• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन ५, २०८२ Tue, Feb 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सुरक्षित सडकका लागि नेपालले १ खर्ब अतिरिक्त लगानी गर्नुपर्छ : विश्व बैंक

64x64
नेपाल लाइभ शुक्रबार, फागुन ९, २०७६  १२:४४
1140x725

काठमाडौं- नेपालले सुरक्षित सडकका लागि ८७ करोड ९० लाख अमेरिकी डलर अर्थात करिब १ खर्ब रुपैयाँ अतिरिक्त लगानी गर्नुपर्ने विश्व बैंकले औंल्याएको छ। विश्व बैंकले हालै सार्वजनिक गरेको नयाँ प्रतिवेनमा यस्तो उल्लेख गरिएको छ।

सडकलाई सुरक्षित बनाउन दुर्घटना नियन्त्रणसम्बन्धी विभिन्न उपायमा उक्त लगानी आवश्यक भएको ठहर विश्व बैंकको छ। स्विडेनको स्टक होममा ‘थर्ड ग्लोबल मिनिस्टेरियल कन्फ्रेन्स अन रोड सेफ्टी’ प्रतिवेदनमा एसियाका देशहरुमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या अत्याधिक रहेको उल्लेख छ। भुटान, बंगालादेश, भारत र नेपालमा सडक सुरक्षा कार्यक्रममा प्रणालीगत लगानी न्यून रहेकाले सडक दुर्घटनामा मृत्युको संख्या धेरै भएको प्रतिवेदनमा औंल्याइएको छ।

आर्थिक वर्ष सन् २०१७/१८ मा  नेपालमा प्रति १ लाख मानिसमा सडक दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको संख्या ८.५९ रहेको थियो। दक्षिण एसियामा आर्थिक वृद्धिदर उल्लेख्य रुपमा बढेकाले व्यक्तिगत सवारी प्रयोगकर्ताको संख्यामा समेत व्यापक वृद्धि भएको छ। त्यही अनुपातमा सडक सुरक्षामा लगानी कम हुँदा सडक दुर्घटनामा घाइते हुने र मृत्यु हुनेको दर बढेको विश्व बैंक दक्षिण एसियाका उपप्रमुख हार्टविङ सेफरको भनाइ छ।

Ncell 2
Ncell 2

सडक सुरक्षामा लगानी कम हुँदाहुँदै पनि यो क्षेत्रका देशहरुले आफ्ना नागरिकको सुरक्षाका लागि चालेका कदम र सम्वृद्धिका लागि देखाएको अग्रसरता सराहनिय भएको उनले बताए। दक्षिण एसियामा बढ्दै गएको जनसंख्या, सवारीको संख्यामा वृद्धिलगायतका कारणले सुरक्षित सडक तथा यात्राका लागि क्षेत्रिय समन्वय र नेतृत्वदायी भूमिका आवश्यक रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

सडक सुरक्षालाई मध्यनजर गर्दै क्षेत्रिय ट्रेड करिडोरहरुको विकासमा जोड दिनुपर्ने औंल्याइएको छ। क्षेत्रिय करिडोरहरुमा प्रयोग गरिएको सडक सुरक्षा अवस्थाले राष्ट्रिय राजमार्गहरुको अवस्थाबारेसमेत दर्शाउने छ।

भारत, बंगालादेश र नेपालका राजमर्गमा भएका दुर्घटनाको नमूना संकलन गरी गरिएको सर्भेअनुसार प्रतिकिलोमिटर मृत्यु दर खतरापूर्ण रहेकोे देखिएको छ। राजमार्गमा प्रतिकिलोमिटर ० दशमलव ८७ जना मानिसको मृत्यु भएको उक्त सर्भेले देखाएको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ।

दुर्घटना न्यूनिकरणका लागि दक्षिण एसियाली मुलुकहरुले क्षेत्रिय रुपमा दुर्घटनाको डाटा म्यानेजमेन्ट र विश्लेषण प्रणाली सेयर गर्नु उपयुक्त हुने सुझाव दिइएको छ। प्रतिवेदनले दक्षिण एसियाली मुलुकहरुलाई एसिया तथा प्यासिफिकलाई क्षेत्रिय सडक सुरक्षाबारे अवगत हुन भनेको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६  १२:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्कटल्यान्डविरुद्ध नेपालले टस जित्दै पहिले फिल्डिङ रोज्यो
मत सर्वेक्षण गरेर मतदातालाई भ्रममा नपार्नु : निर्वाचन आयोग
यस्ता छन् एमाले अध्यक्ष ओलीका ४२ प्रतिबद्धता
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
स्कटल्यान्डविरुद्ध नेपालले टस जित्दै पहिले फिल्डिङ रोज्यो मंगलबार, फागुन ५, २०८२
मत सर्वेक्षण गरेर मतदातालाई भ्रममा नपार्नु : निर्वाचन आयोग मंगलबार, फागुन ५, २०८२
यस्ता छन् एमाले अध्यक्ष ओलीका ४२ प्रतिबद्धता मंगलबार, फागुन ५, २०८२
धनकुटा कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई मंगलबार, फागुन ५, २०८२
नेकपा संयुक्तको घोषणा पत्र सार्वजनिक, एक व्यक्ति २ पटक मात्र प्रधानमन्त्री (पूर्णपाठ) मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर प्रमोद यादवको मृत्यु सोमबार, फागुन ४, २०८२
रामकुमारी झाँक्रीको चुनावी खर्च विवरण सार्वजनिक सोमबार, फागुन ४, २०८२
राष्ट्र बैंकले गर्‍यो तीन वाणिज्य बैंकलाई कारबाही सोमबार, फागुन ४, २०८२
टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदै सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्