काठमाडौं- एलजीले आफ्ना ग्राहकका लागि छुट योजना ल्याएको छ। कम्पनीले आइतबारबाट लागू हुने गरी नयाँ योजना बजारमा ल्याएको हो।
कम्पनीले घरायसी सामानको खरिदमा ५० प्रतिशतसम्म छुटको योजना ल्याएको जनाएको छ।
कम्पनीले रेड फेयरअन्तर्गत लक्की ड्रमार्फत बम्पर उपहारमा एक जोडीलाई मेघौली सेराइ घुम्ने अवसर पनि उपलब्ध हुने जनाएको छ।
कम्पनीले सिमित समयावधिका लागि ल्याइएको यो योजना एलजीका सबै व्यापारिक केन्द्रमा उपलब्ध रहेको पनि जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।