• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २१, २०८३ Sat, Nov 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

डा सुरेन्द्रमाथि बालुवाटार हमला : वीर अस्पतालको बेड पुग्दा राज्यमन्त्रीबाट बर्खास्त, घर पुग्दा 'अपहरण'

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १२, २०७७  ११:४०
1140x725

काठमाडौं- तत्कालीन स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव मेरुदण्डमा समस्या आएपछि वीर अस्पतातको बेडमा उपचार गराइरहेका थिए। राज्यका उच्च पदस्थहरूलाई सरकारी अस्पतालमा पुग्ने लाज लागेका बेला बहालवाला स्वास्थ्य राज्यमन्त्री डा यादव वीर अस्पतालमा उपचार गराउन गएका थिए। कार्तिक २९ गते अस्पताल भर्ना भएका उनलाई नशा रोग विशेषज्ञ डा राजीव झाको टोलीले उपचार गरेको थियो। 

डा यादव अस्पतालमा उपचाररत रहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ मा मन्त्रिपरिषद् पुनर्गठन गरे। समाजवादीका तर्फबाट सहभागीका भएका राज्यमन्त्रीसहित ३ जनाको जनामध्ये डा यादवले अस्पतालको बेडबाटै मन्त्री पद गुमाउनु पर्‍यो।

मेरुदण्डको समस्या भएपछि कार्तिक २९ देखि वीर अस्पतालमा उपचाररत डा यादव। उपचारकै क्रममा रहेका उनलाई मंसिर ४ गते प्रधानमन्त्री ओलीले स्वास्थ्य राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए।

समाजवादीका पार्टीका अध्यक्षसमेत रहेका उपेन्द्र यादवको समेत मन्त्रालय सरुवा गरिएको थियो। स्वास्थ्यबाट उनलाई कानुनमन्त्री बनाइएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

अस्पतालमा उपचाररत स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवसँग राज्यमन्त्री पद बर्खास्तीबारे प्रधानमन्त्री ओलीले छलफल गर्नु त आवश्यक ठानेनन् नै। उनको दललाईसमेत बाइकट गरेर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। समाजवादीका अध्यक्षसमेत रहेका उपेन्द्र यादव भारत भ्रमणमा रहेकै बेला कुनै छलफलसमेत नगरी उनको दलका डा यादवलाई बर्खास्त गरिएको थियो भने उपेन्द्रलाई कानुनमा पुर्‍याइएको थियो। उपेन्द्रले कानुनमा चित्त नबुझाएपछि समाजवादी पार्टी पनि सरकारबाट बाहिरिइसकेको छ। 

000

कोरोना भाइरसको महामारी फैलन नदिन सरकाले चैत ११ गतेदेखि लागू हुने गरी लकडाउन घोषणा गरेको छ। बैसाख १५ गतेसम्मका लागि लकडाउन जारी राख्ने सरकारको निर्णय छ। यो अवधिमा कसैलाई पनि घरबाट बाहिर निस्कन सरकारले छुट दिएको छैन। तर सरकारले नागरिकका समस्या समाधान गर्न भने कुनै पनि काम गरेन। गर्‍यो त औषधि बोकेका नागरिकमाथि अन्धाधुन्ध लाठीचार्ज गर्‍यो। उपचारमा खटिएका डाक्टर र स्वास्थ्यकर्मीको परिचयपत्र हेरिसकेपछि पनि लकडाउन उल्लंघन गरेको भन्दै निर्घात कुटपिट गरिरहेको छ। विवादित अध्यादेश ल्याउने र मेडिकल सामग्रीमा भ्रष्टाचार गर्न ठेक्कापट्टाका मिसिल तयार गर्ने काम पनि गरिरहेको सार्वजनिक भएकै विषय हुन्। प्रधानमन्त्रीका सल्लाहकारहरू विभिन्न समाचार पोर्टल कब्जा गर्ने र धाकधम्कीका फोन कल गर्नै व्यस्त भए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

दल फुटाउन सजिलो पर्ने गरी ल्याइएको सरकारले ल्याएको अध्यादेशको पहिलो निशानामा परेको रहेछ समाजवादी पार्टी। प्रधानमन्त्रीकै सक्रियतामा समाजवादीका नेतासमेत रहेका डा सुरेन्द्र यादवालाई राज्यले अपहरणको शैलीमा महोत्तरीबाट उठाएर काठमाडौंको बालुवाटारसम्म भित्र्यायो। होटलमा कोचेर राजनीतिक प्रशिक्षण दियो। पार्टी फुटाउन उत्प्रेरित गर्‍यो। यद्यपि यो प्रयासले अहिले मूर्त रूप लिइहालेको बाहिर देखिएको छैन। बरु समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकताको सहमति भएको छ। उनीहरूले जनता समाजवादी पार्टीका रूपमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पनि दर्ता गराइसकेका छन्। 

राज्यका तर्फबाट गरिएको 'अपहरण'मा सत्तारुढ नेकपा सांसद् महेश बस्नेत र किसन श्रेष्ठ सहभागी थिए भने पूर्वआइजिपी सर्वेन्द्र खनाल पनि। सर्वेन्द्र खनाललाई पनि पूर्वमन्त्रीको अपहरणमा प्रधानमन्त्री ओलीले प्रयोग गरे। संभवतः उनले ठूलै पद प्राप्त गर्दैछन्।  

डा सुरेन्द्र यादवलाई राज्यले नै अपहरण गरेको समाजवादी पार्टीको धारणा छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई भने यो कुरा मान्न तयार छैनन्। 'आँखामा पट्टी नबाँधी मान्छे लैजाँदा कसरी अपहरण हुन्छ? काखमा राखेर घाँटी रेटेर मार्दा कसरी हत्या हुन्छ? कागजपत्र मिलाएर पैसा खाएको कसरी भ्रष्टाचार हुन्छ?,' डा भट्टराईले ट्विट गरेका छन्, 'ओलीतन्त्रका सन्डमुसन्डहरूले यस्तो कुतर्क गरिरहेका बेला डा.यादवका यी मनका कुरा सुनौं! राज्यको कसरी अपराधीकरण भैसकेको छ आफैंलाई सोधौं!' 

समाजवादीले अपहरण भनेको सो क्रियाकलापमा भने अपहरण नगरिएको बरु बाटोमा मासुभात खुवाउँदै ललाईफकाई काठमाडौं ल्याइएको दाबी गर्न तारन्तार लागिरहेको छ। फोटोहरू सार्वजनिक गरिरहेको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  ११:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ढाकाटोपी लगाएर नेपाल फेस्टिभल पुगे अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिज
धनवन्तरी जयन्ती आज मनाइँदै, आयुर्वेदको महत्त्वबारे चर्चा
काग तिहार र धन्वन्तरी जयन्तीको अवसरमा प्रधानमन्त्री शाहको शुभकामना
सम्बन्धित सामग्री
काग तिहार र धन्वन्तरी जयन्तीको अवसरमा प्रधानमन्त्री शाहको शुभकामना यमपञ्चकको पहिलो दिन तथा काग तिहारका अवसरमा शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले नेपाली संस्कृति, परम्परा र पशुपन्छ... शनिबार, कात्तिक २१, २०८३
डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन नेपाल सरकार र अनसनरत डा. गोबिन्द केसीबीच ६ बुदे सहमति भएको छ । सहमतिसँगै शनिबार राती डा.केसीले आफ्नो २५औं सत्याग्रह अन्त्य गर्नुभएको... शनिबार, कात्तिक २१, २०८३
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले जारी गरेको विज्ञप्तिमा डा. केसीको स्वास्थ्यमा जटिल समस्या उत्पन्न भएको... शुक्रबार, कात्तिक २०, २०८३
ताजा समाचारसबै
ढाकाटोपी लगाएर नेपाल फेस्टिभल पुगे अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिज शनिबार, कात्तिक २१, २०८३
धनवन्तरी जयन्ती आज मनाइँदै, आयुर्वेदको महत्त्वबारे चर्चा शनिबार, कात्तिक २१, २०८३
काग तिहार र धन्वन्तरी जयन्तीको अवसरमा प्रधानमन्त्री शाहको शुभकामना शनिबार, कात्तिक २१, २०८३
पाथीभराबाट देखियो मकालु हिमालको चुचुरो (तस्बिरसहित) शनिबार, कात्तिक २१, २०८३
कर्णालीमा ३ हजार १८८ हेक्टर वन क्षेत्र अतिक्रमण शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक शनिबार, कात्तिक २१, २०८३
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने शुक्रबार, कात्तिक २०, २०८३
उम्मेदवार छनोटमा रास्वपाले जारी गर्‍यो कडा निर्देशन , मनोमानी र समानान्तर गतिविधि गर्न नपाइने शुक्रबार, कात्तिक २०, २०८३
हटाइएका आइजीपीको सरकार विरुद्धको रिट सर्वोच्चमा दर्ता शुक्रबार, कात्तिक २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
साढे ७३ करोड बिगो माग गर्दै पूर्वप्रधानमन्त्री र मन्त्रीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुटमा भ्रष्टाचार गरेको आरोप मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्