• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

किसानलाई कोरोनाको भन्दा फौजी किराको तनाव 

64x64
विनय बाह्रकोटी सोमबार, वैशाख २९, २०७७  १२:२६
1140x725

इटहरी–उत्तरी मोरङका किसानहरु फौजी किराको आतंकले आजित हुन थालेका छन्। लेटाङ्ग नगरपालिकाका २ का नन्दप्रसाद सुवेदीको बारीका मकै बिस्तारै सुक्दै जान थालेका छन्। केही दिन अगाडिसम्म सप्रेर आएका र सर्लक्क बढेका मकैका बोट धुजा–धुजा हुन थालेका हुन्। ‘अमेरिकन फौजी’ नामक किराको प्रकोपका कारण मकैका बिरुवा सुक्न थालेको उनी बताउँछन्। 

हरेक वर्ष उत्पादन घट्दै आएकोमा यसपालि झनै अवस्था बिग्रिएको सुवेदीको भनाइ छ। केही वर्ष अगाडि १० मनसम्म मकै फलाएका उनी पछिल्लो समय देखा परेको अमेरिकन फौजी किराका कारण आधाभन्दा धेरै उत्पादन घटेको बताउँछन्। हरेक वर्ष झ्यांगिदै गएको फौजी किराको समस्याले आफू आजित भएको उनको दुखेसो छ। 

फौजी किरामा लगाउने बिषादी तथा ज्ञानको अभावमा कृषकहरु अन्योलमा परेका छन्। विषादी प्रयोग गरेपछि किराहरु नष्ट भए पनि बारीको घास काट्न नमिल्ने हल्लाका कारण उनी झनै चिन्तित छन्। बर्सेनि उत्पादन घट्दै जाँदा कृषि पेशाप्रति नै निराश भएको उनको भनाइ छ। मकैमा मात्र हैन धानको उत्पादन पनि त्यसैगरी गिरावट आएको उनीहरु सुनाउँछन्। पछिल्लो समय देखिएको कोरोना भाइरसबाट बँच्न सकिने तर फौजी किराबाट बाली बचाउन नसक्ने अवस्था आएको उनीहरु बताउँछन्। 

सुवेदीको जस्तै समस्यामा छिन् सोही गाउँकी मनकुमारी श्रेष्ठ। अघिल्लो वर्ष ४५ मुरी धान उत्पादन गरेकी उनले यसपटक २७ मुरीमात्र थन्क्याएको बताईन्। धान रोपेको महिनादिनदेखि देखा परेको फौजी किराका कारण धान उत्पादन घटेको उनी बताउँछिन्। स्थानीय पसलबाट औषधि ल्याएर छर्केको भए पनि खासै प्रभावकारी नभएको उनको गुनासो छ। 

बर्सेनि प्रकोपको रुपमा देखिने फौजी किरा नियन्त्रण नहुने भएपछि पछिल्लो समय कृषकले वास्ता गर्न छाडेका छन्। केही वर्षअगाडि  राम्ररी नै मकै उत्पादन हुने गरेको बताउने खेम बराल यसपालि सबै मकै गाईभंैसीलाई खुवाउने तयारीमा छन्। मकैबारीको घास काट्न नमिल्ने र मकैको बोट नै बिषादीयुक्त हुने हल्लाले उनले घाँसको रुपमा प्रयोग गर्न लागेका हुन्। कोरोनाबाट बँच्न घरैमा बस्दा हुने तर फौजी किराबाट बँच्न जतिगरे पनि नहुने भएको उनी बताउँछन्। 

आफूहरुलाई बिषादी कसरी छर्कीने र कुन बिषादी लगाउँदा उपयुक्त हुन्छ भन्नेबारे कुनै ज्ञान नभएको उनीहरु बताउँछन्। कृषकसँगै अहिले पनि बिषादी छर्कंदा लगाउने उपकरण छैन। बिषादी नाक, कान, मुख, आँखा र छालाको माध्यमबाट मानव शरीरमा प्र्रवेश गर्ने हुँदा त्यसले निम्त्याउने जोखीमबारे उनीहरु अनभिज्ञ छन्। त्यतिमात्र हैन कुन विषादी कसरी प्रयोग गर्ने र त्यसको असर कहिलेसम्म हुन्छ भन्नेबारे अझैसम्म ठोस जानकारी पाउन नसकेको कृषकहरु बताउँछन्।  

समस्या यतिमै सीमित छैन। पर्याप्त मल बिउको अभावमा खेत बाँझै छाड्नुपर्ने अवस्था आएको छ। रासायनिक मल प्रयोग नगरी अन्नबाली उत्पादन हुन छाडेपछि उनीहरु त्यसैको भर पर्ने गरेका छन्। तर पछिल्लो समयको लकडाउनका कारण गाउँसम्म मल पुग्न नसक्दा समस्या परिसकेको उनीहरु बताउँछन्।

नगरपालिकाले युद्धस्तरमा काम गरिरहेको छ : मेयर राई  

Ncell 2
Ncell 2
nimb
nimb

उता लेटाङ्ग नगरपालिकाका मेयर शंकर राई नगरपालिकाले युद्धस्तरमा काम गरिरहेको बताउँछन्। नगरपालिकाका तर्फबाट कृषि प्राविण्धिकको टोली नै परिचालन गरिएको उनको भनाइ छ। फौजी किरा नियन्त्रणका लागि बजेट विनियोजन नभएकाले विपद व्यवस्थापनबाट रकमान्तर गरेर खर्च गर्न थालिएको उनले बताए। 

‘अहिले प्रायः सबै किसानलाई बिषादी उपलब्ध गराउने काम भइरहेको छ। कृषि पसलमा किनेको विषादीभन्दा नगरपालिकाले वितरण गरेको विषादी प्रभावकारी देखिएको छ,’ उनले भने, ‘लेटाङ्ग नगरको आधार कृषि र पर्यटनसहितको पुर्वाधार भन्ने मूल नाराका साथ काम गर्न सुरु गरिँदै छ। तर यो बीचमा धेरै चुनौती देखापरेका छन्। अब व्यावसायीक कृषिका लागि पकेट एरिया बनाएर अनुदानसहितको कार्यक्रम ल्याउने तयारी थालेका छौं। बेमौसमी तरकारी उत्पादनका लागि टनेल वितरण गर्न वडास्तरमा व्यावसायीक कृषकहरु छनोट गर्ने काम भइरहेको छ।’

किसान आफैं चनाखो हुनुपर्छ : किट विज्ञ 

किरा लागेको र विषादी छर्कनेबारे किसान आफैं चनाखो हुनुपर्ने किट विज्ञको सुझाव छ। क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराका किट विज्ञ किशोर भन्डारीका अनुसार मकै वा धान रोपेको तेस्रो हप्तादेखि नियमित अनुगमन गर्नुपर्ने हुन्छ। केन्द्रका तर्फबाट भर्खरै धरानमा फौजी किरा नियन्त्रणका लागि अनुसन्धान गरिएको उनले बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो नयाँ प्रजातीको जटिल प्रकृतिको किरा भएकाले यसको नियन्त्रण त्यति सहज नभएको उनको भनाइ छ। भर्खरै बजारमा आएका कोराजीन र सपाइनोसाड नामको विषादी प्रयोग गर्दा नियन्त्रण सहज हुने उनले बताए। एक लिटर पानीमा ०.३ एमएल अनुपातले मिसाएर विषादी लगाउनुपर्छ। यी विषादी प्रयोग गरेको ३ हप्तापछि घाँस खुवाउन सकिने उनको भनाइ छ।

‘एकपटक लगाएको विषादी अर्को पटक प्रयोग गर्दा किराले विषादी पचाइसकेकाले खासै काम गर्दैन। त्यसैले विषादी फेरिफेरि प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘यो मानव शरीरका लागि अन्यन्तै हानीकारक हुने भएकाले आँखा, कान, नाक, मुख छोप्ने व्यक्तिगत सुरक्षा सामग्री लगाएरमात्र विषादी छर्कनुपर्छ।’

 


 

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७  १२:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
विनय बाह्रकोटी
विनय नेपाल लाइभका संवाददाता हुन्।
लेखकबाट थप
किसानलाई कोरोनाको भन्दा फौजी किराको तनाव 
नेतृत्वमात्र होइन, पुस्ता नै परिवर्तन
विराटनगरमा उपचाररत ६ जना कोरोना संक्रमित डिस्चार्ज
सम्बन्धित सामग्री
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने यसअघि लघु जलविद्युत् आयोजनामार्फत विद्युत् उपभोग गर्दै आएको उक्त क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् आपूर्ति सुरु गरिएको... बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन आफ्ना राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँगै प्रधानमन्त्री शाहले बुधबार बिहान पालाञ्चोक भगवती पुगेका... बुधबार, असोज २८, २०८३
विमानस्थल आसपास चंगा, ड्रोन र बेलुन नउडाउन नागरिक उड्डयन प्राधिकरणको आग्रह प्राधिकरण अन्तर्गतको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज एक सूचना जारी गरी हवाई आवागमन हुने तथा विमान उडा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने बुधबार, असोज २८, २०८३
आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी, पाए ३२४५ मत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्