• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

मुद्दा अल्झाएर करोडौं राजस्व तिर्नबाट पन्छँदै होटल याक एन्ड यती

64x64
नेपाल लाइभ मंगलबार, चैत २७, २०७४  ०७:२६
1140x725

काठमाडौं– दरवार मार्गमा रहेको होटल याक एन्ड  यतीले  करिब ७  वर्षदेखि सरकारलाई बुझाउनुपर्ने करोडौंको राजश्व एकपछि अर्को अदालतमा मुद्दा दायर गरेर अल्झाउँदै आएको छ। याक एन्ड यतीले सर्वोच्च अदालतमा दायर भएको मुद्दालाई ६ वर्षदेखि सुनुवाई हुन नदिई सार्दै आएको हो।

आयकर र तीन आर्थिक वर्षको मूल्य अभिवृद्धीकर तिर्नबाट उम्कने बाटो खोज्दै फाइभ स्टार होटल याक एन्ड यतीले अदालतका फैसलाका क्रममा रहेको मुद्दा पटक-पटक सार्ने गरेको छ। २०६८ असार २३ मा सर्वोच्च आइपुगेको मुद्दालाई हालसम्म पनि उसले अन्तिम फैसला हुन दिएको छैन।

पछिल्लो पटक सोमबार पेशी परेको मुद्दालाई होटलले आफ्नो कानुन व्यवसायी मार्फत स्थगितको निवेदन दिएर सुनुवाइ सारेको छ। होटलले यो समेत गरी ४ पटक पेशी सारिसकेको छ। २०७१ वैशाख ३२ मा तत्कालीन न्यायाधीश कल्याण श्रेष्ठ र सुशीला कार्कीको इजलाशले फाइल मगाउने आदेश गर्दै मुद्दा सुनुवाई सुरु गरे पनि त्यसको ४ वर्षसम्म दोस्रो सुनुवाई हुन सकेको छैन।

हालसम्म याक एन्ड यतीको मुद्दा १७ पटक पेशी चढेको छ। ३४ न्यायाधीशको इजलाशमा पेशी तोकिए पनि उक्त मुद्दामा दोस्रो सुनुवाई हुन सकेको छैन। उक्त मुद्दा विभिन्न समयमा ५ पटक अदालत आफैंले स्थगित गराएको छ।

याक एन्ड यती होटलबाट ७८ करोड २१ लाख ७८ हजार ८ सय आयमा सरकारले राजश्व पाउनुपर्ने देखिएको थियो। आर्थिक वर्ष  २०६२/०६३,२०६३/०६४ र २०६४/०६५ मा याक एन्ड यतीले गरेको आम्दानी बपात कर पाउनुपर्ने भन्दै ठूला करदाता कार्यालय हरिहर भवनले कर निर्धारण गरेको थियो। ठूला करदाताको उक्त कर निर्धारण विरुद्ध होटल शुरुमा राजश्व न्यायाधीकरण पुगेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

न्यायाधीकरणको फैसलापछि दुवै पक्ष सर्वोच्च पुगेका थिए। राज्यको कोषमा जम्मा हुने राजश्व सबन्धी विवाद तत्कालै किनारा हुनुपर्ने भए पनि ७ वर्षसम्म होटलले सर्वोच्च अदालत नियमावली विपरित मुद्दा सारिरहँदा सुनुवाई रोकिएको हो । सर्वोच्च अदालत नियमावलीमा कुनै पनि पक्षले २ पटकसम्म मुद्दा सार्न निवेदन दिन सक्ने उल्लेख छ। तर, याक एन्ड यतीले ४ पटकसम्म यस्तो निवेदन दिँदै मुद्दाको सुनुवाई सार्दै आएको छ। उक्त मुद्दा ४ वर्षअघि नै फैसलाका लागि योग्य (अंग पुगेको ) थियो।

वर्षौंसम्म तोकिएको मध्येको आधा रकम चलाउन पाइराख्ने भएकाले आयकर मुद्दामा उद्योगी व्यवसायीहरु यसरी अदालत धाइरहने गर्छन्। कर, ऐन, राजस्व असुली सम्बन्धी ऐनहरुमा यस्तो व्यवस्ता हुँदा व्यापारीहरुले त्यसको प्रयोग गरेको एक सरकारी वकिलले बताए।

‘सरकारले जबर्जस्ती आयकर तोक्ने कानुन व्यवस्था नभए पनि उनीहरु अदालत आउनु भनेको केही न केही रहस्य छ,’ उनले भने, ‘नत्र निश्चित आयमा तोकिएको सरकारलाई तिर्नुपर्ने कर दिन किन आनाकानी?’

Xtrem
Xtrem

राज्य प्रशासनका कमजोरीका कारण पनि यस्तो हुने गरेको उनको अनुभव छ। व्यापारीहरुलाई छुट दिन सरकार, मन्त्रालय, विभाग र करदाता कार्यालयसमेत तयार भएपछि यस्तो समस्या हुने गरेको उनको बुझाइ छ।

‘व्यापारीलाई दायित्वभित्र पर्ने कर र राजस्वमा छुट दिन कर फर्छ्यौट आयोग गठन हुने भएकाले अदलत आउनु स्वाभाविक प्रक्रिया हो,’ सर्वोच्चका एक कर्मचारीले भने।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०७४  ०७:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द
कहाँ–कहाँ अवरुद्ध छन् राजमार्ग ?
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द शनिबार, असोज २४, २०८३
कहाँ–कहाँ अवरुद्ध छन् राजमार्ग ? शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्