• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

अर्थमन्त्रीको भन्छन्- ९० प्रतिशत निक्षेपलाई १० प्रतिशत निक्षेपकर्ताले सँधै सञ्चालन गर्न मिल्दैन

64x64
नेपाल लाइभ मंगलबार, फागुन १३, २०७६  १७:१३
1140x725

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभामा 'बैंङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक' छलफलका लागि संसद्‍मा प्रस्ताव गरेका छन्।

विधेयक संसदमा पेश गर्दै मन्त्री खतिवडाले जनताको लगानी सुरक्षित गर्न आवश्यक रहेकाले सो ऐन संशोधन विधेयक सदनमा पेश गरेका हुन्।

अर्थमन्त्रीको प्रस्तावपछि प्रतिपक्षी दलका सांसदहरुले निजी क्षेत्रका बैंकिङ सेवा नियन्त्रण गर्न विधेयक प्रस्तुत भएको आरोप लगाएका छन्। 

प्रतिनिधिसभामा प्रस्तुत भएको सो विधेयकमा बैंकका सञ्चालकको उमेर हद, कार्यकालको अवधि र योग्यतालाई जोडेर सरकारले लगानीकर्ताहरुलाई हतोत्साहित पार्न खोजेको आरोप कांग्रेसका सांसदहरूले लगाएका हुन्। 

विधेयकमाथिको छलफलमा भाग लिँदै कांग्रेस सांसद राजन् केसीले निजी क्षेत्रलाई नियन्त्रण गर्न खोजिएकोले उक्त व्यवस्था हटाउन आग्रह गरे। 

केसीले बैंकको शेयरधनी हुन उमेरको हद नलाग्ने तर शेयरधनीको प्रतिनिधि हुन उमेरको हद कायम गर्नु राम्रो नभएको बताए। 

सैद्धान्तिक छलफलका क्रममा केसीले संसदमा सञ्चालक प्रतिनिधिको कार्यकाल दुई पटक मात्रै हुनुपर्ने व्यवस्थाले कहीँ न कहीँ सरकार नियन्त्रणमुखी देखिन खोजेको आरोप लगाए। 

बैंकको अध्यक्ष मात्रै नभएर सञ्चालक सदस्यसमेतको कार्यकाल दुई पटकभन्दा बढी नहुनु आफैंमा राम्रो नभएको उनको तर्क थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

पूर्व अर्थमन्त्रीसमेत रहेका कांग्रेस सांसद् ज्ञानेन्द्रबहादुर कार्कीले ६० हजारभन्दा बढी शिक्षित युवाले रोजगार पाएको तथा ३१ अर्बभन्दामाथिको राजस्व संकलन हुने क्षेत्रलाई संकुचित पार्न खोजिएको आरोप लगाए।

लगानीकर्ताहरुलाई संकुचित गरेर थप लगानी आउन नसक्ने भएकाले बैंकिङ क्षेत्रका पुराना मुलभूत सिद्धान्तलाई बिर्सेर यो ऐन ल्याउन खोजिएको हुँदा संशोधन गर्न उनले सुझाव दिए।  

संसदमा छलफल गर्ने क्रममा कांग्रेसकै सांसद् सांसद उमेश श्रेष्ठले आत्महत्या बढाउने लघुवित्तलाई संरक्षण गर्न खोजिएको आरोप लगाएका थिए। 

छलफलमै सहभागी भएका सत्तारुढ नेकपा सांसद् कृष्णभक्त पोखरेलले प्रस्तावित विधेयकमा भएका व्यवस्था सुझबुझसहित ल्याइएको दाबी गरे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रस्तावित विधेयकमा कुनै कुनै सञ्चालक धेरै शेयर भएको नाताले आजीवन सञ्चालक भएर बस्ने प्रथाको अन्त्य गर्न खोजिएको उनको दाबी थियो। 

सांसद पोखरेलले बैंकको समृद्धिका लागि सञ्चालकको उमेर हद आवश्यक रहेको जिकीर गरे। 

सांसद दिव्यमणि राजभण्डारीले प्रस्तावित विधेयक नियन्त्रण गर्ने गरी प्रस्तुत भएको हुँदा यसले भोलिका दिनमा बैंकिङ क्षेत्रमा समस्या सिर्जना गर्ने देखिएको बताए।  

सांसदले उठाएका विषयवस्तुलाई संबोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ प्रणाली राम्रोसँगै नियन्त्रण गर्ने प्रणाली भएको बताए।

यस्ता संस्था विश्वासमा चल्ने भएकाले निक्षेपकर्ताको संरक्षण गर्नुपर्ने दायित्व सरकारको पनि भएको हुँदा यसका नीति नियममा कडाइ गरिनुपर्ने तर्क व्यक्त गरे। 

खतिवडाले भने‚ 'बैंकका सञ्चालकको निक्षेप जम्मा १० प्रतिशतमात्रै हुन्छ। १० प्रतिशत निक्षेपकर्ताले ९० प्रतिशत निक्षेपकर्तालाई सँधै चलाइरहनु उचित होइन।' 

सरकारले साना निक्षेपकर्ता तथा ऋणीको संरक्षणको जिम्मा लिएपछि सरकारले नियन्त्रण पनि गर्न पाउनुपर्ने खतिवडाको तर्क थियो। 

सरकाले नियन्त्रण गर्न खोजेको भन्ने सांसदको आरोपलाई खण्डन गर्दै खतिवडाले भने‚ 'बैंकिङ प्राणालीलाई नियमन गर्न नेपाल राष्ट्र बैंकलाई स्वायत्तता प्रदान गरिएको छ। यो भन्दै गर्दा बैंकिङ प्रणालीको नियमन र नियन्त्रणमा सरकारको कुनै पनि हात हुँदैन।' 

बैंकिङ प्रणालीलाई नियमन गर्ने ऐन आफू खुसी तयार नपारिने खतिवडाको जिकीर थियो। यस्तो ऐन विश्वव्यापी मान्यताका आधारमा तयार पारिएको खतिवडाले दाबी गरे। 

उमेरको विषयमा धेरै प्रश्न उठेपछि खतिवडाले संविधानमै संवैधानिक निकायका पदाधिकारीको समेत उमेर हद तोकिएको दृष्टान्त दिए। 

व्यवसायी र बैंकर एउटै हुँदा स्वार्थ बाझिएकोले दुवै छुट्टिने गरी व्यवस्था गरिएको खतिवडाले बताए। 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  १७:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्