• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

लेखा समितिले विज्ञ भनी बोलाएका मिश्र जापानमा कामदार पठाउने ‘एजेन्ट’

64x64
नेपाल लाइभ बिहीबार, फागुन ८, २०७६  १९:१६
1140x725

काठमाडौं- सेक्युरिटी प्रिन्टिङ प्रेसको क्षेत्रगत ज्ञान 'शून्य' भएका विजयप्रकाश मिश्रलाई विज्ञका रूपमा संसद्‍को लेखा समितिले छलफलका लागि बोलाएको पाइएको छ। २१ पुषमा लेखा समितिले मिश्रलाई छलफलका लागि बोलाएको थियो। समितिमा उनले फ्रान्स र जर्मनीका कम्पनीले गरेको प्रस्तावमा आर्थिक चलखेल भएको आरोप लगाएका थिए।

विज्ञका रूपमा आमन्त्रित मिश्रले समितिमा एकाएक आर्थिक अनियमितताको कुरा उठाएपछि सांसदहरू उनीप्रति आक्रोशित भएका थिए। समितिका सभापति भरत शाहले क्षेत्रगत विज्ञता नभएको व्यक्तिलाई समितिमा विज्ञका रूपमा बोलाएको भन्दै आपत्ति जनाएका थिए। केही सांसदले मिश्रको विज्ञताका विषयमा सोधखोज समेत गरे। तर आफूमाथि उठेका प्रश्नबारे मिश्र अलमलमा परेका थिए।

अन्ततः लेखा समितिले विज्ञ भनी बोलाएका उनै मिश्रसँग भएको संवाद सार्वजनिक भएका कारण सञ्चारमन्त्रीबाट गोकुल बाँस्कोटाले राजीनामा दिनु परेको छ।

निवर्तमान मन्त्री बास्कोटासँग संवाद प्रकरणका एक पात्र मिश्रबारे हामीले सोधखोज गरेका थियौं। मिश्रका एक आफन्तका अनुसार उनी डेढ दशकअघिदेखि जापान बस्दै आएका छन्। जापान गइसकेपछि उनी रेस्टुरेन्टमा काम गर्न थाले। र, पछि आफैं रेस्टुरेन्ट सञ्चालक बने। रेष्टुरेन्ट सञ्चालन गरेपछि नेपाल ओहोर–दोहोर बढाएका उनले नेपाली कामदारसँग मोटो रकम लिएर जापान पठाउन सुरु गरेका थिए। उनले विशेषतः 'कुक भिसा'मा कामदार पठाउने गर्थे। 

लेखा समितिले विज्ञका रूपमा छलफलका लागि बोलाएपछि उनी सम्बन्धित क्षेत्रको विज्ञ होइनन्। मिश्रलाई नजिकबाट चिनेका अर्का एक व्यक्तिले नेपाल लाइभसँग भने, ‘उनी कमर्श पढेका व्यक्ति हुन्। एकाउन्टेट जागिरे थिए। पछि जापानतिर हानिए।’ लमजुङ, सुन्दरबजारमा जन्मेका मिश्रले स्नातकोत्तर तहको अध्ययन काठमाडौंबाट पूरा गरेका थिए। अध्ययन सकेपछि उनी गैरसरकारी संस्थाको जागिरे भएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

जापानमा आर्थिक रूपमा सम्पन्न भईसकेपछि उनले नेपालमा लगानी गर्ने बहानामा विभिन्न चलखेल सुरु गरे। नेताको पहुँचमा पनि पुगे। गत निर्वाचनमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई जिताउन उनी अहोरात्र खटेका थिए।

स्रोतका अनुसार गुरुङमार्फत् नै उनले नेकपाका उच्च नेतासँग हिमचिम बढाएका हुन्। पछिल्लो समय भने गुरुङसँग समेत उनको सम्बन्ध बिग्रिएको थियो। उनलाई चिन्नेहरू भन्छन्, ‘उनको भूमिका म्यानपावर एजेन्टको भन्दा बढी केही देखिएको छैन।’ 

महत्वाकांक्षी स्वभावका मिश्र पछिल्ला दिनमा बाह्य कम्पनीहरूका लागि ‘कमिसन एजेन्ट’का रूपमा सक्रिय देखिन थालेका थिए। मिश्रले सोलार प्लान्टको योजनासमेत नेताहरूलाई सुनाएका थिए। ‘उनको चाहना सरकारको एजेन्ट बनेर ठूलो योजनामा कार्य गर्ने थियो,’ स्रोतले भन्यो। उनी आफ्ना निकटहरुसँग भन्थे, ‘१०/१२ लाख रकम लिएर कामदार जापान पठाउनुभन्दा अब अरबको खेलमा रमाउनु पर्छ।’

Xtrem
Xtrem

कुनै बेला कमिसन एजेन्टकै रूपमा निवर्तमान मन्त्री गोकुल बाँस्कोटासँग नजिकको सम्बन्ध बनाएका मिश्रले पछिल्ला दिनमा सम्बन्ध बिग्रेपछि ‘अडियो’ चुहाएको अनुमान उनी निकटहरूको छ। मिश्रले स्विस कम्पनीको स्थानीय एजेन्टका रुपमा प्रिन्टिङ प्रेस खरिदका लागि तत्कालीन मन्त्री बाँस्कोटासँग पटकपटक कुराकानी गरेका थिए।

बाँस्कोटाको अडिओ बाहिरिएपछि मिश्रको मोबाइल अफ छ। भनिन्छ, उनी देशबाहिर छन्। अडिओ सार्वजनिक भएपछि लेखा समितिले मिश्रलाई पक्राउ गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ।
 

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  १९:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्