काठमाडौं- मंगलबार राती दोलखा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार राति ११:५३ बजे दोलखाको जुगु आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
भूकम्प ५.३ म्याग्निच्युटकाे रहेको केन्द्रले जानकारी दिएको छ। भूकम्पबारे विस्तृत विवरण प्राप्त हुन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।