• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाले उत्पन्न आर्थिक संकट : ६ करोडको सांसद विकास कोष खारेज गर्ने मौका

64x64
नेपाल लाइभ मंगलबार, चैत २५, २०७६  १०:१४
1140x725

काठमाडौं–कोरोना भाइरसका कारण उत्पन्न आर्थिक संकटबाट जोगिन भारत सरकारले सांंसदहरुमार्फत् सञ्चालन हुने स्थानीय क्षेत्र विकास कार्यक्रम आगामी २ वर्षका लागि निलम्बन गरिदियो। 

त्यतिमात्रै होइन राष्ट्रपतिदेखि मन्त्रीहरुको तलब ३० प्रतिशतले घटाउने निर्णय भयो। यो निर्णय सम्बन्धितहरुको स्वेच्छामा भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। उनीहरुको ३० प्रतिशत तलब स्वतः केन्द्र सरकारले स्थापना गरेको राहत कोषमा जम्मा हुनेछ।

भारतमा यो घोषणा भएलगत्तै नेपालमा पनि बहस सुरु भएको छ, के नेपाल सरकारले पनि यस्तै निर्णय गर्न सक्छ?

नेपालमा कोरोनाको जोखिम बढ्न थालेसँगै सरकारले ५० करोड रुपैयाँको कोष स्थापना गर्‍यो। त्यसमा मन्त्रीहरुको एक महिनाको तलब जम्मा गर्ने निर्णय पनि सरकारले गरिसकेको छ। त्यसका अतिरिक्त विभिन्न उच्चपदस्थ व्यक्तिहरुले पनि आफ्नो एक महिनाको तलब सरकारले स्थापना गरेको कोषमा जम्मा गर्ने घोषणा गरिसकेका छन्। 

त्यसका अतिरिक्त भारतमा जस्तै नेपालमा पनि स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम सञ्चालनमा छ। विगतमा सांसद विकास कोष भनिने यो कार्यक्रमअन्तर्गत अहिले प्रत्येक निर्वाचन क्षेत्रमा ६ करोड रुपैयाँ बजेट जान्छ। यसका लागि चालु आर्थिक वर्षमा ९ अर्ब ९० करोड रुपैयाँ खर्च विनियोजन गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम पटकपटक विवादित बनिरहेको छ। सांसदहरुले पूर्वाधार निर्माणको सट्टा चर्चलगायतका धार्मिक संरचना बनाउन पैसा खर्च गरेको, बजेटको दुरुपयोग भएको र सांसदहरु ठेकेदार जस्तो बन्ने गरेको आरोप पनि लाग्दै आएको छ। 

अब नेपालमा पनि बहस सुरु भएको छ–कोरोनाका कारण उत्पन्न आर्थिक संकटबाट मुलुकलाई जोगाउन सरकारले यस्ता निर्णय लिन सक्छ?

अर्थ मन्त्रालयका अधिकारीहरु अनौपचारिक कुराकानीमा यो उपयुक्त अवसर भएको बताउँछन्। तर यसको विरोधमा अर्थमन्त्री डा युवराज खतिवडा पनि जान सक्दैनन्। किनभने विगतमा यही कार्यक्रमको बजेट नबढाएको भन्दै धेरै अर्थमन्त्रीहरुले संसदमा सांसदहरुको नमिठो प्रहार भेटिसकेका छन्। 
‘बजेट कटौती गर्नुपर्ने धेरै ठाउँ पहिचान भइसकेको छ,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘हामीले गृहकार्य पनि गरिरहेका छौँ, छिट्टै तपाईंहरुले थाहा पाइहाल्नुहुन्छ।’

Xtrem
Xtrem

पूर्वअर्थसचिव डा शान्तराज सुवेदी पहिले पनि निकै विवादित बनेको यो कार्यक्रम पटकपटक नराख्न सुझाव दिएका भए पनि बाध्यताले राखिएको भन्दै त्यसलाई हटाउने उपयुक्त मौका आएको बताउँछन्। ‘खर्च डाइभर्ट गर्नुपर्ने क्षेत्र भेटिएकाले यो वर्ष अघि नबढाउने र आगामी वर्षदेखि कार्यक्रमलाई नै निरन्तरता नदिँदा उपयुक्त हुन्छ,’ उनले भने।

संघीय सरकारका अतिरिक्त सातवटै प्रदेशले फरक–फरक नाममा यो कार्यक्रम सञ्चालन गरेका छन्। उनीहरुले विनियोजन गरेको बजेटको आकार पनि फरक–फरक छ। तर कार्यक्रम निरन्तर चलिरहेकाले उनीहरुले पनि हटाउँदा उपयुक्त हुने सुवेदीको सुझाव छ। ‘यही बेलामा प्रदेश सरकारले पनि कार्यक्रम स्थगन गर्ने र आगामी वर्षदेखि निरन्तरता नदिँने नीति लिए राम्रो हुन्छ,’ उनले भने।

प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  १०:१४
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पानामामा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प: जनजीवन प्रभावित, उद्धार कार्य तिब्र
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
पानामामा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प: जनजीवन प्रभावित, उद्धार कार्य तिब्र शनिबार, असोज २४, २०८३
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध शनिबार, असोज २४, २०८३
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान शनिबार, असोज २४, २०८३
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’ शनिबार, असोज २४, २०८३
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्