• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १, २०८३ Mon, Aug 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना भाइरस महामारी : आशावादी हुनुपर्ने ५ कारण

64x64
नेपाल लाइभ मंगलबार, चैत १८, २०७६  १४:३३
1140x725
महामारीविरुद्ध लड्न ताली बजाएर स्वास्थ्यकर्मीलाई ह‌ौसला बढाउने अभियान फैलँदै गएको छ। तस्बिर : इपिए

विश्वभर कोरोना भाइरसका (कोभिड–१९)बाट संक्रमित हुनेको संख्या बढिरहेको छ। यस्तो बेलामा खुसीको खबर आउन मुस्किल छ। हामी विशवव्यापी स्वास्थ्य संकटको घेरामा छौं।

तैपनि, आशावादी हुनुपर्ने कारण छन्। गहिरिँदो महामारीको सबैभन्दा खराब संकटले मानवीयतामा केही राम्रो चिज पनि ल्याएको छ। 

१. विश्वभर स्वास्थ्यकर्मीको प्रशंसा 
कोरोना भाइरसविरुद्धको लडाईंमा डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी अग्रपक्तिमा छन्। जोन होप्किन्स विश्वविद्यालयले संकलन गरेको पछिल्लो विवरण अनुसार ७ लाख ८४ हजार ३ सय १४ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ। त्यस्तै १ लाख ६५ हजार २ सय ८८ जनालाई निको भएको छ, जसलाई स्वाथ्यकर्मीको साहासिक कार्यको अंश मान्न सकिन्छ। 

उनीहरूको यो कामप्रति धन्यावाद ज्ञापन गर्न इटाली, स्पेन, फ्रान्स र इन्डियासहित विश्वभरका मानिसले घरबाहिर निस्केर ताली बजाए। यसको पछिल्लो उदारण बेलायत हो। गत बिहीबार आफ्नो ढोका र भ्यालमा उभिएर मानिसहरुले सामूहिक रुपमा ताली बजाउने कार्यक्रममा सहभागी भए। 

यसरी स्वास्थ्यकर्मीहरूको सार्वजनिक प्रशंसा गर्ने तरिका गत मध्य जनवरीमा कोरोना भाइरसको पहिलो बिरामी भेटिएको सहर वुहानबाट सुरु भएको हो। चिनियाँ समाजिक संजालमा उपलब्ध भिडियो क्लिपमा एकअर्काको नैतिक शक्ति बढाउन स्थानीय बासिन्दाहरू मध्य रातमा आफ्नो घरको झ्यालबाट गाइरहेको देखिन्छ। स्वाथ्यकर्मीको सर्मथनमा ताली बजाउने अभियान अहिले विश्वव्यापी बनेको छ। 

२. प्रतिबन्ध खुकुलो पार्दै चीन
कोरोना संक्रमणको सुरुवाती संकट झेलेको चीनले कोरोना आपत्काललाई नियन्त्रणमा लिएको मान्न सकिन्छ। स्थानीयस्तरमै संक्रमित भएका कोरोनाका बिरामी अहिले निकै कम छन्। अधिकांश नयाँ संक्रमित विदेशबाट आउनेहरु छन्। यसको अर्थ कोरोना भाइरसको संक्रमण रोक्न चीनले लगाएको प्रतबिन्ध केही खुकुलो भएको पनि हो। 

हुबेइ प्रान्त छोड्न नपाउने गरी सरकारले लगाएको प्रतिबन्ध मार्च २५ मा हटाइसकेको छ। वुहानमा गत जनवरीदेखि सुरु भएको ‘लकडाउन’ आगामी अप्रिल ८ बाट खुकुलो बनाउने तयारी छ। 

चीनमा लगाइएको यात्रा प्रतिबन्ध खुकुलो हुन थालेको छ। जनजीवन साधारणतर्फ लम्कँदै छ। तस्बिर : गेट्टी इमेज

बिबिसीका चीन संवाददाता स्टेफेन म्याकडोनले चीनको राजधानी बेइजिङका मानिस ताजा हावा लिन सफल भएको र जुन सम्भवतः राहतको पनि संकेत भएको रिपोर्टिङ गरेका थिए। प्रतिबन्ध खुकुलो बनाइए पनि चीनमा संक्रमणको दोस्रो झट्काको भने अझैं पनि त्रास छ। तर, हाललाई चीनले पहिलेकै अवस्थामा र्फकाउने कदम लगभग चालिरहेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

३. अवस्था बदल्ने मोडमा इटली
इटलीको नागरिक अधिकार संरक्षण एजेन्सीले यो साताको सुरुतिर देश संक्रमणको ‘स्पष्ट स्थिरीकरणको चरण’मा रहेको बताएको थियो। यो किनभने लगातार ४ दिनसम्म इटालीमा संक्रमण र मृत्यु हुनेको संख्यामा कमी आएको छ।

झ्यालमा इन्द्रेणी बनाउँदै एक बालक। आशावादी देखाउन इन्द्रेणी बनाउने गरिन्छ। तस्बिर : इपिए

बुधबार नयाँ संक्रमितको संख्या ३ हजार ६ सय १२ थियो जुन अघिल्ला चार दिनको भन्दा कम हो।

४. वैज्ञानिक प्रगति 
मानिसहरु भाइरसको सम्पर्कमा आएपनि उनीहरू बिरामी नहुन् भनेर विश्व त्यसको खोपको विकासमा लागेको छ। यसअघि पनि धेरै खोपको परीक्षण मानिसमा समेत भइसकेको छ। 

विशेषज्ञहरू यथार्थमा यो खोप कम्तीमा पनि एक वर्ष वा १८ महिनाभन्दाअघि तयार नहुने बताएका छन्। तर, वैज्ञानिकहरु यसबारे धेरै भन्दा धेरै खोप विकासको दौडमा छन्। भाइरसको ‘जेनेटिक कोड’बारे आसाजनक अध्ययन भएका रिपोर्ट यो हप्ता सार्वजनिक भएका छन्। 

५. फस्टाउँदो सामुदायिक भावना र उदारता 
कोरोना भाइरसले मानिसहरूलाई टाढै राखेको भएपनि आफ्नो समयको आवश्यकताका लागि मानव समुदाय नजिकिएका छन्। विश्वभर एकअर्काप्रति दया र ऐक्यबद्धताको भावना बढेको छ। बेलायतमा हजारौं स्वयंसेवामा सहभागी भएका छन्। 

कोरोना भाइरसका कारण अस्पतालमा भर्ना भएका मानिसका लागि स्पेनका चिकित्सकको एक अनलाइन पत्रप्रति धेरै सकारात्मक प्रतिक्रिया व्यक्ति व्यक्त भए। -बिबिसीबाट

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १४:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनका निर्वाचन अधिकृतलाई भदौ २ गते प्रशिक्षण सोमबार, भदौ १, २०८३
रास्वपाले घोषणा गर्‍यो ‘क्यान्डिडेट क्लब’ सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
देउवाको नेमप्लेटमा सभापति लेखिएको विषयमा गगले भने– ‘दाई वरिपरिका मान्छेले तपाईंलाई ढाँटे, फेरि पनि डुबाउँछन्’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
भ्रमणमा गएका मन्त्री शुनिल लम्साललाई के भएको हो? हेलिकप्टरबाट ल्याइँदै आइतबार, साउन ३१, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
लुम्बिनीमा जसपाका सांसदले केन्द्रको निर्णयविरुद्ध मतदान गरे, आचार्यको सत्ता जोगियो सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्