• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

चीन मुछिएको त्यो महामारी जसले लिएको थियो ५ करोडको ज्यान

64x64
नेपाल लाइभ बिहीबार, चैत २७, २०७६  २१:१६
1140x725
तस्बिर काेर्बिस

इतिहासकै घातक महामारीका रुपमा दर्ज गरिएको सन् १९१८ को महामारीले विश्वभर करिब ५ करोड मानिसको ज्यान लियो। वैज्ञानिकहरु दशकौंसम्म विश्वमा यो महामारीको सुरुवात कहाँबाट भयो भन्ने बहसमा लागि रहे- फ्रान्स, चीन, केन्द्रीय उत्तरी अमेरिका वा त्योभन्दा बाहिर। उत्पतिको स्पष्ट ठेगाना बिना रोगको प्रकार र भविष्यमा पनि त्यसले ल्याउन सक्ने त्यस्तै महामारीकाबारे पूर्णरुपमा जानकारी उनीहरुले हासिल गर्न सकेनन्।

‘स्पानिस फ्लू’ पनि भनिने यो महामारीले प्रथम विश्वयुद्धको भन्दा धेरैको ज्यान लिएको दाबी गरिन्छ, जुन यो सुरु भएकै वर्ष अन्त्य भएको थियो। हालैको सोधले यसको उभारलाई प्रथम विश्व युद्धको एउटा विस्मृत प्रकरणका रुपमा राखेको छ।

क्यानडाको मेमोरियल विश्वविद्यालयका इतिहासकार मार्क हम्फ्रीज नसुल्झिएको एक रेकर्डका अनुसार पहिलो विश्व युद्धको अर्को कथा–बेलायत र फ्रान्स सम्मिलित पश्चिमी मोर्चामा लड्न परिचालित ९६ हजार चिनियाँ नागरिक यो महामारीको स्रोत हुन सक्ने बताउँछन्। ‘वार इन हिस्ट्री’ जर्नलको जनवरी अंकमा उनले आफ्नो परिकल्पना महामारी पीडितको भाइरल नमुनाबाट प्रमाणीत हुने प्रतिक्षा गरिरहेको स्वीकार गरेका छन्। यस प्रकारण तथ्यले रोगको उत्पतिलाई कुनै एक स्थानमा लिएर जोड्ने छ।

तर, केही इतिहासकारले पहिले नै उनको तर्क विश्वसा योग्य भएको बताइसकेका छन्। ‘यो एक ध्रुमापान गराउने बिन्दु नजिक छ, जनु इतिहासहरु भेटाउँदै छन्,’ अमेरिकामा सन् १९९८ को महामारी संक्रमणबारे अध्यन गरेका र पेन्सभेयिनास्थित लेह विश्वविद्यालयमा प्रध्यापन गर्ने इतिहासकार जेम्स हिगन्सि भन्छन्, ‘यो तथ्यले महामारीबारे धेरै प्रश्नको जवाफ दिन्छ।’

महाविपत्तिको अन्त्य
सन् १९९८ को महामारी दुनियाँभर तीन तरंगमा आएको थियो, जो त्यही वर्षको बसन्तमा सुरु भएको थियो र एचवान एनवान इन्फ्लुन्जामध्येको एक सूमहसँग जोडिएको अहिले पनि बिषाक्त छ।

बलियो रोग प्रतिरोधात्मक प्रणालीलाई बदल्दै प्रकोपले युवा र स्वस्थ मान्छेको पनि ज्यान लियो, जुन फ्लूका लागि असमान्य थियो। प्रथम विश्व युद्धका बेला भएको अत्याधिक मृत्युका कारण पनि यसको अन्त्यका लागि पनि महामारीले भूमिका खेलेको हुन सक्छ। 

‘सन् १९९८ को फ्लू अन्तिम ठूलो विपत्ति थियो। जसले मानवीयतालाई प्रहार गर्‍यो र यसले विश्वव्यापी युद्धको बाटो पच्छ्यायो,’ हम्फ्रिज भन्छन्।

यद्यपि महामारीको उत्पति रहस्यमै रहे पनि पहिले नै चिनियाँ मजुरल त्यसको स्रोत भएको सुझाइएको थियो। इतिहासकार क्रिस्टोफर ल्याङफ्रोर्डले अरु राष्ट्रमा भन्दा चीनमा स्पेनिस फ्लूबाट कम पीडित भएको देखाएका छन्। सुरुमै भाइरसको सामना गरेकाले पनि यस्तो भएको हुन सक्ने उनको सुझाव थियो।

Ncell 2
Ncell 2
nimb
nimb

नयाँ प्रतिवेदनमा हम्फ्रिजले भेटाएको एक अभिलेखीय प्रमाणमा सन् १९१७ को नोभेम्बरमा उत्तरी चीनमा श्वासप्रश्वाससम्बन्धी एक रोगले सताएको र त्यसको एक वर्षपछि चिनियाँ स्वाथ्य अधिकारीहरुले यो स्पेनसि फ्लूसँग मिल्दोजुल्दो भएको बताएको उल्लेख छ। उनले एक मेडिकल रेकर्ड पनि भेटाएका थिए, जसले युरोप हुँदै क्यानडा पुर्‍याइएका २५ हजार चिनियाँ मजदुरमध्ये ३ हजार मजदुरले सन् १९१७ को सुरुवाततिर मेडिकल क्वारेन्टाइनमा ज्यान गुमाएका थिए र धरैको लक्षण फ्लू जस्तै थियो भन्ने संकेत गर्थ्याे।

उत्पति विवाद 
स्पेनिस फ्लू सन् १९१८ को शरदतिर उच्चाइमा पुग्यो र १९२० सम्म कायम रह्यो। र सुरुमा यसले युद्धको उपनाम पनि पायो।

इतिहासकार हिङ्गिन्स चिकित्सकहरुले महामारी देखिने बित्तिकै यसको उत्पतिका बारेमा विवाद गरेको बताउँछन्। फ्रान्सका युद्धकालीन बंकर, दिमाघ नै हल्लाउने गन्ध, रोग र मृत्यु नै महामारीको उत्पतिको रुपमा पनि हेरिन्छ। युवा–वयस्कलाई धेरै असर गर्ने फ्लूको प्रवृत्ति हेर्दा रोग आफैले बंकरका युवा सिपाहीलाई लक्षित गरेको हो कि भन्ने तरिकाबाट पनि व्याख्या भएको थियो।

विशेष गरी फर्किरहेका सैन्य जहाजलाई लक्षित गरेर यो रोग इरोपका बोस्टन, फिलाडेल्फिया जस्ता सहरमा कसरी फैलियो भन्ने सिद्धान्तको तयारी नै गरियो।

Xtrem

Xtrem

युद्धको दशकपछि कान्ससले १९१८ को मार्चमा कडा रुघाका कारण ४८ जनाको ज्यान लिने गरी फैलिएको एक सैन्य शिविरलाई महामारीको उत्पतिस्थानका रुपमा रहेको उल्लेख गरेका थिए। तर, आफ्नो अध्यनमा अम्फ्रिजले स्थानयीय स्वाथ्य अधिकारीहरुले ‘विन्टर सिकनेस’ नाम दिएको यसले एक दिनमै चीनको ग्रेटवालसँग जोडिएको गाउँमा दर्जनौंको ज्यान लिएको उल्लेख गरेका छन्। 

यो रोग १९१७ को अन्त्यतिर हप्ताको समयमा  ३ सय माइल (५०० किलोमिटर)सम्म फैलिएको थियो।
नेशनल जियोग्राफिकबाट 

प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  २१:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु मृतकमध्ये तीन बालबालिका छन्। युक्रेनले यस्तो सम्झौताले मस्कोलाई युद्धका लागि आर्थिक स्रोत जुटाउन सहयोग पुग्ने चेतावनी दिएको थियो। शनिबार, असोज २४, २०८३
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ भारतको राजधानी दिल्लीमा मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै प्रदर्शन गर्न पुगेका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र ममता बनर... शनिबार, असोज २४, २०८३
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कार आफूलाई नदिइएकोमा पुनः असन्तुष्टि जनाउँदै यस निर्णयले नर्वेको प... शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
सन्न्यासपछि मेसीको २ गोल आइतबार, असोज २५, २०८३
बूढीगण्डकीको बाढीले धादिङ–गोरखा जोड्ने पक्की पुल बगायो आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : मुग्लिनमा सतर्क रहन प्रहरीले माइकिङ गर्दै आइतबार, असोज २५, २०८३
बूढीगण्डकीमा बाढी खतरा तहभन्दा माथि, बेनीघाटसम्म अति उच्च जोखिम आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्