काठमाडौं- एलजीले बिहीबारदेखि फ्रि एसी सर्भिस क्याम्प २०२० सुरु गरको छ। यो क्याम्पमा कम्पनीले कुनै पनि ब्राण्डको निःशुल्क एसी सर्भिस गर्न सकिने जनाएको छ।
साथै स्पियर पार्टमा ५० प्रतिशतसम्म छुट, नयाँ एसी खरिदमा विशेष छुट र निःशुल्क इन्स्टलेसन र डिइन्स्टलेसन सेवा समेत दिने कम्पनीको दाबी छ।
साथै जनुसुकै ब्राण्डको पुरानो एसी उचित मूल्याङकनसँग नयाँ एलजी एसी पनि साट्न सकिने कम्पनीले जनाएको छ।
कम्पनीले यो योजना सीमित अवधिको लागि नेपालभरि लागू हुने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।