• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना भाइरस शुक्रबार : अमेरिकामा ऐतिहासिक बेराेजगारीदेखि इराकमा राेयटर्स प्रतिबन्धसम्म

64x64
नेपाल लाइभ शुक्रबार, चैत २१, २०७६  २२:३०
1140x725

काठमाडौं- विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख ४० हजारभन्दा बढी पुगेको छ। यी मध्ये ५३ हजारले ज्यान गुमाएका छन्। भारतमा कोरोना संक्रमितको संख्या २३ सयभन्दा बढी भएको छ भने ७२ जनाले ज्यान गुमाएका छन्।

राजधानी दिल्लीमा भएको धार्मिक सभामा सहभागी करिब ७ सय मानिसमा कोरोना संक्रमण भएको देखिएको छ। यो घटनाले भारत र अन्य देशमा त्रास सिर्जना गरेको छ। किनभने सो धार्मिक समासभामा विदेशबाट पनि मानिसहरू आएका थिए। 

बेलायतमा ६८४ जनाले ज्यान गुमाए 
बेलायतमा पछिल्लो २४ घन्टामा ६ सय ८४ जनाले ज्यान गुमाएका छन्। योसँगै बेलायतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बेलायतमा मात्र ३ हजार ६ सय ५ भएको छ।

बेलायतमा हाल ३७ हजार १ सय जना कोरोना भाइरस संक्रमित छन्। शुक्रबार मात्र ४ हजार ४ सय नयाँ संक्रमित थपिएका छन्। शुक्रबार सबैभन्दा धेरै अमेरिकामा नयाँ बिरामी थपिएका छन्। अमेरिकामा १२ हजार ५ सय जना नयाँ बिरामी थपिएका छन्। 

स्पेनमा ९३२ को मृत्यु 
कोरोना भाइरसको संक्रमणका कारण स्पेनमा शुक्रबार ९ सय ३२ जनाले ज्यान गुमाएका छन्। योसंगै स्पेनमा ज्यान गुमाउनको संख्या १० हजार ९ सयभन्दा बढी पुगेको छ। इटालीपछि स्पेनमा हालसम्मको धेरै मानिसले ज्यान गुमाएका छन्।

अमेरिकामा १२ सयको मृत्यु 
अमेरिकाकामा पछिल्लो २४ घन्टामा १२ सय मानिसले ज्यान गुमाएका छन्। योसंगै अमेरिकामा कोरोना भाइरसका कारण मर्नेको संख्या ६ हजार ५ सयबाट उकालो लागेको छ। अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५० हजारभन्दा बढी पुगेको छ। शुक्रबार मात्र अमेरिकामा १२ हजार ५ सय नयाँ संक्रमित थपिएका छन्।  

अमेरिकामा ऐतिहासिक बेरोजगारी
अमेरिकामा कोरोना भाइरसको संक्रमणसंगै लगातार बेरोजगारी पनि बढेको छ। पछिल्लो हप्ता अमेरिकामा करिब एक करोड मानिसले बेरोजगारीका लागि मिल्ने सुविधाका लागि आफ्नो नाम लेखाएका छन्। यो अमेरिकाको नयाँ रेकर्ड हो। कोरोना भाइरसको यो संक्रमणले अमेरिकी अर्थतन्त्रमा ठूलो असर पुगेको छ।

शुक्रबार जारी भएको नयाँ अथ्यांक अनुसार अमेरिकामा मार्च महिनामा मात्र बेरोजगारी दर ४.४ प्रतिशतले बढेको छ। यो अझै खराब हुने देखिन्छ। यसमा मार्चको अन्त्यतिरको तथ्यांक समावेश भएको छैन।

nimb
nimb

अर्थशास्त्रीहरुले आउँदो महिना अमेरिकामा बेरोगारी दर दुई अंकले बढ्ने आँकलन गरेका छन्। कोरोना संक्रमणका कारण मनोरञ्जन र हस्पिटालिटीमा क्षेत्रमा सबैभन्दा धेरै मानिसले रोजगारी गुमाएका छन्। 

इटालीमा मृत्यु 
इटालीमा  कोरोना भाइरस संक्रमितको संख्या १ लाख १५ हजार रहेको छ। हालसम्म इटालीमा १३ हजार ९ सय जनाले ज्यान गुमाएका छन्। इटाली कोरोना संक्रमणका कारण मृत्यु हुनेमा पहिलो संक्रमितको संख्यामा तेस्रो नम्बरमा रहेको छ। 

कोरोनासँग जोडिएको रिर्पोटका कारण इराकमा रोयटर्स प्रतिबन्ध 
इराकी प्रशासनले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्समाथि प्रतिबन्ध लगाएको छ। प्रशासनले इराकमाथि प्रशारण गरेको समाचार गैरव्यावसायीक भएको भन्दै उसले यस्तो निर्णय गरेको हो। समाचार एजेन्सीले बिहीबार कोरोना संक्रमणका बिरामीभन्दा धेरै भएको समाचार प्रशारण गरेको आरोप लगाइएको छ।

इराक सरकारले त्यहाँ कोरोना भाइरसका बिरामीहरु ७ सय ७२ जना छन्। तर सरकारले बताएको तथ्यांकलाई रोयटर्सले स्वीकार गरेको छैन। रोयटर्सले आफ्नो रिर्पोटमा तीन अज्ञात डाटालाई उल्लेख गर्दै समाचार प्रकाशन गरेको छ।

इराक सरकारले रोयटर्सको यो समाचारलाई गलत भएको भन्दै माफी माग्न र २१ हजार डलर जरिवाना भर्न आदेश गरेको थियो। तर रोयटर्सले त्यसलाई अस्वीकार गरेपछि उसले प्रतिबन्ध लगाएको हो।

प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  २२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राजी राणाको एक करोड ९ लाख सहयोग
आफन्तको खोजीमा अस्पताल धाउँदै बाढी प्रभावित, ‘सास नभए लास भेट्टाउने आश’
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राजी राणाको एक करोड ९ लाख सहयोग शुक्रबार, भदौ १२, २०८३
आफन्तको खोजीमा अस्पताल धाउँदै बाढी प्रभावित, ‘सास नभए लास भेट्टाउने आश’ शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग शुक्रबार, भदौ १२, २०८३
रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनल प्रवेश शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्