• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

ठूला आयोजनाको ठेक्कामा अब 'हाइब्रिड एन्युटी मोडल'

64x64
नेपाल लाइभ बुधबार, फागुन ७, २०७६  ०६:३०
1140x725

काठमाडौं- सरकारले ठूला आयोजनाको निर्माण र निर्माणपछिको गुणस्तरीयता कायम राख्न नयाँ मोडलमा ठेक्का लगाउने गृहकार्य थालेको छ। सडक, जलविद्युत जस्ता आयोजनाको निर्माण र त्यसपछिको गुणस्तर कायम राख्न हाइब्रिड एन्युटी मोडल (एचएनएम) विधिबाट आयोजना अघि बढाउने गरी छलफल अघि बढाइएको हो। 

अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले यो विधिबाट ठेक्का लगाउनबारे विस्तृत अध्ययन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयालाई पत्राचार गरेको छ। 'हामीले प्रारम्भिक चरणको छलफल गरी कसरी अघि बढ्न सकिन्छ भनेर अध्ययन गर्न खोजेका छौँ,' महाशाखा प्रमुख श्रीकृष्ण नेपालले भने। 

पूर्वाधार आयोजनाको खरिद प्रक्रियामा नयाँ विधि स्थापना गर्न अर्थ मन्त्रालयले छलफल अघि बढाएको हो। अहिले चलिरहेको खरिद प्रक्रिया र विधिले ठूला आयोजनाको निर्माण र गुणस्तर दुवै कायम गर्न समस्या भएपछि नयाँ विधिबारे छलफल थालिएको छ।

यो विधिअन्तर्गत आयोजना निर्माणको ठेक्का लिएका व्यवसायीले आयोजना अवधिभरमा पूरा भुक्तानी पाउँदैनन्। ठेकेदारले निर्माण र मर्मत अवधिभरमा पूरा भुक्तानी पाउँदैनन्। मर्मत अवधि सकिएपछि सरकारले ठेकेदारलाई दिन बाँकि रहेको रकमको प्रचलित ब्याजअनुसार भुक्तानी फुकुवा गरिदिन्छ। सरकारले तत्काल आयोजना अवधिभरमा लागतको ७० प्रतिशत भुक्तानी ठेकेदारलाई दिने र बाँकी रकम ब्याजसहित मर्मत अवधि सकिएपछि दिने गरी छलफल अघि बढाएको छ।

'हामीले सरसर्ती हेर्दा यो विधि पूर्वाधार निर्माण र त्यसको गुणस्तरीयताका लागि आकर्षक देखिन्छ,' सहसचिव नेपालले भने, 'यसका प्राविधिक विषय टुंगो लगाउन बाँकी छ। हाम्रो वर्तमान खरिद कानुनले यो विधिअनुसार अघि बढ्न सकिन्छ वास सकिँदैन त्यो पनि हेर्नुपर्नेछ।'

अर्थ मन्त्रालयले यो विधिको उपयोगिता, यसबाट अघि बढ्न सक्ने/नसक्ने अवस्था, लागत र गुणस्तरीयता कायम हुने/नहुने अध्ययन गर्न भौतिकलाई भनेको हो। 'ठूला आयोजनाको वित्तीय व्यवस्थापन सहज बनाउन, ठेकेदारलाई लामो समयसम्म गुणस्तरीयता तथा मर्मतका लागि जिम्मेवार बनाउन र पूर्वाधार विकासमा निजी क्षेत्रको लगानीलाई बढाउन यो विधि उपयुक्त हुने देखिन्छ,' नेपालले भने। 

यो मोडल अपनाउँदा विद्यमान खरिद कानुनअनुसार सम्झौता विधि वा खरिद विधि परिवर्तन गर्ने विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयले अध्ययन गरिरहेको छ। सम्झौताको विधि मात्रै परिवर्तन गर्न मिल्ने अवस्थामा अहिलेकै खरिद कानुनअनुसार अघि बढ्न सकिने भए पनि खरिद विधि नै परिवर्तन गर्नुपर्ने अवस्था आए कानुन नै परिवर्तन गर्नुपर्छ। 

पाइलटिङको तयारी
अर्थ मन्त्रालयले यो विधिबाट पूर्वाधार आयोजनाको काम अघि बढाउन सक्ने/नसक्ने अध्ययन अघि बढाएसँगै एउटा ठूलो आयोजनामा 'पाइटिङ'को तयारी अघि बढाएको छ। विश्व बैंकको ऋण सहयोगमा अघि बढ्ने एउटा रणनीतिक सडक आयोजना यही विधिबाट अघि बढाउन खोजिएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

दातृ निकायको सहयोगमा सञ्चालन हुने ठूलो आयोजना अन्तर्राष्ट्रिय ठेकेदारले काम गर्ने र यही विधि अपनाउँदा ठेकेदारले कम्तिमा ३० प्रतिशत रकम अन्तर्राष्ट्रिय बजारबाट नेपाल भित्र्याउने हुँदा यसले विकास निर्माणका लागि आवश्यक पर्ने स्रोत जुटाउन सहयोग गर्ने पनि सरकारी बुझाइ छ। अन्तर्राष्ट्रिय ठेकेदारले अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाबाट नै स्रोत परिचालन गर्ने र नेपाली ठेकेदारले नेपाली बैंक तथा वित्तीय संस्थाबाट स्रोत परिचालन गर्ने गरी अघि बढाउन सक्छन्। 

भौतिक पूर्वधार तथा यातायात मन्त्रालयका सहसचिव गोपाल सिग्देलले अर्थ मन्त्रालयसँगको समन्वयमा अध्ययन अघि बढेको बताए। 'विद्यमान खरिद विधिको तुलनामा यो विधि उपयुक्त हुन्छ कि भनेर हामी अघि बढ्न खोजेका हौँ,' उनले भने। 

के हो हाइब्रिड एन्युटी मोडल?
पूर्वाधार आयोजनाको ठेक्का व्यवस्थापनको यो मोडलमा ठेकेदारलाई सरकारले आयोजना सकिएको निश्चित अवधिसम्म सम्पूर्ण भुक्तानी दिँदैन। ठेकेदारले आयोजनाको मर्मत अवधिसम्मको काम सम्पन्न गरिसकेपछि मात्रै सरकारले त्यसअवधिको ब्याजसहित रकम भुक्तानी गर्छ।

यस मोडलअन्तर्गत आयोजना अघि बढाउन चाहने ठेकेदारले आयोजना निर्माणका लागि निश्चित रकम आफैँले व्यवस्थापन गर्नुपर्छ। अहिलेको व्यवस्थाअनुसार आयोजना सुरु भएदेखि सम्पन्न हुँदासम्म सम्पूण रकम भुक्तानी दिइन्छ। यो मोडल लागू भए ठेकेदारले तोकिएको अंशबाहेकको भुक्तानी आयोजना सम्पन्न हुने बित्तिकै पाउँदैन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भारत सरकारले सन् २०१६ मा यो मोडलबाट सडक आयोजान अघि बढाएको थियो। सार्वजनिक निजी साझेदारीकै एउटा विधिअन्तर्गत यसलाई मानेर भारतले यो मोडल कार्यान्वयनमा ल्याएको हो। भारतमा निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) र इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रयाक्टिङको हाइब्रिडका रुपमा यो मोडललाई सञ्चालन गरिएको छ। 

प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्