• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २०, २०८३ Sun, May 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रधानमन्त्रीका सल्लाहकार टिममाथि छानबिन गर्न पत्रकार महासंघ र ओजानको माग

64x64
नेपाल लाइभ बिहीबार, चैत २०, २०७६  १९:५९
1140x725

काठमाडौं- अनधिकृत रुपमा अनलाइनमा प्रवेश गरी मेडिकल सामग्री खरिदमा देखिएको बदमासीबारे प्रकाशित समाचार हटाउन संलग्नमाथि छानबिन र कारबाही गर्न नेपाल पत्रकार महासंघ र अनलाइन पत्रकार संघ नेपाल (ओजान)ले माग गरेको छ।

खरिद प्रकरणमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानमन्त्रीको सचिवालयका २ सल्लाहकार विष्णु रिमालका परिवार र असगर अलीको संलग्नताबारे 'काठमाडौं प्रेस डटकम'मा प्रकाशित समाचार बुधबार एकाएक साइटबाट हटाइएको थियो।

काठमाण्डु प्रेस डटकमले जारी गरेको विज्ञप्तिमा भनिएअनुसार सो साइटको डेभलपर सिरान टेक्नोलोजी प्रालिले अनधिकृत रूपमा साइटको सिएमएसमा प्रवेश गरेर समाचार हटाउनुको साथै केही समय समाचार प्रकाशित गर्नै नमिल्ने गरी कब्जा गरेको थियो। सिरान प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अली संलग्न एफवन सफ्ट कम्पनीको भगिनी संस्था हो।

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततासम्बन्धी समाचार प्रकाशित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल  र प्रेस सल्लाहकार सूर्य थापाले समाचार हटाउन दबाब दिएको तथा हटाउन नमानेपछि सेवा प्रदायक संस्थालाई दबाब दिएर उक्त समाचार हटाउन लगाएको बताएको छ।

काठमाडौं प्रेस डटकमका प्रधानसम्पादक कसमस विश्वकर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार बुधबार बिहान साइटको डेभलपमेन्ट र डिजाइनको काम गर्दै आएको सिरान टेक्नोलोजी प्रालिको प्यारेन्ट कम्पनी एफवान सफ्टका अध्यक्ष विश्वास ढकाल र सुवास शर्माले फोन गरेर सो समाचार हटाइ दिनुपर्यो, हामीलाई माथिबाट ठूलो दबाब आयो भनेको तर प्रकाशित समाचार हटाउन नमिल्ने बरु समाचारका विषयमा कसैको केही भन्नु छ खण्डन गर्नु छ भने लिखित रुपमा प्रतिक्रिया पठाउन आग्रह गरेको उल्लेख छ।

nimb
nimb
Ncell 2
Ncell 2

बिहान साढे १० बजेतर सिरानका प्रज्वल महर्जनले फोन गरेर समाचार हटाउनै पर्‍यो भनेको र जवाफमा समाचार हटाउन नमिल्ने जवाफ दिएको २ मिनेटपछि समाचार साइटबाट हटाइदिएर दिउँसो २ बजेदेखि ४ बजेसम्म कुनै समाचार नै अपडेट गर्न नमिल्ने बनाइदिएको विश्वकर्माद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

महासघ र संघले प्रकाशित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए खण्डन गर्ने वा त्यसको कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति हुँदाहुँदै राज्यसत्ताको आडमा प्रकाशित समाचार हटाउन लगाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको उल्लेख गरेका छन्। यसका साथै संविधानविपरीत यो काम भएको उल्लेख गर्दै यस्ता कार्यले संविधानको प्रस्तावनामै उल्लेख पूर्ण प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितता र विश्वव्यापी मूल्य मान्यताको समेत उपहास भएको ठहर गरेको छ।

दुवै संस्थाले राज्यको जिम्मेवार निकायबाट भएको प्रेस स्वतन्त्रता विरोधी यस्तो कार्यको कडा शब्दमा भर्त्सना गर्दछ र घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ। 

यसैगरी अनलाइन र दैनिक पत्रिकाका २१ जना सम्पादकहरुले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गरी ‘माथिको आदेश’ भन्दै वेब डेभलपर्सका तर्फबाट समाचार हटाउने कामले प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार असगर अली सिरान टेक्नोलोजिज्को प्यारेन्ट कम्पनी एफवान सफ्टका एक साझेदार हुनुले सरकारलाई गम्भीर सन्देहमा पारेको बताएका छन्। 

अन्य कम्पनीको डाटामा अनधिकृत रुपमा प्रवेश गर्नु गम्भीर अपराध हो। यसले वेभसाइटको सिएमएस बनाउने र प्राविधिक समस्या समाधान गर्ने मात्र दायित्वको रहेको सिरान र उसको मुल संस्था एफवानसफ्टको विश्वसनीयता शंकामा परेको छ।

एफवान सफ्टले सरकारी तथा बैंकहरूको वेबसाइट र एप्लिकेससँगै ढकाल र असगरको स्वामित्वमा अनलाइन पेमेन्ट गेटवे इसेवासमेत सञ्चालनमा रहेको छ। काठमाडौं प्रेसको डाटामा अनधिकृत रुपमा प्रवेश गर्ने उनीहरुको हर्कतले एफवान सफ्टको सेवाग्राहीको डाटाको सुरक्षा र दुरुपयोगको जोखिम रहेको देखिन्छ।

प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १९:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सत्य लेखेकै आधारमा डराउन नपर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व हो : गगन थापा
पहिरोले कान्तिलोकपथ अवरुद्ध
रास्वपाको सचिवालय बैठक बस्दै
सम्बन्धित सामग्री
पहिरोले कान्तिलोकपथ अवरुद्ध ललितपुरको बागमती गाउँपालिका ४ पाङदुरमा पहिरो खसेकाले कान्ति लोकपथ अवरुद्ध भएको हो । आइतबार, वैशाख २०, २०८३
आज सातै प्रदेशमा असिना पानीको सम्भावना साथै पूर्व देखि पश्चिम सम्म फैलिएको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागको नजिक रहेको छ। आइतबार, वैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना यसै सन्दर्भमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ । दिवसका अवसरमा पत्ररकाहरुको छाता संस्था नेपाल पत्रकार महासं... आइतबार, वैशाख २०, २०८३
ताजा समाचारसबै
सत्य लेखेकै आधारमा डराउन नपर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व हो : गगन थापा आइतबार, वैशाख २०, २०८३
पहिरोले कान्तिलोकपथ अवरुद्ध आइतबार, वैशाख २०, २०८३
रास्वपाको सचिवालय बैठक बस्दै आइतबार, वैशाख २०, २०८३
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात आइतबार, वैशाख २०, २०८३
आज सातै प्रदेशमा असिना पानीको सम्भावना आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
शंखमुल क्षेत्रमा १५० वटा पक्की घर भत्काइयो शनिबार, वैशाख १९, २०८३
यस्तो छ नेकपाको राष्ट्रिय एकता महाधिवेशनको कार्यतालिका शनिबार, वैशाख १९, २०८३
आज सातै प्रदेशमा असिना पानीको सम्भावना आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्