• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भूमिहीनलाई गाँसबासको व्यवस्था गर्न आयोग गठन भएको हो : देवी ज्ञवाली [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, वैशाख ३, २०७७  १४:१०
1140x725

काठमाडौं–सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ। केही साताअघि नै मन्त्रिपरिषदबाट आयोग गठनको निर्णय भए पनि सार्वजनिक भने गरिएको छैन। तर आयोग गठनको सूचना भने राजपत्रमा प्रकाशित गरिसकेको छ। 

नेकपा नेता देवी ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरिएको हो। तत्कालीन एमाले नेता ज्ञवाली भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालसँग पराजित भएका थिए। आयोगलाई सरकारले भूमिहीन नागरिकका लागि जग्गाको व्यवस्था गर्न सक्ने अधिकार दिएको छ।

प्रस्तुत छ आयोगका अध्यक्ष ज्ञवालीसँग नेपाललाइभले गरेको छोटो कुराकानीः

भूमिसम्बन्धित समस्या समाधान आयोग अध्यक्षको नियुक्ति पत्र बुझुनुभयो?
नियुक्ति भएको कुरा सत्य हो । नियुक्तिपत्र सायद आज हुन्छ होला।

आयोगको काम कसरी अगाडि बढाउने सोचमा हुनुहुन्छ? भूमिको विषयमा यस्तै आयोग २००७ सालदेखि बन्दै आएको छ। विवाद पनि हुने गरेको छ। कसरी काम गने योजनामा हुनुहुन्छ?
हामीकहाँ अहिले जुन भूमिको विषयमा समस्या छ, नेपालको कृषि प्रधान देशसँग  जोडिएको छ। यसकारणले विगत २००७/००८ सालदेखि नै भूमिसम्बन्धित विभिन्न आयोग बन्दै आएको छ। कतिपय समयमा कतिपय आयोगले समस्याहरुलाई एउटा विन्दुमा एक खालले किनारा लगाए पनि समग्रतामा सबै समस्याको समाधान नभइसकेको स्थिति हामीबीच विद्यमान छ। कृषि प्रधान देशको कृषिमा आधारित, भूमिमा आधारित अर्थतन्त्र नै हाम्रो आजको अवस्थामा हो।

कृषि अर्थतन्त्रमा जोडिएको देशका लागि भूमि समस्यासँग जोडिएको विषय धेरै ठूलो हुन्छ। कुल जनसंख्याको करिब १७ देखि १८ प्रतिशत नागरिक भूमिभन्दा बाहिर छन। जसले कृषि कर्म गर्छन तर, कृषि स्वामित्वको हिसाबले उनीहरु त्योभन्दा बाहिर छन। 

जोसँग जमिन छ, उ खेती गदैन, जसले खेती गर्छ उसँग जमीन छैन। स्वामित्व छैन। यो खालको जटिलताका कारण हाम्रो कृषिमा लाग्ने किसानहरुको मनोबल गिरिरहेको छ। उनीहरु कृषि पेशा छाडेर अन्यन्त्रै डाइभर्ट भइरहेका छन्। जसका कारण उत्पादकत्वको वृद्धि छैन। कृषि प्रधान देशमा कृषिजन्य वस्तु बाहिरबाट आयात गर्नुपर्ने अवस्था बढ्दो छ। यस्तो विषम जटिल परिस्थितिमा हामीले जुन संविधान निर्माण गरेका थियौं, त्यसमा भूमिहीन दलित र उत्पीडित समुदायलाई जग्गा तथा बास उपलब्ध गराउने भनिएको छ। यो व्यवस्था पनि एक पटकका लागि मात्रै हो भनेर संविधानमै लेखिएको छ। यो व्यवस्था संविधानमै छ । यो विषय कुनै पार्टी विशेषभन्दा बाहिरको विषय हो ।

सरकार र पार्टीले गर्‍यो भन्दा पनि संविधानमै भएको व्यवस्था अनुसार आयोग गठन भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तो अवस्था नेपाल सरकारले संवैधानिक अभिभारालाई पूरा गर्न नेपालमा अन्तिम पटक भूमिसम्बन्धी समस्या समाधानका लागि भूमि समस्या समाधान आयोग भनेर निर्माण गरेको छ।

अब आयोगले अहिलेसम्मका सबै तथ्यांकलाई हेरेर जसको  जग्गामा स्वामित्व छ तर, उपस्थिति छैन, उपस्थिति छ, स्वामित्व छैन, कृषि कर्म गर्छ तर, स्वामित्वमा  जग्गा छैन जस्ता दुविधापूर्ण र अन्तरविरोधी वातावरण र वस्तुस्थितिको समाधान गर्नेछ । अनि, कृषि कर्ममा लाग्ने नागरिकको मनोबल बढाउनु र उनीहरुलाई उत्साहित गर्नु नै आयोगको प्रमुख काम हुने छ। 

योसँगै हामीले कृषिमा आधारित उद्योगधन्दामा नागरिकहरुलाई सिफ्ट गराउछौं र जसले जमिनको जमिनको उपभोग गर्न सक्दैन, उसलाई उद्यमी बन्ने वातावरण बनाउने हो। काम गर्नेहरुलाई भूस्वामित्व प्रदान गर्ने गरी नीतिगत व्यवस्थाअनुसार काम गर्ने सोच हामीले बनाएका छौं।

सबै राजनीतिक दलहरु र भूमिसम्बन्धमा निरन्तर काम गरिरहनु भएका र गरेका विज्ञहरुको साथ, सहयोग र समर्थनमा यो कामलाई अगाडि बढाउने हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कति सदस्यीय आयोग हो?
 अहिले पाँच सदस्यीय आयोग गठन भएको छ। अब सातै प्रदेशले एक–एक जना निर्णय गरेर पठाउनेछन् भने भूमि व्यवस्था मन्त्रालयका सह–सचिव सदस्य सचिव रहनेछन्। सबैगरी १३ सदस्यीय आयोग रहने छ।

राजनीतिक पार्टीको नेता पनि हुनुहुन्छ। आयोगको अध्यक्ष भएपछि राजनीतिक रुपमा विवाद आउन नदिन कसरी काम गर्नु हुन्छ?
पहिलो कुरा यो एउटा पार्टीको समस्या हैन। सिंगो राष्ट्रिय समस्या हो। सबैभन्दा पहिले हामी संविधानलाई शिरोधार्य गर्ने छौं। संविधानले निर्देशित गरेको मार्गदर्शनअनुसार आयोग चल्ने छ। 

दोस्रो संसदबाट पारित भएको ऐन (भूमि समस्यासम्बन्धित ऐनको आठौं संशोधन) अनुसार अगाडि बढ्ने हो। ऐन कुनै एक पार्टीले मात्रै बनाएको हैन। सिंगो संसदबाट नै जारी भएको हो।

त्यसमा कुनै विरोध छैनन्। सर्वम्मत तवरबाट नै यही कुराहरु आएका छन्। 

सबै राजनीतिक दलको भावनाको प्रतिनिधित्व भएको छ। ऐनको आधारमा निर्देशित नियमावलीहरु पनि बनेका छन्। जसमा सबै राजनीतिक दलका साथीहरुको योगदान छ।  सबैको सहयोग, सुझाव र सल्लाहका आधारमा हामीलाई संविधानले दिएको अधिकार र गठन आदेशमा निर्धारित गरिएको कार्यभार आधार मानेर हामी आगाडि बढने छौं। यहाँ पार्टी हैन देश हो। राष्ट्रको यस समस्या समाधान गर्ने हाम्रो प्रयास रहने छ। म एउटा पार्टीमा हो तर राष्ट्रको समस्या एउटा पार्टीको हैन। 

जग्गा कसरी वितरण हुन्छ?
हामीलाई ऐनले जे भनेको छ, जे निर्दिष्ट गरेको छ, सोही अुनसार हुन्छ। हिजो त सबै जग्गाहरु सरकारी नै थिए। सरकारले पनि सार्वजनिक जग्गाहरु जुन ठाउँमा जो बसोबास गरिरहेका छन् र ऐनले जे व्यवस्था गरेको छ, सोहीअनुसार हामी जग्गाको व्यवस्था गर्ने छौं।  हदबन्दी भन्दा बढी रहेको जग्गासमेत हामीले प्रयोग गर्ने छौं।

तपाईहरुले यो काम गर्ने समय कति पाउनु भएको छ?
३ वर्षको पाएको छौं। कानुन र संविधानले व्यवस्था गरेअनुसार काम गछौं। तर, सबैको साथ र सहयोग आवश्यक हुन्छ।

सबैभन्दा बढी जटिलता भएको क्षेत्रको पनि आँकलन गर्नुभएको छ कि?
केही क्षेत्रको मोटामोटी आँकलन गरेका छौं। सबैभन्दा बढी समस्या तराई क्षेत्रमा छ। यसैगरी देशभरका राजमार्ग आसपासमा बस्नेहरुमा बढी समस्या छ। यसैगरी दलित समुदायमा पनि जग्गा नुहने समस्या बढी छ।

कति पाउँछन् जग्गा?
जग्गा वितरण गर्ने कुरा भनेजस्तो सहज छैन। आयोगले जग्गा वितरण गर्दा सबैभन्दा पहिले हामी एउटा वैज्ञानिक खाका  र विधि बनाउँछौं, सोही अनुसार जग्गा वितरण हुन्छ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  १४:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपाल २९औँ स्थानमा
एनपीएल–३ : किशोर र शेरको घातक बलिङ, सुदूरपश्चिम ८७ रनमै अलआउट
एनपीएल–३ : सुदूरपश्चिमको ब्याटिङ ध्वस्त, १० ओभरमै ७ विकेट पतन
सम्बन्धित सामग्री
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार प्रधानमन्त्री बालेन निजामती सेवामा तत्कालै ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेरको प्रावधान लागू गरेर कर्मचारीतन्त्रका माथिल्ला तहका अधिक... सोमबार, कात्तिक ९, २०८३
एनआरएन नेताहरूले नेपाल सरकारलाई गरे डीएनए किट हस्तान्तरण उक्त किट प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला वा खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामार्फत संचालनमा ल्याउने तयारी छ... सोमबार, कात्तिक ९, २०८३
आठ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना पूर्वाधार विकासमन्त्री सुनील लाम्सालले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपाल २९औँ स्थानमा सोमबार, कात्तिक ९, २०८३
एनपीएल–३ : किशोर र शेरको घातक बलिङ, सुदूरपश्चिम ८७ रनमै अलआउट सोमबार, कात्तिक ९, २०८३
एनपीएल–३ : सुदूरपश्चिमको ब्याटिङ ध्वस्त, १० ओभरमै ७ विकेट पतन सोमबार, कात्तिक ९, २०८३
एनपीएल–३ : पहिलो पावर प्लेमा सुदूरपश्चिमको चार विकेट पतन, गत फाइनलको झल्को सोमबार, कात्तिक ९, २०८३
सुदूरपश्चिमले लगातार दुई विकेट गुमायो, लुम्बिनीलाई मल्ल र महतोले दिलाए सफलता सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्