• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

अर्थमन्त्रीको कार्यकाल छोट्टिने भएपछि सेयर बजारमा इतिहासकै बढी कारोबार

64x64
नेपाल लाइभ बुधबार, फागुन १४, २०७६  १५:२७
1140x725

काठमाडौं- राष्ट्रियसभा सदस्य पदमा अर्थमन्त्री डा. युवराज खतिवडा नदोरिने निश्चित भएसँगै दोस्रो बजारमा विगत एक महिनादेखि सुधार भैरहेको छ।

सेयर बजार, घरजग्गा तथा गाडि कर्जामा रिजिड अर्थमन्त्रीलाई बजारले रुचाएको थिएन। 

राष्ट्रियसभाको सदश्य रहेका डा. युवराज खतिवडाको ठाउँमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले वामदेव गौतमलाई मनोनित गर्ने प्रस्तावसँगै खतिवडाको पद अब बढीमा ६ महिना मात्रै हुने भएको छ। 

अर्थमन्त्री रहने अवधि बढीमा ६ महिना मात्र रहेकाले चर्चासँगै दोस्रो बजारमा उछाल आइरहेको छ।

खतिवडाकै कारण सेयर बजार सुधार हुन नसकेको चर्चा चल्दै गर्दा उनि हट्ने समाचारले सेयर बजारमा बुधबार इतिहासकै सर्वाधिक कारोबार भएको छ। 

बुधबार दोस्रो बजारमा ४ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ।

एक सातादेखि दोस्रो बजारमा नयाँ कारोबार रकमको रेकर्ड बन्दै आइरहेको छ। कारोबार रकम सँगै नेप्से सूचक ५० अंकले सुधार भएको छ। 

नेप्से सूचक ३.३० प्रतिशतले सुधार भएर १५९६.१३ अंक पुगेको छ। यो सूचक साढे दुई वर्ष यताकै अधिकतम बिन्दु हो।

Ncell 2
Ncell 2
nimb
nimb

बजारमा उछाल आए सँगै तीन वटा कम्पनीको बढ्ने क्रममा सर्किट लागेको छ। जम्मा १८० वटा कम्पनीको सेयर कारोबार भएकोमा १०२ वटाको सेयर मूल्य बढेको छ। 

वाणिज्य बैंकको सूचक ५० अंकले सुधार भएको छ। ८० प्रतिशत भन्दा धेरै हिस्सा भएको बाणिज्य बैंकको सूचक बराबर नै नेप्से सूचक सुधार भएको हो।

सुधारका क्रममा सम्पुर्ण सूचक तथा उपसूचक सुधार भैरहेको छ। खतिवडा हट्ने चर्चाकै क्रममा एक साताको अवधिमा नेप्से सुचक १९१ अंकले सुधार भएको हो। 

उनले अर्थतन्त्रको सुधारका लागि भन्दै सेयर बजार, घरजग्गा तथा गाडीलगायतका क्षेत्रमा कर्जा प्रवाह गर्न नहुने भन्दै आएका थिए। यस्ता अनुत्पादनमूलक क्षेत्रमा भन्दा उत्पादन मुलक क्षेत्रमा प्राथमिकता दिँदै अर्थतन्त्रको सुधार गर्नु पर्ने उनको धारणा थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसै अनुसार उनले पुँजीगत लाभकर तथा घरजग्गाको कारोबारमा कडाइ हुने किसिमका नीति ल्याए। बजेटबाटै सेयर बजारको पुँजीगत लाभकर ५० प्रतिशत बढाए। त्यस्तै यसै सरकारको पालामा घरजग्गाको अनियन्त्रित पल्टिङ रोक्ने निर्देशन दियो। साथै घरजग्गाको पुँजीगत लाभकर पनि बढाइयो। 

सेयर, घरजग्गा, गाडीलगायतका क्षेत्रमा रुमलिएको नेपाली अर्थतन्त्रमा उनको पोलिसीले नराम्रोसँग प्रभाव पार्यो।

उनको यस्तो कदम तथा अभिव्यक्तिले सेयर बजारमा एका एक क्र्यास आयो। उनि अर्थमनन्त्री भएको आज ठिक एक वर्ष भयो। उनलाई प्रधानमन्त्री केपि शर्मा वलीले अर्थमन्त्री बनाउने निर्णय गरे सँगै बजार लागतार ओरालो झर्ने क्रममा २६० अंकले घटेको थियो। 

बजार धेरै नै तल झरेपछि सेयर बजारका लगानीकर्ताहरुले उनको राजिनामाको माग राख्दै अनसन नै बस्न भ्याए।

अनसन बस्नेमा अधिकांश लगानीकर्ता नेकपानिकट कार्यकर्ता नै थिए। त्यस्तै घरजग्गाका विचौलिया पनि उनि सँग सन्तुष्ट थिएनन्। 

अर्थमन्त्रीभन्दा बढी बैंकिङ क्षेत्रलाई चलाउन खोजेको आरोप खतिवडालाई लाग्दै आएको छ।

राष्ट्र बैंकमा लामो समय काम गरेको तथा गभर्नर समेत भएका खतिवडालाई मौद्रिक नीतिको ज्ञान मानिए पनि समग्र अर्थतन्त्रको विज्ञको रुपमा चित्रण गर्न खोज्दा उपलब्धी हासिल हुन नसकेको विश्लेषकहरु बताउछन्। 

पछिल्ला समयको गतिविधि हेर्दा उनी अन्य कुराहरु भन्दा पनि बैंकिङ क्षेत्रमा आफ्नो गतिविधि बढाएको पाइन्थ्यो।

अर्थमन्त्रीभन्दा गभर्नर बढी हुन खोज्दा उनीप्रति गरिएको अपेक्षा पूरा हुन नसकेको विश्लेषकहरू बताउँछन्। 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६  १५:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्