काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रिय सभाको संसदीय दलको सचेतकमा अनिता देवकोटालाई मनोनयन गरेको छ। राष्ट्रिय सभामा यसअघि सरिता प्रसाईं रहेकी थिइन्।
उनको कार्यकाल समाप्त भएकाले उक्त पदमा देवकोटालाई मनोनयन गरिएको हो। सचेतकले राष्ट्रिय सभामा सांसदहरुले निभाउने भूमिकाका बारेमा काम गर्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।