• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

केकी अधिकारी र प्रियंका कार्की रुष्ट, निर्देशक भन्छन्– अप्ठेरोमा परेँ

64x64
नेपाल लाइभ मंगलबार, चैत २७, २०७४  २२:४८
1140x725

काठमाडौं – केही हप्ताअघि रिलिज भएको फिल्म 'शत्रुगते'मा देखिएकी प्रियंका कार्की आउँदो चैत्र ३० गते रिलिज हुने 'लिलिबिली'मा देखिँदैछिन्। त्यसको दुई हप्तापछि बैसाख १४ पनि 'कोहलपुर एक्प्रेस'मार्फत उनी पुनः हलहरुमा छाउने पक्का छ। यसैले देखाउँछ प्रियंकाको व्यस्त सेड्युल। उनी अभिनित फिल्म नेपाली हलहरुमा एकपछि अर्को गर्दै लागिरहनु दर्शकहरुका लागि खासै नौलो समाचार होइन।

तर उनी पेसा र लाइफ 'स्ट्यान्डर्ड' परिपूर्ति गर्नकै लागि धेरै फिल्ममा अभिनय गर्नु परेको बताउँदै आएकी छन्। तर के उनका पछिल्ला फिल्म अघिल्लाभन्दा अब्बल बनेका छन्? बाक्लो व्यस्ततासँगै उनीमाथि चुनौती पनि उत्तिकै थपिएको छ। संयोग, उनकै अभियन रहेका ‘कोहलपुर एक्प्रेस’ र ‘ह्याप्पी डेज’ आउँदो बैसाख १४ गते एकसाथ प्रदर्शनमा आउने भएका छन्। दुवै फिल्ममा उनी मुख्य भूमिकामा छिन्। आफ्नो फिल्मको प्रदर्शन मिति एकै दिन तोकिएकोमा भने उनी यतिबेला दबाबमा छिन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘फिल्म सफल बनाउन निकै मेहनत गर्नुपर्छ,' उनले नेपाल लाइभसँग भनिन्, 'तर त्यसको मूल्यांकन नगरी एउटै मितिमा रिलिज गर्नु कलाकारमाथिको सरासर अन्याय हो।’। फिल्मलाई एकसाथ प्रदर्शनमा नल्याउन बारम्बार आग्रह गरे पनि ह्याप्पी डेज टिमले आफ्नो कुरा सुन्नै नचाहेको उनले आक्रोश पोखिन्। कोहलपुर एक्प्रेसको प्रदर्शन मिति भने पूर्वनिर्धारित थियो। फिल्मले निर्माण घोषणासँगै प्रदर्शन मितिबारे जानकारी गराइसकेको थियो। तर ह्याप्पी डेजले भने आफ्नो प्रदर्शन मिति पाँचौं पटकसम्म हेरफेर गर्दै बैसाख १४ लाई नै पक्का गरेको छ।

Xtrem
Xtrem

ह्याप्पी डेजका निर्देशक मिलन चाम्स भने फिल्म एकसाथ प्रदर्शनमा आउनु चाहना नभई बाध्यता भएको बताउँछन्। उनले फिल्ममा निर्देशनसँगै लगानी पनि गरेका छन्। कोहलपुर एक्सप्रेसको निर्माता भने केकी अधिकारी हुन्। केकी चाम्सका घनिष्ठ साथी हुन् भने प्रियंकालाई उनले बहिनी मान्दै आएका छन्। मिति नजुधाउन प्रियंकासँगै केकीले पनि चाम्सलाई बारम्बार आग्रह गरिन्। तर उनले परिवर्तन गर्न सकेनन्। ‘फिल्मलाई एक हप्तापछि मात्र प्रदर्शनमा ल्याउन फिल्म युनिटसँग बारम्बार छलफल गरे पनि सहमति हुन नसकेकाले यस्तो बाध्यतामा फसेको हुँ,’ चाम्सले नेपाल लाइभसँग कुरा गर्दै भने।
बैसाख १४ गते हलमा नल्याउने हो भने युट्युबमै सार्वजनिक गर्ने भन्दै फिल्मका अन्य लगानीकर्ता तथा वितरकले अडान राखेकाले आफू अप्ठेरोमा परेको उनले सुनाए। प्रियंका र केकी लगायत कोहलपुर एक्प्रेस युनिट यतिबेला चाम्सँग निकै रुष्ट देखिएका छन्। ‘कलाकारहरुले अभिनयमा निकै दखल राखे पनि कतिपय पोस्ट प्रोडक्सनका कुराहरु उनीहरुलाई थाहा नहुन सक्छ,' उनले तर्क गरे, 'त्यसैले उनीहरु रुष्ट हुन पनि अस्वाभाविक होइन।' आफ्नो कारणले मात्र नभई बाध्यताले फिल्म जुध्न पुगेकोमा आफूले केकी र प्रियंकासँग माफी मागिसकेको उनले बताए।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०७४  २२:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : बाँकी सबै पदाधिकारीको मतगणना आज दिउँसोदेखि सानेपामा
इजरायल ठगी प्रकरण: कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ
कांग्रेस १५औँ महाधिवेशन : सभापतिमा गगनकुमार थापा विजयी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आश्विन कृष्ण औँसी: सोह्र श्राद्ध समापन गरिँदै शनिबार, असोज २४, २०८३
कांग्रेस १५औँ महाधिवेशन : बाँकी सबै पदाधिकारीको मतगणना आज दिउँसोदेखि सानेपामा शनिबार, असोज २४, २०८३
इजरायल ठगी प्रकरण: कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ शनिबार, असोज २४, २०८३
कांग्रेस १५औँ महाधिवेशन : सभापतिमा गगनकुमार थापा विजयी शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्