• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना कहर :  ज्यान जोगाउन गाउँ फर्कदा जसले बाटैमा ज्यान गुमाए 

64x64
नेपाल लाइभ बुधबार, चैत १९, २०७६  ०८:३१
1140x725

‘मेरो छाति एकदमै दुखिरहेको छ। मलाई लिन आउन सक्छौ भने आऊ..’ 

उनले अन्तिम पटक फोनमा परिवारसँग भनेका थिए। 

दिल्लीमा ‘डेलिभरि म्यान’ का रुपमा काम गर्थे रणवीर सिंह। लकडाउन भएपछि बिहान बेलुकी खान नै समस्या भएपछि उनले केही साथीहरु भएर आफ्नो घर मध्यप्रदेश जाने निर्णय गरेका थिए। र, कुनै गाडी नपाएपछि पैदलै हिँडेका थिए। 

तर बाटोमै आगरानजिकै उनको मृत्यु भयो। गाउँ पुग्न, परिवार भेट्न पाएनन्।

दिल्लीबाट निस्केपछि फरिदावाद पुगेर राति साढे नौ बजे बहिनी पिकींलाई फोन गरेका थिए । पिंकीले भनिन्, ‘मैले त्यसै दिन दाइलाई सम्झेर फोन गरेकी थिएँ, उनले घर आउँदैछु भनेका थिए,’ पिंकीले भनिन्,‘ लकडाउनका कारण काम पनि नभएको र कुनै साधन नपाएकाले हिँडेर आउँदै गरेको बताउनुभएको थियो।’ दिल्लीबाट पैदलै हिँडेर आउन लागेको सुनेर पिंकीलाई अचम्म लागेको थियो।

दाइसँग कुरा गरेपछि उनी आफ्नो औषधि खाएर सुतिन्। बिहान उठेपछि ५ बजेतिर उनले पुनः दाइलाई फोन गरिन्।

बिहानको फोनमा दाइको आवाज अर्कै भइसकेको थियो। । ‘यो पटकको फोनमा दाइले छाति एकदमै दुखेको बताउनुभयो, मैले एकछिन कतै बस्नू, त्यतिन्जेल म कसैलाई फोन गर्छु भनें,’ उनले भनिन्। 

हिँडिरहँदा के भएको थियो रणवीरलाई?

Ncell 2
Ncell 2
nimb
nimb

 रणवीर सिंह दिल्लीदेखि मथुराको बाटो हुँदै बिहान आगरा पुगेका थिए। उनी धेरै थाकेका थिए। बाटोमा केही केही किलोमिटर उनले एक ट्र्याक्टर पाएका थिए । तर लामो दूरी पैदलै तय गरिसकेका थिए। बाटोमा उनी एक्लै थिएनन् उनकै उमेरका धेरै र उनीभन्दा बढी उमेरका मानिस र बच्चाहरु पनि सँगै थिए। 

उनीसगै उनका नातेदार अरबिन्द पनि  काम गर्थे। उनी एक ट्रकमा गाउँ जादै थिए। बाटोमा अरविन्दसँग कुराकानी भइरहेको थियो । ‘मैले राति उनीसँग कुराकानी गरेको थिएँ , ज्वरो आइरहेको र धेरै थकाइका कारण टाउको पनि दुखेको बताएका थिए’ उनले सम्झे ‘ तर कोरोना भाइरसको डरका कारण कसैले उनको मद्दत गरेन  त्यही अवस्थामा उनी अघि बढिरहे र आगरा पुग्दा उनको अवस्था खराब भयो ।’

रणवीर सिंहको मृत्यु नेशनल हाइवे २ मा विहान साढे ६ बजे भयो। आफ्नो अन्तिम सास लिनु अघि उनले अरविन्दसँग कुराकानी गरेका थिए। अरविन्दलाई फोन गर्दै उनले गुहार मागेका थिए ।

‘उनले मलाई फोन गरेर छाति धेरै दुखिरहेको छ ,  मलाई लिन आउन सक्छौ भने आऊ भनेका थिए, मैले उनलाई १०० नम्वरमा  फोन गर्न र कसैको सहयोग लिन आग्रह गरे। यही बीचमा उनको आवाज बन्द भयो। यो कुराकानी भएको करिब ८ मिनेटपछि मैले ट्रकबाट ओर्लेर उनलाई फेरि फोन गरेँ । उनको फोन अरु कसैले उठाएर अवस्था निकै गम्भीर रहेको भनिरहेको थियो तर एकै छिनमा उनले संसारवाट विदा लिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रणवीर सिंहको मृत्युपछि उनको घरको अवस्था  दयनीय भएको छ । रणवीरकी पत्नी ममता र उनका तीन बच्चा अब बेसहारा भएका छन् । 

àहामीले बुबालाई पनि चाँडै गुमायौं, यसपछि दाइले नै सबै घरको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो,’ बहिनी पिंकीले भनिन्, ‘तीन साना बच्चा छन् अब घरमा कमाउने कोही पनि छैनन् ।’ अबका दिनका घरको अवस्था के हुन्छ भनेर आफूले सोच्नै नसकेको पिंकीले बताइन्।

दाइले घरका लागि डेढ लाख ऋण लिएको र अब त्यसलाई कसरी तिर्ने  अनि दैनिक खान पाउने–नपाउने चिन्ता भएको पिंकीले बताइन्। यति भनिसक्दा भावुक भएकी पिंकीले अब त्यो घरको दियो निभेको टिप्पणी गरिन् । प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनका कारण गरिब परिवारलाई गम्भीर समस्या परेको भन्दै माफी मागेका थिए।

 अब यो प्रश्न उठेको छ–मोदीलाई रणवीरको परिवारले माफी दिन सक्ला ? 

यो कुरा त आउने समयले नै बताउँला।

बीबीसी हिन्दीबाट

प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  ०८:३१
  • #Novel Corona Virus
  • #india

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्