• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत १९, २०८२ Thu, Apr 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

समस्याग्रस्त सहकारी व्यवस्थापन समिति एक महिनादेखि नेतृत्वविहीन, कामकाज ठप्प

64x64
नेपाल लाइभ शनिबार, फागुन १०, २०७६  १५:३३
1140x725

काठमाडौं- पछिल्लो १ महिनादेखि नेतृत्वविहीन समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कामकाज ठप्प भएको छ। समितिका कर्मचारीहरूले सामान्य प्रशासनिक काम गरिरहेका भएपनि निर्णय गर्ने तहका पदाधिकारी रिक्त हुँदा समितिको काम रोकिएको हो।

२ वर्षअघि नियुक्त पदाधिकारीहरूको कार्यकाल गत माघ ६ गते सकिएपछि सरकारले नयाँ पदाधिकारी नियुक्त गर्न सकेको छैन। समितिका सदस्य सचिव ध्रुव कोइरालाका अनुसार सामान्य प्रशासनिक काम भएपनि बाँकी काम रोकिएका हुन्। ‘दैनिक कार्य सञ्चालन नियमित छन्। ती काम हामीले गरिरहेका छौं। महत्वपूर्ण निर्णय समितिले गर्ने हो। ती काम समिति आएपछि मात्रै हुन्छ,’ उनले भने। 

समितिमा ६ जनाको संचालक समिति, केही सरकारी कर्मचारी र नेपाल प्रहरीको एउटा युनिट राखिएको छ। संचालक समितिका पदाधिकारी नभएपछि कार्यालयमा आउने र जाने मात्रै काम भएको एक प्रहरी अधिकारीले बताए। ‘हामी त अनुसन्धानमा खटिनुपर्ने मान्छे हौं। तर कसको आदेशमा फिल्डमा जाने? यहाँ आउने हाजिर गर्ने र दिनभर बस्ने मात्रै भएको छ,’ ती अधिकारीले भने। सहकारीबाट ठगिएका पीडित दैनिकजसो समितिमा आउने गरेपनि आफूहरूले तत्काल केही गर्न नसकेको भन्दै कर्मचारीले जवाफ दिने एक कर्मचारी बताउँछन्। 

nimb
nimb
Ncell 2
Ncell 2

९ महिना बाँकी छँदै समितिका अध्यक्ष युवराज सुवेदी गत माघ पहिलो साता बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष नियुक्त भएपछि समिति नेतृत्वविहीन भएको हो। त्यसबेलै बाँकी सदस्यहरूको कार्यकाल सकिसकेको थियो। सहकारी ऐनको दफा १०५ मा समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्था वा संघको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न सरकारले व्यवस्थापन ससिति गठन गर्न सक्ने प्रावधान छ। तर अध्यक्ष र ४ जना सदस्य सहित ५ जनाको समिति गठन गर्न सरकारले अझै पहल गरेको छैन।

बिहीबार समितिको कार्यालयमा नेपाल लाइभकर्मी गत पुग्दा जम्मा २ जना कर्मचारी मात्रै कार्यालयमा थिए। ‘कर्मचारी आएर पनि हाजिर गर्ने भन्दा अरु काम छैन। पीडित आएर हामीसँग आक्रोश पोखेर जान्छन्। तर हामीले गर्न सक्ने काम केही छैन,’ एक कर्मचारीले भने। 

हाल एक दर्जन सहकारी संस्था समस्याग्रस्त अवस्थामा छन्। तीमध्ये सबैभन्दा बढी दायित्व भएको ओरेन्टल कोअपरेटिभको काम सुवेदीको नेतृत्वमा भए पनि बाँकी सहकारी संस्थाको व्यवस्थापनका लागि भने उनले प्रगति देखाउन सकेका थिएनन्। ओरेन्टल सहकारी, सोसाइटल सहकारी र लुःनिभा सहकारीको काममा अरू सहकारीको तुलनामा बढी प्रगति भएका थियो। तर समितिमा पदाधिकारी नै नभएपछि सबै प्रक्रिया रोखिएका छन्। 

उच्च अदालतको न्यायाधीश भइसकेको वा सो सरहको पदमा रही कार्य सम्पादन गरिसकेको विशिष्ट श्रेणीको व्यक्तिलाई सरकारले अध्यक्ष नियुक्त गर्ने व्यवस्था छ। त्यस्तै सदस्यहरूमा निजामती सेवाको कम्तीमा राजपत्रांकित प्रथम श्रेणी वा सो सरहको पदमा काम गरेको सदस्य एक जना, राष्ट्रिय सहकारी महासंघले तोकेको संचालक प्रतिनिधि एक जना, एक जना सहकारी क्षेत्रको विज्ञ र बैंक तथा वित्तीय संस्थाको कम्तीमा नवौं तह वा सो सरहको पदमा रही काम गरिसकेको अर्को एक जना सदस्य गरी जम्मा ४ जना सदस्य सरकारले नियुक्त गर्नुपर्ने व्यवस्था छ।

प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६  १५:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज क–कसले गर्दै छन् संसदमा सम्बोधन ?
आज क–कसले गर्दै छन् संसदमा सम्बोधन ?
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त, आजै दाहसंस्कार गरिने
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
छिटो नतिजा लक्ष्यसहित एसईईको पहिलो दिनबाटै थालियो कपी जाँच बिहीबार, चैत १९, २०८२
साइकल चढेर संसद भवन गए रास्वपा सांसद गजुरेल बिहीबार, चैत १९, २०८२
यातायात कार्यालय र मालपोत कार्यालयबाट १६ जना बिचौलिया पक्राउ बिहीबार, चैत १९, २०८२
आज क–कसले गर्दै छन् संसदमा सम्बोधन ? बिहीबार, चैत १९, २०८२
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त, आजै दाहसंस्कार गरिने बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
महासचिव पोखरेलको राजीनामा माग्दै एमाले युवाहरू विराेधमा बुधबार, चैत १८, २०८२
एमाले सचिव महेश बस्नेतविरुद्ध दायर रिट खारेज बुधबार, चैत १८, २०८२
आजदेखि संसद् अधिवेशन, तीन अध्यादेश पेस हुँदै बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्