काठमाडौं- प्रतिनिधि सभाले दुई सांसदको शोक प्रस्ताव पारित गरेको छ। संविधान सभामा सदस्यहरू विश्वनाथप्रसाद अग्रवाल र शिवप्रसाद उरावको मृत्युमा शोक प्रस्ताव पारित गरेको हो।
अग्रवाल‚ जनता दलका समानुपातिक सांसद थिए भने उराव नेपाली काग्रेसका समानुपातिक सांसद थिए। संसद बैठक २८ गते बस्ने गरी समाप्त भएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।