• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

ऋषि कपुरको त्यो खुल्ला जीवन

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १८, २०७७  १६:०७
1140x725

एजेन्सी- हिन्दी चलचित्र उद्योगका बहुचर्चित कपुर खानदानमा ऋषि कपुरमात्र यस्ता कलाकार थिए‚ जसले आफ्नो छुट्टै पहिचान बनाएका थिए। शोम्यान राज कपुरपछि यदि कपुर खानदानको नाम कसैले चम्काएका थिए भने ती ऋषि कपुर नै थिए।

ऋषि कपुरको अभिनय र उनको बिन्दास चरित्रले मानिसमा अझ बढी प्रभाव पारेको थियो। आफूले रक्सी पिउने कुरा उनले कहिल्यै पनि अस्वीकार गरेनन्। आफ्ना छोरा रणवीर कपुरसँगको ‘जेनेरेसन ग्याप’ लाई लिएर उनले कहिल्यै पनि नजरअन्दाज गरेनन्।

विचारमा धेरै इमान्दार भएकाले सामाजिक  सञ्जालमा आफ्ना बारेमा ट्रोल बन्ने गरेको उनको बुझाइ थियो। 

ऋषि कपूर

सन् २०१७ मा उनको पुस्तक सार्वजनिक भयो(खुल्लम खुल्ला। उनले उक्त पुस्तकमा धेरै कुराहरू खुलेर लेखे, त्यसैले पनि यो धेरै नै चर्चामा आएको थियो। पुस्तकमा ऋषि कपुरले जीवनका बारेमा खुलेर लेखेका कुराहरूको चर्चा गरौं।

राज कपुरको विवाहेत्तर सम्बन्ध
उनले आफ्नो पुस्तकमा खुलेर आफ्ना पिता राज कपुरको धेरै महिलासँग सम्बन्ध थियो भनी स्वीकार गरेका छन्। उनले आफ्ना पिताको नरगिस र वैजयन्ती मालासँग सम्बन्ध थियो भनेर खुलेर लेखेका छन्।

राज कपूर

त्यस्तै भएपनि उनकी आमा कृष्णा कपुर हार नमानी डटिरहिन् र राज कपुरको अरूसँगको सम्बन्ध बिग्रिएपछि फेरि कृष्णा कपुरसँगै आएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

नितू सिंहभन्दा पहिलाका प्रेम सम्बन्ध
ऋषि कपुर र नितु सिंहको विवाह बलिउडकै चर्चित विवाहमध्येको एकमा पर्ने गर्थ्यो। तर उनले आफ्नो किताबमा नितूभन्दा अघि पनि एक यास्मिम मेहता नाम गरेकी इरानी महिलासँग प्रेम सम्बन्ध रहेको भनी बताएका छन्। यो सम्बन्ध उनको फिल्म ‘बबी’ आउनुभन्दा अगाडिको हो। ‘बबी’ आएपछि बजारमा ऋषि कपुर र डिम्पल कपाडियाको बारेमा धेरै नै चर्चा चलेको थियो।

ऋषि कपूर और नीतू कपूर

तत्कालीन चर्चित पत्रिका स्टारडस्टले पनि यसबारेमा स्टोरी नै लेखेको थियो। तर त्योबेला डिम्पल कपाडिया र राजेश खन्नाको विवाह भइसकेको थियो।
यसकै कारण पनि उनको सम्बन्ध प्रभावित भएको ऋषि कपुरले बताएका थिए। यही गशिपले गर्दा ऋषि कपुर र यास्मिनको सम्बन्ध पूर्ण रूपमा बिग्रिएको थियो। यास्मिनलाई फकाउन धेरै कोशिस गरे पनि उनी सफल हुन सकेनन्।

जब राजेश खन्ना रिसाए
यास्मिन मेहता र डिम्पल कपाडियासँग जोडिएको एक घटना ऋषि कपुरले आफ्नो किताबमा लेखेका थिए। उनका अनुसार यास्मिनसँग सम्बन्धमा रहेका बेला यास्मिनले उनलाई उपहारस्वरूप औंठी दिएकी थिइन्।

Xtrem

Xtrem

राजेश खन्ना

बबीको सुटिङ चलिरहेका बेला उक्त औंठी डिम्पलले आफ्नो औंलामा लगाएकी थिइन्। 
जब राजेश खन्नाले डिम्पल कपडियालाई प्रेम प्रस्ताव राखेका थिए‚ त्योबेला उनले डिम्पलको  औंलामा औंठी देखेर त्यसलाई आफ्नो घरनजिक रहेको समुद्रमा फ्याँकिदिएका थिए।
यसै क्रममा ऋषि कपुरले उनी कहिल्यै डिम्पलको प्रेममा नपरेको बताएका थिए‚ न त उनीप्रति आकर्षित नै भएको स्वीकारे।

अमिताभले दिएनन् क्रेडिट
अमिताभ बच्चनसँग कपुर खानदानको पुरानो सम्बन्ध थियो। तर ऋषि कपुरले अमिताभ बच्चनको बारेमा खुलेर आफ्नो विचार राखेका थिए। 
बहुचर्चित नायक भएको फिल्ममा काम गर्न दोस्रो तहका कलाकारका लागि कति कष्टपूर्ण थियो भन्नेबारे उनले आफ्नो किताबमा खुलेर लेखेका छन्। फिल्म सफल भएपछि त्यो फिल्मको श्रेय सबै लिड स्टारलाई जाने गर्थ्यो र दोस्रो तहका कलाकारको नाम कतै सुनिँदैनथ्यो। 

अमिताभ बच्चन और ऋषि कपूर

ऋषि कपुरले लेखेका थिए‚ ‘होला‚ हामी कम चर्चित स्टार थियौं होला, तर कलाकारितामा कम थिएनौं। तर अमिताभ बच्चनले यस कुराको कहिल्यै पनि स्वीकार गरेनन्। न कुनै अन्तर्वार्ता, न त कुनै किताबमा नै। अमिताभ बच्चनले आफूसँग काम गर्ने कलाकारको पर्याप्त क्रेडिट दिएनन्।’

जब नितूसँग झोक्किएका थिए ऋषि 
ऋषि कपुरले स्टारडमको फाइदा र बेफाइदा दुवैको अनुभव गरे। फिल्म ‘बबी’ त्यसबेला बहुचर्चित फिल्ममध्येमा गनिन थाल्यो। योसँगै ऋषि कपुरसँग अरू पनि धेरै फिल्मका अफरहरू आउन थाले। तर बक्स अफिसमा उनी त्यति टिक्न सकेनन्।

ऋषि कपूर और नीतू सिंह


ऋषि कपुरका अनुसार त्यो समयमा उनको विवाह भइसकेकाले नितू सिंहलाई यसको जिम्मेवार व्यक्ति भएको र उनी आफ्नो जीवनमा प्रवेश गरेदेखि यस्तो हुन थालेको भन्दै उनीमाथि खनिएका थिए।
त्यो समय नितू सिंह गर्भवती थिइन्। त्यस्तो समयमा पनि नितू सिंहले ऋषि कपुरको निराशा र भनाइ झेल्नुपरेको थियो। 

किनेका थिए पुरस्कार 
ऋषि कपुरले आफ्नो र अमिताभ बच्चनको सम्बन्धका बारेमा लेख्दै बबी फिल्ममा आफूलाई उत्कृष्ट अभिनेताको उपाधि मिलेपछि बच्चन रिसाएका थिए भनी उल्लेख गरेका थिए।
त्यस समय अमिताभ बच्चनले ‘जन्जिर’ फिल्मका लागि आफूलाई उत्कृष्ट अभिनेताको उपाधि दिइने आश गरेका थिए। तर यो अवार्ड ऋषि कपुरद्वारा अभिनित फिल्म ‘बबी’ लाई मिलेको थियो।
ऋषि कपुरले लेखेका थिए‚ ‘यो भन्दै गर्दा मलाई अप्ठ्यारो लागिरहेको छ कि मैले त्यो अवार्ड किनेको थिएँ। एक पिआरले कपुरसँग ३० हजार दिएमा अवार्ड दिलाइदिने कुरा गरेपछि मैले त्यही ३० हजार दिएको थिएँ।’

रणवीर कपूरसँगको सम्बन्ध
रणवीर कपुर आफ्नी आमासँग बढी नजिकिए पनि ऋषि कपुरसँग कम नै खुल्ने गर्थे। रणवीरको बढीजस्तो समय आमा नितूसँग बित्थ्यो। ऋषि कपुरका अनुसार उनले कहिल्यै पनि रणवीरको करिअरमा हस्तक्षेप गरेनन्। 

रणबीर कपूर और ऋषि कपूर

तर रणवीरको सुरूको फिल्म ‘बर्फी’ लाई लिएर आपत्ति भने थियो नै। तर ऋषि कपुर बर्फीबाट रणवीरको कलाकारिता निखारिएको कुरा भने स्वीकार गर्थे।
रणवीरका बारेमा उनले लेखेका थिए–मलाई थाहा छैन पछि के हुनेछ, मलाई थाहा छैन मेरो छोरा के गर्नेछ, मलाई थाहा छैन मेरो र डब्बुका बच्चाले भविष्यमा हामीसँग कस्तो व्यवहार गर्नेछन्, उसले आरके (राजकपुर) ब्यानरलाई कायम राख्नेछ, यसको लिगेसीलाई कसरी अगाडि बढाउनेछ?’
बीबीसी हिन्दीबाट

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  १६:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन अभिनेता नाना पाटेकरको निधनको खबर सुनेपछि नेपाली अभिनेता विजय बरालले आफू स्तब्ध भएको बताएका छन्। बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधनपछि उनका सहकलाकार तथा बलिउडका कलाकारहरूले दुःख व्यक्त गर्दै उनलाई असाधारण अभिनेता... बिहीबार, असोज २२, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
सरकारले इ–बिडिङ खारेज गरेर आफू निकट ठेकेदारलाई ठेक्का दिन खोज्यो : बस्नेत आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
इजरायल ठगी प्रकरण: कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्