एजेन्सी–चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका अधिकांश देशमा फैलिइसकेको छ। बिहीबार बिहानसम्मको तथ्यांकअनुसार यसबाट ४६ हजार मानिसको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या साढे ९ लाख नाघेको छ । यो महामारीबाट अमेरिका, इटाली, स्पेन, इरान बढी प्रभावित भएका छन्।
महामारी रोक्न विश्वले विभिन्न उपाय अपनाइरहेका छन्। अधिकांशले सार्वजनिक आवागमनमा प्रतिबन्ध लगाएका छन्। सार्वजनिक यातायात, बस, रेल तथा हवाई सेवा रोकेका छन्। कतिपय देशले लकडाउन घोषणा गरेका छन् भने केहीले सामाजिक दूरीको नियम लागू गरेका छन्।
अरुबेला भीडभाड हुने पर्यटकीय स्थल र सडक सुनसान देखिएका छन्। जमघट, आवागमन र सामाजिक दूरी कायम गरिँदा पनि संक्रमण घट्ने संकेत देखिएको छैन।
यतिखेर ठप्प छ विश्व, सुनसान देखिएका छन् सहरहरु ।
सर्बिया
न्युयोर्कको सबवे ट्रेन
स्वीडेन
स्वीट्जरल्याण्ड
जेरुसेलमको ट्रेन स्टेशन
भ्याटिकन सिटी
वाशिङटन डिसी
वुहान, चीन
डाक्सिङ एयरपोर्ट, बेइजिङ
बेल्जियमको इयु संसद
इटाली
जापानको सिन्जुकु देखि हाकोने जाने रेल खाली अवस्थामा
लण्डनको खाली रेस्टुराँ
लण्डन
मक्का, साउदी अरब
मस्को
मुम्बई
लुभ्र संग्रहालय, फ्रान्स
आइफल टावर, पेरिस
स्पेन
पताया थाइल्याण्ड
केपटाउन दक्षिण अफ्रिका
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।