• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

उद्योगी व्यवसायीको गुनासो- कोरोनाबाट त बचिएला तर बैंकको ब्याजले मार्ने भयो

64x64
विनय बाह्रकोटी बुधबार, वैशाख १०, २०७७  १५:२४
1140x725

इटहरी- १ महिनादेखि जारी लकडाउनको कारण उद्योगी व्यापारीहरु चिन्तित बनेका छन्। कोरोना भाइरस नियन्त्रणको लागि घोषणा गरिएको लकडाउनले उद्योगी व्यापारी मारमा परेको उनीहरुको दुखेसो छ। उत्पादन र व्यापारको मुख्य समयमै उद्योग व्यवसाय बन्द गर्नुपर्ने स्थिति आएकोले संकट भएको उनीहरु बताउँछन्।  

महिना दिनदेखि उद्योग व्यवसाय बन्द हुँदा समेत सरकारले चासो नदिएको उनीहरुको गुनासो छ। उद्योगधन्दा बन्द भएको यतिका समय बितिसक्दा समेत सरकार कानमा तेल हालेर बस्नु दुःखद भएको बताउँछन् मोरङ व्यापार संघका अध्यक्ष पवन सारडा। 

बैंकले ब्याज मिनाहा गर्ने अवस्था नरहेको र सरकराले पनि ब्याजदर घटाउने कुनै प्रकृया नथालेको हुँदा उद्योगीहरु चल्न सक्ने अवस्था नरहेको उनी सुनाउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘बजारबाट पैसा उठेको छैन। निर्माण सामग्री उत्पादन गर्ने मुख्य समय नै उद्योग बन्द गर्नु परिरहेको छ। एक पैसाको आम्दानी छैन। अनि सरकार चाहीँ काम नगरे पनि कामदारको पैसा दिनुपर्छ भन्छ। हामीले कहाँदेखि ल्याएर दिनु पैसा? सरकारले हामीलाई के दिएको छ?,’ आक्रोशित हुँदै उनी भन्छन्, ‘अरु देशमा अनुदानको प्याकेज ल्याइसके। तर नेपाल सरकारले ब्याजदर घटाउने समेत निर्णय गरेको छैन। बैंकको पैसा दिएन भने कालो सूचीमा राख्छ। कोरोनाबाट बाँचिन्छ होला तर बैंकको ब्याजले मार्ने अवस्था छ। सरकार आफ्नो जिम्मेवारीबाट भागिरहेको छ।’

सारडाकै विचारमा सहमत छन् उद्योग वाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठ। लामो समय व्यापार व्यवसाय बन्द हुँदा समेत सरकारले वास्ता नगरेको उनको भनाइ छ। यस्तोबेला उद्योगीलाई मारेर राज्य समृद्ध नहुने उनको तर्क छ। राज्यलाई दुःख परेको बेला उद्योगी व्यापारीले सहयोग गरिरहेको अवस्थामा व्यापारीको पिडा पनि राज्यले बुझिदिनुपर्ने उनी बताउँछन्। बैंकको ब्याजले व्यापारी समस्यामा पर्ने भएकोले सरकारले व्यापारीलाई बचाउनुपर्ने उनको भनाइ छ। 

‘कोरोना संक्रमणसँगै रेमिट्यान्स घट्ने सम्भावना धरै छ। विदेशमा भएका धेरै नेपाली युवा स्वदेश फर्किन्छन्। त्यो बेला नेपालका उद्योग पनि बन्द गर्नुपर्ने अवस्था आयो भने के हालत हुन्छ?’ उनी भन्छन्, ‘त्यसैले भविष्यसम्म सोच्ने हो भने र नेपालको अर्थतन्त्र बिग्रन नदिने हो भने उद्योगी व्यापारीलाई अनुदान वा ब्याजदर मिनाहको व्यवस्था मिलाउनुपर्छ।’ 

उता पर्यटन व्यवसायी जिवन पराजुली सरकारको लहैलहैमा लागेर घाटा भएको बताउँछन्। ‘सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गर्‍यो। लगानीकर्ताहरुले बैंकमा ऋण गरेर नयाँ होटेलमा लगानी गर्न थाले। तर अहिले आएर होटेल व्यवसाय चौपट भएको अवस्था छ। बैंकको ब्याज कसरी तिर्ने ठूलो समस्या भएको छ। उनी भन्छन्, ‘सरकारले आह्वान गर्दा जसरी व्यसायीले सहयोग गरे अब व्यवसायीले घाटा हुँदा पनि सरकारले हेर्नुपर्छ। बैंकका ब्याज मिनाहा गरिदिए धेरै राहत हुन्छ। त्यही ब्याजले मार्ला भन्ने पो ठूलो पिर छ।’

तत्कालन अब लकडाउन खुल्ने अवस्था नभएको र खुलिहाले पनि होटेल तथा पर्यटन व्यवसाय चल्न नसक्ने उनको बुझाइ छ। इटहरी होटेल व्यवसायी संघका अध्यक्ष समेत रहेका पराजुलीले धेरै होटेलले मजदुरलाई खान दिनसक्ने अवस्था समेत नरहेको बताए। होटेल व्यवसायको लागि यो एउटा अत्यन्तै चुनौतीको समय भएकोले सरकारले अनुदान वा ब्याज मिनाहाको कार्यक्रम ल्याउला भन्नेमा उनी आशावादी छन्।
 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  १५:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
विनय बाह्रकोटी
विनय नेपाल लाइभका संवाददाता हुन्।
लेखकबाट थप
किसानलाई कोरोनाको भन्दा फौजी किराको तनाव 
नेतृत्वमात्र होइन, पुस्ता नै परिवर्तन
विराटनगरमा उपचाररत ६ जना कोरोना संक्रमित डिस्चार्ज
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
चीनतर्फको बाढी प्रभावित क्षेत्रमा विदेशी पत्रकारहरुको भ्रमण : उद्धार तथा राहत कार्यको प्रशंसा सोमबार, भदौ २२, २०८३
राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवलोकन सोमबार, भदौ २२, २०८३
बाढीमा ज्यान गुमाएकाप्रति मटिहानीमा श्रद्धाञ्जली, आधा झन्डा झुकाइयो सोमबार, भदौ २२, २०८३
नबिल बैंकले १५.८० प्रतिशत लाभांश दिने सोमबार, भदौ २२, २०८३
अस्ट्रेलियाली संसद्मा नेपालको बाढीबारे अल्बानिजको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
ठमेलमा युवती जिस्क्याउने युवक पक्राउ आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्