• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा स्थायी कमिटी: प्रतिवेदनमा राखिने विषयमा ओली-प्रचण्डबीच विवाद 

64x64
नेपाल लाइभ बुधबार, वैशाख २४, २०७७  ०९:३०
1140x725
नेकपा अध्यक्षद्वय ओली र प्रचण्ड। फाइल तस्बिर

काठमाडौं- अध्यादेश प्रकरणसँग जोडिएका घटना, ‘एक व्यक्ति, एक जिम्मेवारी’ तथा सरकारसँग जोडिएका कतिपय विवादित विषयलाई प्रतिवेदनमा राख्न ओली तयार नहुँदा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझै प्रतिवेदन लेख्न सकेका छैनन्। गत शनिबार बसेको सचिवालय बैठकले प्रतिवेदन लेख्न अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिएको थियो। उनले महासचिव विष्णु पौडेलको साथ लिएर प्रतिवेदन लेख्ने भनिए पनि दुई अध्यक्षबीच नै कुरा नमिल्दा प्रतिवेदन लेखनको काम अघि बढ्न सकेको छैन।

प्रतिवेदनमा राखिने विषयवस्तुका सन्दर्भमा पछिल्ला दिनमा शीर्ष नेताहरुको दौडधुप र भेटवार्ता चलिरहेको छ। 

अध्यक्ष केपी ओली अध्यादेशसँग जोडिएका प्रकरण र ‘एक व्यक्ति, एक जिम्मेवारी’  लगायतका विषय प्रतिवेदनमा नपरोस् भन्नेमा जोड गरिएका प्रचण्ड निकट एक स्थायी समिति सदस्यले बताए। उनले कोरोनामा महामारीमा सरकारले खेलेको भूमिका, बजेट लगायत सामान्य विषयमा मात्रै राख्न सुझाब दिएका छन्।

प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल तथा माधव नेपाल भने ती लगायतका शनिबारको सचिवालय बैठकका निष्कर्ष पनि प्रतिवेदनमा राख्नुपर्ने पक्षमा छन्।

अर्कोतिर, दोस्रो तहका नेताहरुले आफूहरुको मुख थुन्ने किसिमबाट बैठक सञ्चालन गर्न खोजिए नमान्ने बताएका छन्। उनीहरुले शीर्ष नेताहरुलाई भेटेरै, फोनबाट यस विषयमा जानकारी दिइरहेका छन्। साथै, मंगलबार २० स्थायी कमिटी सदस्यले एक भेला गर्दै आफ्नो रणनीति तय गरेका छन्। उनीहरुले विकृति र विसंगतिको विरुद्धमा एकै स्वरमा कुरा राख्ने भएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘एक व्यक्ति एक जिम्मेवारी’को विषयमा ओली सहमतिबाट पछाडि हेटेको भन्दै प्रचण्डले आफू निकटका नेतासँग दुखेसो गरेका छन्। उता नेपाल पक्षले भने सो विषयमा प्रचण्डको अडानलाई साथ दिएका छन्।

नेपाल पक्षले ‘एक व्यक्ति, एक जिम्मेवारी‘भएमा अध्यक्ष पद स्वत आफ्नो पक्षमा आउने भएकाले तेस्रो अध्यक्षको प्रस्ताव समेत अस्वीकार गरेको थियो। तर, ओली सहमतिबाट पछाडि हटेको भन्दै प्रचण्ड र नेपाल दुवै रुष्ट भएका छन्।

उता ओली भने आफूलाई प्रचण्ड र नेपाल समूहले चेपुवामा पार्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। यही अवस्थामा ‘एक व्यक्ति, एक पद‘ मा गएमा आफू झन् अप्ठ्यारोमा पर्ने भन्दै सो विषयलाई थाती राख्न प्रयास गरिरहेको एक सचिवालय सदस्यले बताए।

प्रतिवेदनमा लेख्ने विषयमा सहमति नजुटे प्रतिवेदन नलेखेर सामान्य एजेण्डाको रुपमा मात्रै प्रस्ताव तयार गर्ने तयारी गरिएको छ। स्थायी कमिटीको एजेन्डा तय गर्न सचिवालय बैठक बुधबार (आज) दिउँसो ३ बजेका लागि बोलाएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  ०९:३०
  • #नेकपा
  • #दल_फुटाउने_अध्यादेश
  • #विवाद
  • #स्थायी_कमिटी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’
भोटेकोशी बाढीमा दिवंगतप्रति श्रद्धाञ्जलीस्वरूप सामूहिक धार्मिक अनुष्ठान [तस्बिरहरु]
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
सम्बन्धित सामग्री
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ नेपाल लाइभले ‘के सत्ताधारी दलले आमसञ्चार माध्यममाथिको अविश्वास प्रकट गरेको हो??’ शीर्षकमा समाचार प्रकाशित गरेपछि पार्टीका केन्द्रीय... सोमबार, भदौ २२, २०८३
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। बैठक बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा... सोमबार, भदौ २२, २०८३
के सत्ताधारी दलले आमसञ्चार माध्यममाथिको अविश्वास प्रकट गरेको हो? रास्वपाले सुरु गरेको यो अभ्यासलाई सामान्य सामाजिक सञ्जाल सामग्रीका रूपमा हेरिएको छैन। बरु सत्तारूढ दलले विपद्का नाममा आफ्नै सञ्चार म... सोमबार, भदौ २२, २०८३
ताजा समाचारसबै
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढीमा दिवंगतप्रति श्रद्धाञ्जलीस्वरूप सामूहिक धार्मिक अनुष्ठान [तस्बिरहरु] सोमबार, भदौ २२, २०८३
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (तस्बिरहरू) सोमबार, भदौ २२, २०८३
युद्धबीच ‘एडल्ट कन्टेन्ट’लाई कानुनी मान्यता दिने तयारीमा युक्रेन, करबाट २५ करोड डलर उठाउने लक्ष्य सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
ठमेलमा युवती जिस्क्याउने युवक पक्राउ आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्