काठमाडौं–मेडिकल सामग्रीहरु ल्याएको चिनियाँ एयरफोर्सको जहाज काठमाडौंमा अवतरण भएको छ। चिनियाँ सेनाले ल्याएको उक्त सामान नेपाली सेनालाई हस्तान्तरण गरिएको विमानस्थल टावरले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।