• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

मनोविद्को सुझाव : लकडाउनमा शरीर र मन सन्तुलित राखौँ

64x64
प्रजु पन्त बुधबार, चैत १९, २०७६  १५:३९
1140x725
तस्बिर : नेपाल योगा इन्स्टिच्युट

काठमाडौं- पहिलो लकडाउनको छैटौं दिन मनोविद् गोपाल ढकाललाई ललितपुरबाट एक महिलाको फोन आयो। ती महिलाले आफूलाई जतिबेला पनि टिभी हेरिरहन मन लाग्ने, अत्यास लाग्ने, निद्रा नपर्ने, खाना नरुच्ने लगायतका समस्या रहेको सुनाइन्। आफैंलाई कोरोना लाग्ने हो कि भन्ने डर लागेको बताइन्।

त्यस्तै, पेप्सीकोला बस्ने ४८ वर्षीय एक पुरुषले ढकाललाई पहिलो लकडाउनको सातौं दिन फोन गरे। पहिल्यैदेखि डर र चिन्ताको औषधि सेवन गरिरहेका उनलाई ती औषधिले काम गर्न छाडेको अनुभव सुनाए।

‘उहाँ मेरो नियमित पेसेन्ट। उहाँलाई डर र चिन्ताको समस्या हट्दै गएको कारण औषधिको मात्रा घटाइएको थियो’, मनोविद् ढकाल भन्छन्, ‘फेरि डर र चिन्ता थपिएको कारण औषधिको मात्राले पुगेन। सायद थप्नुपर्छ।‘ 

कोरोनाको महामारी फैलिएपछि बढ्दै गएपछि मानिसमा नयाँ खालका डर र समस्या बढ्न थालेको ढकाल लगायतका मनोविद्सम्म आउने फोनले संकेत गर्छ।

लकडाउन सुरु हुनुभन्दा अघि नै मनोविद् सजिना ढुंगाना लगायतका केही साथीहरुले फोन मार्फत निशुल्क मनोपरामर्श गरिने निणर्य गरे। कारण एउटै थियो, महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण कोही कसैलाई मानसिक समस्या नथपियोस्।

ढुगांनाका अनुसार अहिले उनीहरुले एसइई दिन तयार भएर बसेका तर परीक्षा दिन नपाएका बालबालिका, गर्भवती महिला, सुत्केरी महिला तथा जागिर गुमाइएला कि भन्ने संशयमा रहेकाहरुलाई मनोपरामर्श दिइरहेका छन्। मेसेन्जर, भाइबर, ह्वाट्स एप, स्काइपमार्फत काउन्सिलिङ गरिरहेको उनले बताइन्।

ढुगांनाका अनुसार, एसइई दिने बालबालिकाहरुको मनमा एसइई कहिले हुन्छ अथवा हुँदैन कि, राम्रो गर्न सक्दिनँ कि, घरमा शान्त वातावरणको अभाव महसुस गर्ने तथा अब के होला, कसो होला भन्ने खालका भयजन्य समस्या आउन थालेका छन्। उनी भन्छिन्, ‘एसइईकै कारण तनावले काउन्सिलिङमा आउनुभएकालाई हामीले धेरै समाचार नहेर्ने, घरमा भनेर पढ्नको लागि वातावरण मिलाउने, तनाव नलिई थोरैथोरै रिभिजन गर्ने, खाना र निद्रामा ध्यान दिने भनी काउन्सिलिङ गरेका छौँ।‘

गर्भवती तथा भर्खरै सुत्केरी भएकाहरुलाई परिवारले विशेष ध्यान दिनुपर्ने ढुंगानाको सुझाव छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘विषम परिस्थितिमा डर लाग्नु स्वभाविक’
गोपाल ढकाल, मनोविद्

रोगको महामारी, प्राकृतिक प्रकोपजस्ता समस्याको बेला शारीरिक स्वास्थ्यलाई मात्र होइन, मानसिक स्वास्थ्यमा पनि असर र प्रभाव पर्छ। अहिले देखा परेको कोरोनाको महामारीले व्यक्तिमा मानसिक तनाव, डर चिन्ता, भय, नैराश्यता तथा अन्य चिन्ताजन्य तथा तनावजन्य समस्याहरु बढेर गएको छ। आफूलाई कोरोना भाइरस सर्‍यो कि? भन्ने लाग्छ। 

कोरोनाले मरिने पो हो कि भन्ने सोच बारम्बार आइरहने, शरीर तातेको महसुस हुने, मुटु ढुकढुक हुने, सास फेर्न गाह्रो हुने,  टाउको दुख्ने, जिउ गल्ने, थाक्ने कोरोनाका लक्षणहरु सबै आफूलाई मिले जस्तो लाग्ने हुनसक्छ।

कोरोनासँग सम्बन्धित समाचार सुन्दा, मुत्यु भएको कुरा सुन्दा डर लागेर आउने, राति निद्रा नपर्ने, छट्पटी हुने, झर्को लाग्ने, रिस उठ्ने आदि जस्ता समस्याले दैनिक जीवनमा असर पनि पर्न सक्छ। तनावको बेला पुरानो समस्या पनि बल्झन सक्छ। 

खाइरहेको औषधिले काम गर्न छोड्न पनि सक्छ। यस्तो विषम परिस्थितिमा संयमित हुँदै दैनिक जीवनलाई सन्तुलित बनाउनु, तनाव व्यवस्थापनका तरिकाहरु अपनाउनु नै बुद्धिमानी हुन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रतिकूल परिस्थितिसँग जुध्नका लागि लागि हामी मानसिक रुपमा पनि स्वस्थ हुनू जरुरी छ। विपत्तिका बेला एकअर्कोको भावनात्मक सहयोगको जरुरत पर्छ।

विपत्तिका बेला हाम्रो निर्णय लिने क्षमता पनि कम भएर जान्छ। के गर्ने सोच्नै सक्दैनौं। हामी चाहिनेभन्दा बढी अलर्ट हुन पुग्छौं। यस्तो बेलामा मानसिक रुपमा शान्त भई दैनिक कार्यमा व्यस्त हुनुपर्छ। डर चिन्ता बढाउने समाचार सुन्नु तथा पढ्नु हुँदैन।

रोगको संक्रमित भएको अवस्थामा त झन् धेरै ढाडस र सहानुभूतिको जरुरत पर्छ। जसले रोगसँग लड्न मद्दत गर्छ। तर, रोग लाग्यो भनेर हेला, घृणा गर्नाले समस्या झनै बढ्छ।

यस्तो विषम परिस्थितिमा सामान्य डर चिन्ता, तनाव हुनुलाई सामान्य नै मानिन्छ। यस्तो प्रायः सबैलाई हुन्छ। समय बित्दै जाँदा बिस्तारै कम भएर जान्छ। तर, समस्या बढ्दै गएर दैनिक जीवनमै असर पुग्यो भने विज्ञको सहयोग पनि लिनुपर्ने हुनसक्छ।

कोरोनाको कारण डर त्रास बढेको भएमा लकडाउनको अवधिभर ९८१३५२७७३२ हटलाइनमा फोन गरेर सहयोग लिन सकिन्छ।

प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १५:३९
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्