• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत १९, २०८२ Thu, Apr 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

हजुरबा र आमासँग दूधको ट्यांकरमा काठमाडौं आएकी थिइन् कोरोना संक्रमित बालिका

64x64
नेपाल लाइभ बिहीबार, जेठ १, २०७७  १४:३२
1140x725

काठमाडौं- कोरोना देखिएकी ६ वर्षीया बालिका नियमित रुपमा अस्पताल आइरहने विरामी भएको पाइएको छ। उनी आफ्ना हजुरबा र आमासँग वैशाख ३० गते काठमाडौं आएकी थिइन्।

बालिका नियमित चेकजाँचका लागि हजुरबा र आमासँग दूध बोक्ने ट्यांकरमा काठमाडौं आएकी थिइन्। उनीहरु गाउँकै सहकारीको लु १ क ३२३९ नम्बरको ट्यांकरमामा चढेर काठमाडौं आएका थिए।

कपिलवस्तु वाणगंगा ४ ठाकुरापुरकी ६ वर्षीया बालिकालाई श्वासनलीमा समस्या थियो। श्वासनलीमा मासु पलाएको र यसअघि चार पटकसम्म उनको मासु काटिएको थियो।

लकडाउन लामो जाने भएपछि हजुरबाले वडा नम्बर ४ को कार्यालयमा पुगेर बिरामी नातिनी काठमाडौं लैजान पास बनाएका थिए। वडा नम्बर ४ का वडाध्यक्ष गणेश क्षेत्रीले काठमाडौं लैजानका लागि पास बनाइदिएको बताए। टेलिफोनमा कुराकानी गर्दै उनले बिरामी र नियमित रुपमा जचाउँने भन्दै पास बनाएर एम्बुलेन्समा जान पनि सुझाब दिएको बताए। 

सिफारिस बनाएपछि उनीहरुले गाउँकै सहकारीको ट्यांकरमा ससुरा बुहारी काठमाडौं हिडेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

काठमाडौं कलंकी पुगेपछि उनीहरु ट्यांकरबाट ओर्लेका थिए। ट्यांकर अन्यत्रै जाने भएकाले उनीहरु कलंकीमै ओर्लिए र अर्को गाडिको सहायतामा अस्पताल पुगेका थिए।
 
त्रिवि शिक्षण अस्पतालको नाक, कान, घाँटी विभागमा परीक्षण भर्ना भएकी ती बालिकाको अप्रेशन गर्ने तयारी थियो। त्यसअघि अस्पतालले कोरोना परीक्षणका लागि पिसिआर गर्ने निर्णय गरेको थियो।

परीक्षण गराउँदा बालिकामा संक्रमण पुष्टि भएपछि अस्पतालमा उनीसँग सम्पर्कमा आएको २५ जनाको स्वाब संकलन गरिएको छ। संक्रमण पुष्टि भएपछि उनीहरु तीनै जना अस्पतालमै छन्। बालिकालाई अस्पताल लगेका उनीहरु दुई जनाको पनि कोरोना भाइरस परीक्षण गर्ने तयारी भइरहेको छ।

दुई वडा सिल, परिवार र अन्यलाई होम क्वारेनटाइनमा
बालिकामा संक्रमण देखिएपछि वाणगंगा ४ ठाकुरापुर र गजेहडा क्षेत्र सिल गरिएको वडाध्यक्ष क्षेत्रीले बताए।

बालिकाको सम्पर्कमा आएका सबैलाई होम क्वारेन्टाइनमा राखिएको उनले बताए। दूध भर्ने र बालिकाको टोलबाट अन्यलाई खतरा देखिएकाले उनीहरुलाई घरमै क्वारेनटाइन बस्ने व्यवस्था मिलाइएको र अन्यलाई कोरोना परीक्षण लगायतका कार्य हुने उनले बताए । ‘सहकारीदेखि गाउँटोलका सबैलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ’, वडाध्यक्ष क्षेत्रीले भने ‘पालैपालो सबैको पिसिआर परीक्षण हुने छ, सुरुमा चालकको परीक्षण गर्ने तयारी भइरहेको छ।’

बालिकामा संक्रमण देखिएपछि ठाकुरापूर क्षेत्रमा त्रास फैलिएको छ। बालिकाका बाबु रोजगारीका लागि भारतमा छन् भने उनको घरमा बालिकासहित ६ जना रहेको उनले बताए।

‘काठमाडौं गएका दुईजनाको रिपोर्ट नआउन्जेलका लागि होम क्वारेन्टाइनमा बस्न भनिएको छ’, उनले भने ‘त्यसपछि घरपरिवारमा पनि परीक्षण गर्नु पर्छ कि पर्दैन भन्ने टुंगो लाग्छ।’

नगरपालिकाले परीक्षणका लागि प्रदेश र संघका तालुकदार कार्यालयमा जानकारी गराएको उनले बताए। बालिका र बालिकाका घरपरिवार घरबाट अन्यत्र गएको र असावधानी अपनाएको भन्ने कुनै विवरण नरहेकाले काठमाडौं जाने क्रममै संक्रमण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको उनले बताए।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  १४:३२
  • #कोरोना_अपडेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधि सभाको पहिलो बैठक (लाइभ)
ओली र लेखकलाई तत्काल रिहाइ गर्न संसद्‌बाट एमालेको माग
छिटो नतिजा लक्ष्यसहित एसईईको पहिलो दिनबाटै थालियो कपी जाँच
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
व्यवसायी दीपक भट्ट पक्राउ बिहीबार, चैत १९, २०८२
हामीले सिंहदरबार बदल्न सुरु गरिसक्यौं : रवि लामिछाने बिहीबार, चैत १९, २०८२
प्रतिनिधि सभाको पहिलो बैठक (लाइभ) बिहीबार, चैत १९, २०८२
ओली र लेखकलाई तत्काल रिहाइ गर्न संसद्‌बाट एमालेको माग बिहीबार, चैत १९, २०८२
छिटो नतिजा लक्ष्यसहित एसईईको पहिलो दिनबाटै थालियो कपी जाँच बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
महासचिव पोखरेलको राजीनामा माग्दै एमाले युवाहरू विराेधमा बुधबार, चैत १८, २०८२
एमाले सचिव महेश बस्नेतविरुद्ध दायर रिट खारेज बुधबार, चैत १८, २०८२
आजदेखि संसद् अधिवेशन, तीन अध्यादेश पेस हुँदै बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्