काठमाडौं -बुधबार बेलुका सोलुखुम्बुको फेरा आसपास केन्द्रविन्दु बनाएर भुकम्प गएको छ।
राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार राति १२:५५ मा ४.७ म्याग्निच्युटकाे भूकम्प गएकाे हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।