• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

घट्दै खाद्यान्न मौज्दात : १८ हजार टनमा खुम्चियो चामल, चिनी साढे ३ हजार टन मात्रै

64x64
नेपाल लाइभ मंगलबार, वैशाख २३, २०७७  १६:५०
1140x725

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै समस्या नरहेको बताइरहँदा सरकारसँग रहेको खाद्यान्नको मौज्दात भने रित्तिदै गएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग रहेको चामल, दाल, नुन, चिनी, तेलजस्ता उपभोग्य सामग्रीको मौज्दात घट्दै गएको छ।

लकडाउन सुरु भएको दिन अर्थात गत चैत ११ गते खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग तीन महिनासम्मको माग धान्न सक्ने अर्थात २५ हजार ८ सय १८ मेट्रिक टन चामल मौज्दात रहेको थियो। तर, बैसाख २१ गतेसम्म आईपुग्दा चामलको मौज्दात घटेर १८ हजार मेट्रिक टन बराबर मात्रै छ। अर्थात खाद्य व्यवस्था तथा व्यापार कम्पनीले थप चामल नकिन्ने हो भने अहिलेको मौज्दातले अधिकतम २ महिनासम्म धान्न सक्छ।

खाद्य व्यवस्थासँग अहिले ६ सय ९ क्विन्टल फापर र ५ सय ३४ क्विन्टल सिमी मौज्दात छ। यसले उपत्यकाको रामशाहपथ, नख्खु, थापाथली, भक्तपुर र ललितपुर तथा उपत्यका बाहिरका २६ वटा शाखा कार्यालय र ५९ वटा डिपो कार्यालयबाट खाद्य सामग्री बिक्री वितरण गरिरहेको छ। हालसम्ममा खाद्य व्यवस्था कम्पनीले विभिन्न जिल्लाका पालिकाहरुलाई ३१ हजार क्विन्टल चामल राहतका लागि बिक्री वितरण गरिसकेको जनाएको छ।

त्यस्तै लकडाउन सुरु हुँदाताका साल्ट ट्रेडिङ कर्पोरेसनसँग ७ हजार ५ सय मेट्रिक टन चिनी मौज्दात थियो भने २ हजार ५ सय मेट्रिक टन आयातको क्रममा थियो। अहिले त्यो घटेर ३ हजार ३ सय मेट्रिक टनमा सीमित भएको छ। साल्ट ट्रेडिङसँग नुन भने पर्याप्त छ। लकडाउन अघि १ लाख ५९ हजार मेट्रिक टन नुन मौज्दात रहेकोमा अहिले १ लाख ४८ हजार मेट्रिक टन मौज्दात छ। यसले ९ महिनासम्मको बजार माग धान्न सक्छ।

साल्ट ट्रेडिङ कर्पोरेसनले सोमबारसम्ममा चामल ५ हजार २ सय क्विन्टल, खानेतेल ४५ हजार ६ सय लिटर, दाल ९ सय ३२ क्विन्टल, चिउरा ६ सय ३६ क्विन्टल, ७ ब्याग पिठो, साढे ५ क्विन्टल मस्यौरा, १ क्विन्टल चियापत्ती र ६३ हजार गोटा साबुन विभिन्न स्थानीय तहलाई राहतका रुपमा बिक्री वितरण गरेको जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

निजी क्षेत्रसँग भएको मौज्दात 
अहिले लकडाउनका कारण सीमा नाका सिल गरिएको भएपनि खाद्यान्न, औषधिलगायत अत्यावस्यक वस्तुको आपूर्ति व्यवस्थापनमा भने अवस्था सहज नै छ। सरकारसँग भएको खाद्यान्न मौज्दात घट्दै गएपनि निजी क्षेत्रसँग भने अहिले पनि पर्याप्त खाद्यान्न मौज्दात छ।

मन्त्रालयको तथ्यांकअनुसार बैशाख २२ गतेसम्ममा निजी क्षेत्रसँग १ लाख २ हजार मेट्रिक टन चामल र ६१ हजार मेट्रिक टन धान मौज्दात छ। निजी क्षेत्रसँग १६ हजार मेट्रिक टन दाल, केराउ, चना मौज्दात छ।

अहिले तेल उद्योगसँग पाम आयल ४ सय ८६ मेट्रिक टन, पामोलिन १ हजार ९ सय मेट्रिक टन, सोयाबिन तेल १ हजार ६ सय मेट्रिक टन, सुर्यमुखी तेल ८ सय ४६ मेट्रिक टन मौज्दात छ। निजी क्षेत्रबाट ६ हजार ३ सय मेट्रिक टन आयातको क्रममा र ७० हजार ८ सय मेट्रिक टन कलकत्ता बन्दरगाहमा आइपुगेको अवस्थामा छ।

Xtrem
Xtrem

पेट्रोलियम पदार्थ 
पेट्रोलियम पदार्थको भण्डार भने अहिले भरिएको अवस्थामा छ। नेपाल आयल निगमसँग सोमबारसम्ममा ३४ हजार किलोलिटर डिजेल मौज्दात छ।

त्यस्तै पेट्रोल ६ हजार ५ सय १६ किलोलिटर, मट्टितेल २ हजार ५ सय ५७ किलोलिटर र हवाई इन्धन ६ हजार ८ सय २१ किलोलिटर मौज्दात छ। यसरी कुल ५० हजार ७ सय किलोलिटर पेट्रोलियम पदार्थ निगमसँग मौज्दात छ।

अहिलेको मौज्दातले औसत १० दिनको माग धान्न सक्छ। खाना पकाउने एलपिजी ग्यास वितरणमा केहि असहज स्थितिका कारण बजारमा अभाव देखिए पनि अहिले १३ हजार ४ सय मेट्रिक टन एलपिजी मौज्दात छ।

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७  १६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान)
सर्वोच्च अदालत भवन निर्माणको भ्रष्टाचारमाथि छानबिन गर्न माग
यस्तो छ आज विदेशी मुद्राको भाउ
सम्बन्धित सामग्री
यस्तो छ आज विदेशी मुद्राको भाउ राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । शनिबार, असोज २४, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता शनिबार, असोज २४, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान) शनिबार, असोज २४, २०८३
सर्वोच्च अदालत भवन निर्माणको भ्रष्टाचारमाथि छानबिन गर्न माग शनिबार, असोज २४, २०८३
यस्तो छ आज विदेशी मुद्राको भाउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्