• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना रोक्न सक्रिय स्थानीय तह : सेना परिचालन गर्नेदेखि बाटो र टोल सिलसम्म

64x64
नेपाल लाइभ बिहीबार, जेठ १, २०७७  १६:२९
1140x725

काठमाडौं- कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय तह सक्रिय हुन थालेका छन्। स्थानीय सरकारले सेना परिचालनदेखि आवतजावत गर्ने बाटो बन्दसम्म गरेर कोरोना जोगिमलाई न्यूनीकरण गर्ने प्रयास गरेका हुन्।

स्थानीय तहहरुले थप संक्रमण फैलन नदिनका लागि टोललाई शिलबन्दी गर्नेसम्मका कार्य पनि गरेका छन्। कोरोना संक्रमित भेटिएका टोलहरुलाई उनीहरुले शिल गरेका छन् भने मानिसहरुलाई होम क्वारेनटाइनमा राख्न थालेका छन्। 

भक्तपुरमा २ जना कोरोना संक्रमित फेला परेपछि मध्यपुर थिमी नगरपालिका जोड्ने सबै सडकहरु बन्द गर्ने निर्णय गरिएको छ। अरनिको राजमार्ग खण्ड र पेप्सिकोला सानोठिमी हुँदै भक्तपुर जाने सडक बाहेक नगरपालिकाभित्रका अन्य सम्पूर्ण सडक बन्द गरिएको छ।

भक्तपुर जिल्ला बाहिरबाट आएका डेरा गरी बस्ने मानिसहरुलाई स्वास्थ्य परिक्षण नगराई आफ्नो घरमा नराख्नका लागि भक्तपुर नगरपालिकाले घरधनीहरुलाई आग्रह गर्ने निर्णय गरेको छ। यस्तै भक्तपुर नगरभित्र टेलिभिजन र मोबाइल पसलजस्ता विद्युतीय सामग्री पसल, चिया–खाजा पसल, सैलुनलगायत अन्य पसलहरु खुल्न थालिएको हुँदा ती पसलहरुलाई कडाइका साथ बन्द गर्न प्रहरी प्रशासनसँग समन्वय गरी अघि बढ्ने भनिएको छ। 

ललितपुर महानगरपालिका- ६ का अध्यक्ष हिटलर शाक्यले एक विज्ञप्ति जारी गर्दै कोठा भाडामा  लिएर बसेका तर लकडाउनपछि घर गएका वा विदेशबाट आएका व्यक्तिलाई प्रवेशलाई निषेध गर्ने निर्णय गरेका छन्। यो वडामा कोठा भाडामा लिई बसोबास गरेका व्यक्तिलाई सम्बन्धित घरधनीले फोन गरेर तत्काल प्रवेश निषेध गरेको जानकारी गराउनुपर्ने उनको विज्ञप्तिमा उल्लेख छ।

यदि घर धनीले सूचना लुकाई बाहिरको मान्छेलाई प्रवेश दिएमा कारवाही गर्ने वडाले चेतावनी दिएको छ। 

यस्तै अन्य जिल्लाबाट प्रवेश गोरखा जिल्ला प्रवेश गर्न खोज्ने मानिसलाई निषेध गरिएको छ। बाहिरबाट आउने सर्वसाधरणलाई रोक्न गोरखाको मझुवामा नेपाली सेना खटाइएको छ। यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएकोमा जेठ १ गतेदेखि ५ गतेसम्म सेना समेत परिचालन भएको हो।

nimb
nimb

दाङको शान्तिनगर गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै  बर्दियामा कोराना संक्रमित बिरामीलाई जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।

दाङमा एक जना कोरोना संक्रमित नभएको भन्दै अन्य जिल्लाबाट कोरोना संक्रमितलाई उपचार गर्ने नाममा बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पताल ल्याउन नहुने चेतावनी दिइएको छ। यदि यसरि ल्याएको कोराना संक्रमित बिरामीबाट महामारी फैलिएमा सम्बन्धित निकाय जिम्मेवार हुने विज्ञाप्तिमा उल्लेख छ। 

महोत्तरीको मटिहानी नगरपालिकाले भारतसँग जोडिएको आफ्नो डेढ किमी सीमाक्षेत्र बाँसले बारिएको छ। भारतबाट कोरोना संक्रमित भित्रन नदिन र सीमा अतिक्रमण रोक्न बाँसको तीन तहको घेरा हालिएको हो। 

त्यसैगरी महोत्तरीको मटिहानी नगरपालिकामा भारतसँगको सीमामा बार लगाइएको छ। 

सशस्त्र प्रहरीको सहयोगमा गरीबनाथ मन्दिरदेखि जलेश्वर नगरपालिका छुने पर्सा गाउँसम्म बाँसको घेरा हालेर बार लगाइएको  मेयर हरिप्रसाद मण्डलले जानकारी दिएका छन्। नगरले एक साता लगाएर करीब २ लाख रुपैयाँ खर्चमा २ हजार ५ सयवटा बाँस गाडेर बार लगाएको हो।

मटिहानीको भारतसँग जोडिएको सीमामा दुवैतिर घना बस्ती छ। विहारको मधुवनी जिल्लाको मधवापुर बजार नजिकै भएकाले पनि सीमावारीका नेपालीका लागि पायककै बजार हो। 

कोरोना भाइरसको संक्रमणबाट आफ्नो पालिकालाई सुरक्षित राख्न सीमामा बाँसको घेराबार लगाएको मेयर मण्डलले बताए।

मण्डलका अनुसार बिहीबार पनि जलेश्वरको पर्सा गाउँनजिकको सीमामा बार लगाउने काम भइरहेको छ। सशस्त्र प्रहरी महोत्तरीका प्रमुख एसपी निरकृष्ण अधिकारीका अनुसार सीमामा तीन तहको बाँसको घेरा हालिएपछि आउजाउ नियन्त्रण भएको बताए। 

महोत्तरीसँग भारतको ३८.६ किलोमिटर सीमामा पर्छ। सीमा सिल गरेपछि सशस्त्रले जिल्लाका ४० ठाउँबाट निगरानी गरिरहेको छ। ‘सीमामा बाँसको घेराबार लगाउन महोत्तरीका अन्य पालिकालाई पनि पत्राचार गरिएको एसपी अधिकारीले बताए। 

त्यस्तै कपिलवस्तुको बाडगंगा नगरपालिकाले दुई टोलमा सिल गरेको छ। काठमाडौंको टिचिङ अस्पतालमा उपचार गराउन ल्याएकी एक ६ वर्षीया बालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनको परिवारलाई काठमाडौं पुर्‍याउने दूधको ट्याङकर र दूध भर्ने वडालाई नगरपालिकाले सिल गरेको हो।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  १६:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ?
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो?
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्