• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भिसा नसकिँदै कोरिया  फर्किने व्यवस्था गरिदिन सरकारसँग आग्रह

64x64
शिव भुसाल आइतबार, वैशाख १४, २०७७  १३:१९
1140x725

सिओल-दक्षिण कोरियाबाट नेपाल बिदामा गएका नेपालीले आफूहरुको भिसा अवधि समाप्त हुन लागेको भन्दै सकेसम्म छिटो कोरिया फर्किने व्यवस्था मिलाईदिन नेपाल सरकारसँग आग्रह गरेका छन्।

 सरकारले लगाएको अन्तर्राष्ट्रिय उडान प्रतिबन्धका कारण नेपालमै रोकिएका एक हजारभन्दा बढी नेपालीले गैरआवासीय नेपाली संघ दक्षिण कोरियामार्फत सरकारसँग यस्तो अनुरोध गरेका हुन्। 

नेपालमै भिसा सकिने र कोरिया प्रवेश गर्न नपाईने  चिन्तामा रहेका नेपालीको समस्यालाई सरकारसँग पुर्‍याउन पहल गर्न भन्दै एनआरएनए कोरियाले मंगलबारदेखि उनीहरुको लगत लिन सुरु गरेको थियो।  

संघमार्फत् यस्तो अनुरोध पठाउन आग्रह गर्ने नेपालीको संख्या आईतबार बिहानसम्म १ हजार १ सय ४६ पुगेको संघका महासचिव विमल सुवेदीले जानकारी दिए । यसरी नेपालमा रोकिनेहरुमा व्यापारी, विद्यार्थीलगायत ईपियस भिसाधारीहरु रहेको संघले जनाएको छ। 

कोरिया आउन चाहने ७ सय ६७ जना नेपालीको नामावलीसहित बुधवार एनआरएनए कोरियाले सिओलस्थित नेपाली दूतावासमार्फत् अनुरोध पत्र पठाएको थियो। संघले सरकारले अनुमति दिएमा चार्टर विमानमार्फत् नेपालीहरुलाई कोरिया फर्काईने बताएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

महासचिव सुवेदी थप्छन्, '‘हाम्रो पहिलो प्राथमिकता नेपालमा रहनुभएका नेपालीको भिसा अवधि नेपालबाट थप्ने गरी व्यवस्था मिलाईदिन आग्रह गर्ने हो, त्यो संभव भएन भने चार्टर विमानमार्फत् कोरिया फर्काउने नै हो ।'

संघको उक्त अनुरोधलाई दूतावासले परराष्ट्र मन्त्रालयमा बुधबार  नै पठाईसके पनि जवाफ आउन बाँकी रहेको सिओलस्थित नेपाली दूतावासका उपनियोग प्रमुख राम सिंह थापाले जानकारी दिए। 

नेपालमा रोकिएका नेपालीलाई कोरिया ल्याईसकेपछि अनिवार्य १४ दिन  क्वारेण्टिनमा राख्ने जिम्मा एनआरएनए कोरियाले लिन तयार भएको र उनीहरुलाई चार्टर विमानमार्फत् कोरिया ल्याउन पहल गरिदिन आग्रह गरिएको व्यहोराको पत्र परराष्ट्रमा पठाईएको थापाले बताए। 

यसअघि दूतावासले नेपालमा बिदामा रहेका ईपिएस श्रमिकहरुको भिसा नेपालमै थप्ने व्यवस्था मिलाईदिन आग्रह गर्दै कोरियाको मानव संसाधन विभाग (एचआरडी) मा पत्राचार गरे पनि त्यसको पनि जवाफ नआएको थापाको भनाइ छ। 

थापा भन्छन्,'कोरिया सरकारले कोरियामा रहेका बाहेक अन्य देशमा रहेका विदेशीको भिसा थप्ने नीति नल्याएकाले नेपालमै भिसा थप्न व्यवस्था गर्ने गरी जवाफ आए राम्रो तर त्यसमा भरपर्ने आधार छैन् । सके सम्म कोरियामै फर्काउने गरी पहल गर्दै छौँ ।’

गरिरहेको काम छाडेर नेपाल बिदामा गएका ईपिएस श्रमिकहरु कोरिया रोजगारी गुम्ने चिन्तामा रहेको एनआरएन कोरियाले  बताएको छ। कोरियामा ईपिएस श्रमिकको हकमा गरिरहेको कम्पनी छाडेमा तीन महिनाभित्र अर्को कम्पनीमा लागिसक्नुपर्ने कानुनी प्रावधान छ । कतिपय नेपालीहरु सोही अवधिमा छोटो समयका लागि नेपाल गई फर्किने गरेका छन्।

कोरियाका लागि नेपाली श्रम कन्सुलर डिल्लीराम बाँस्तोलाले यसरी कम्पनी परिवर्तनकै बीच नेपालमै रोकिएका नेपाली श्रमिकको हकमा यहाँका सम्बन्धित निकायहरुमा पहल गरिने बताए । यो संकटको बेला भएकाले कुनै पनि देशका सरकार निर्दयी नबन्ने र समस्यालाई बुझ्ने विश्वास लिएको बाँस्तोलाको भनाइ छ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  १३:१९
  • #southkorea

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव भुसाल
भुसाल नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
कोरियाले कोरोनाका कारण रोकिएका ६६ हजार विदेशी श्रमिक १ वर्षभित्र ल्याउने
कोरियामा कार्यरत १ लाख १५ हजार विदेशी श्रमिकको भिसा अवधि एक वर्ष थपियो, नयाँ श्रमिक ल्याउने प्रक्रिया लम्बिने संकेत
विदेशी श्रमिकले काम फेरे पनि कमिटेड भिसामा कोरिया आउन पाउने कानुन पारित
सम्बन्धित सामग्री
नेपाल प्रहरी र सशस्त्रका आईजीपीलाई कारबाही सिफारिस, अरु को–को छन् सूचीमा ? जेन–जी आन्दोलनको विषयमा गरिएको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्दै आयोगले तत्कालीन अतिरिक्त प्रहरी महानिरीक्षक कार्कीसहितका प्रह... बुधबार, जेठ १३, २०८३
जेनजी आन्दोलन सम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ) आयोगले गत २३ र २४ भदौको घटनामा मानवअधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न गठित समितिको प्रतिवेदन बुधबार सार्वजनिक गरेकाे हाे । बुधबार, जेठ १३, २०८३
तारेख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगे रास्वपा सभापति लामिछाने काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनको आफूविरुद्धको विचाराधीन मुद्दामा तारिख बुझ्न उनी सहकर्मीसहित अ... बुधबार, जेठ १३, २०८३
ताजा समाचारसबै
नेपाल प्रहरी र सशस्त्रका आईजीपीलाई कारबाही सिफारिस, अरु को–को छन् सूचीमा ? बुधबार, जेठ १३, २०८३
ओली, लेखक र गुरुङलाई भुतप्रभावि कानून बनाएर दण्डित गर्न मानवअधिकार आयोगको सिफारिस बुधबार, जेठ १३, २०८३
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न सिफारिस बुधबार, जेठ १३, २०८३
जेनजी आन्दोलन सम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ) बुधबार, जेठ १३, २०८३
नेप्से परिसूचक चार दशमलव ९९ अङ्कले बढ्यो बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ११ निर्माण कम्पनी बुधबार, जेठ १३, २०८३
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्