नेपाली सेनाका पूर्व सहायक रथी प्रेमसिंह बस्न्यात।
काठमाडौं- सशस्त्र प्रहरीका पूर्व एआईजी ठाकुरमोहन श्रेष्ठ र नेपाली सेनाका पूर्व सहायक रथी प्रेमसिंह बस्न्यात पक्राउ परेका छन्।
नेपाली भूमि अतिक्रमण गरी भारत सरकारले कालापानी क्षेत्रबाट सडक खोलेको विषयमा विरोध गरेको भन्दै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई महाराजगन्जबाट पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए।
हाल उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्ज राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।