• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, फागुन ८, २०८२ Fri, Feb 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

लगानीमा साझेदारी, प्रतिफलमा हिस्सेदारीसहित पर्यटन बजेट : मन्त्री भट्टराई

बृहत्तर लुम्बिनीको विकास गर्न प्राधिकरण गठन
64x64
नेपाल लाइभ बिहीबार, वैशाख २५, २०७७  १३:४४
1140x725

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी आर्थिक वर्ष २०७७/७८ काे बजेटमा पर्यटनको पुनरुत्थानमा जोड दिँदै लगानीमा साझेदारी, प्रतिफलमा हिस्सेदारी योजनासहित आउने जनाएकाे छ। 

पर्यटनमन्त्री योगेश भट्टराईले बिहीबार मन्त्रालयलमा आयोजित पत्रकार सम्मेलनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको विषयमा पर्यटन बीटमा काम गर्दै आएका पत्रकारसँग सुझाव लिँदै यस्तो जानकारी दिएका हुन्। मन्त्री भट्टराईले पर्यटनको विकासमा केन्द्रीय सरकारदेखि स्थानीय तहको संयक्त लगानीमा काम गर्ने र प्रतिफलमा पनि सबै हिस्सेदारी रहने गरी कार्यक्रम अगाडि बढाउन लागेको जानकारी दिए। यसका लागि सातै प्रदेशमा प्रमुख पर्यटकीय एक– एक गन्तव्य विस्तार गर्ने योजनासमेत अगाडि बढाएको उनले जानकारी दिए।

साथै मन्त्राललयले बजेट कटौती गर्न अनावश्यक खरिददेखि भ्रमण र सेमिनारको कार्यक्रम पनि रोक्ने तयारी भएको उनले जनाकारी दिए। मन्त्रालयले बजेटमा नयाँ विमानस्थल विस्तारमा पनि नेताको दबाबमा नपरी आवश्यकताको आधारमा गर्ने गरी मापदण्ड बनाउने उनले बताए। ‘नयाँ विमानस्थल निर्माण ३ वटा मापदण्न्डका आधारमा हुन्छ,’ मन्त्री भट्टराईले भने, ‘अब नयाँ विमानस्थल निर्माणमा पर्यटकीय गन्तव्यको चाप, सेवा दिनुपर्ने हिसाब र व्यवसायिक आधारमा मात्रै हुन्छ।’

सरकारले अन्तरप्रदेश उडानमा निजी वायुसेवा कम्पानीलाई छुट दिने र अनिवार्य रुपमा दूर्गमका पनि उडान गर्नुपर्ने गरी कार्यक्रम बजेटमा ल्याउने उनले बताए। आगामी आर्थिक वर्षभित्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणको सेवा प्रदायक र नियमक निकाय अगल-अलग गर्ने गरी संसदमा दर्ता भएको विधेयकलाई अनुमोदन गराउँदै काम अगाडि बढाउने मन्त्री भट्टराईले जानकारी दिए। साथै पर्यटन ऐन र पर्वताहरोण  तथा पर्यटन प्रतिष्ठान स्थापनको ऐनसमेत बनाउँदै काम अगाडि बढाउने  उनको भनाइ छ।

आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा सिजन बेस पर्यटनलाई वर्ष भरीको पर्यटन बनाउन ‘अल टाइम टुरिजम’ अवधारण अगाडि सार्ने तयारी भएको जनाइएको छ। मन्त्रालयले आगामी वर्षको बजेटमार्फत नै कोभिड–१९ अनुभवलाई मध्यनजर गर्दै डाटा प्रणालीको विकास गर्ने मन्त्री भट्टराईले जानकारी दिए।

Ncell 2
Ncell 2

मन्त्रालयले भूकम्पका कारण क्षत पुगेकाे सांस्कृति सम्पदाको पुर्ननिर्माण पनि आगामी दुई वर्षभित्र सम्पन्न गर्ने गरी योजना तय भएको जनाएको छ। 

नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाँदै रणनीतिक साझेदारी भित्र्याउने विषय पनि मन्त्रालयको प्राथमिकतामा परेको भट्टराईले जानकारी दिए। सन् २०२० भित्रै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने र सञ्चालन गर्ने, पोखरा क्षेत्रीय विमानस्थलको कामलाई निरन्तरता दिने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको विषय पनि बजेटमा राख्ने तयारी भएको मन्त्री भट्टराईको भनाइ छ। ‘निजगढ विमानस्थल पनि आगामी वर्षबाट काम थालनी गर्ने गरी काम अगाडि बढाउने छौं,’ उनले भने, ‘यसमा विदेशी लगानी नआएपनि सरकारले आफ्नै खर्चबाट काम थाल्ने छ।’

पर्यटन विदा, विना धितो ऋणको विषय पनि नीति तथा कार्यक्रम र बजेटमा समावेश हुने उनको भनाइ छ।
ग्रेटर हिमालयन, बृहत लुम्बिनी विकास र पशुपति क्षेत्र विकास कोषको मास्टर प्लानसमेत मन्त्रिपरिषदबाट स्वीकृत गराएर काम बढाउने मन्त्री भट्टराईले जानकारी दिए। बृहत लुम्बिनी विकास कोषको काम अगाडि बढाउन लुम्बिनी विकास प्राधिकरण गठन गर्ने समेत तयारी भएको उनले जानकारी दिए।

नेपाल वायुसेवा निगममा जहाज थप्ने विषय पनि प्राथमिकतामा रहेको उनको भनाइ छ। साथै होमस्टेलाई सुधार गर्दै फार्म टुरिजमको अवधारणसमेत अगाडि बढाउने विषयमा छलफल भइरहेको मन्त्री भट्टराईले जानकारी दिए।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  १३:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपालाई एमालेको चेतावनी- हाम्राे धैर्यतालाई कमजोरी नठान्नू
कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने, गगन–विश्वप्रकाशले सम्बोधन गर्ने
एक वर्षमा ४० लाख भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता
सम्बन्धित सामग्री
बुद्ध एयरको जहाज चरासँग ठोकियो उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन्। शनिबार, मंसिर १३, २०८२
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै, चार महिनामा १६ हजार पर्यटकले गरे भ्रमण अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मना... शनिबार, मंसिर १३, २०८२
पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास विकास संस्थासँगको सहकार्य एवं पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनम... शुक्रबार, मंसिर १२, २०८२
ताजा समाचारसबै
रास्वपालाई एमालेको चेतावनी- हाम्राे धैर्यतालाई कमजोरी नठान्नू शुक्रबार, फागुन ८, २०८२
कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने, गगन–विश्वप्रकाशले सम्बोधन गर्ने शुक्रबार, फागुन ८, २०८२
एक वर्षमा ४० लाख भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता शुक्रबार, फागुन ८, २०८२
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण शुक्रबार, फागुन ८, २०८२
काठमाडौँलाई मधेशसँग जोड्न कमलपोखरीमा छठ पूजा आफूले सुरु गरेको गगन थापाको दाबी शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
चुनाव प्रचारमा ‘रुफटप भेहिकल’ प्रयोग गर्न नदिने निर्णय बिहीबार, फागुन ७, २०८२
एमालेका पूर्वमन्त्री रामवीर मानन्धरसहित ४ नेता काँग्रेसमा समाहित बिहीबार, फागुन ७, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको भैरहवा कार्यक्रम स्थगित शुक्रबार, फागुन ८, २०८२
सुनचाँदीको मुल्य कति पुग्यो ? शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्