• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

उखु किसान फेरि आन्दोलनको तयारीमा, अब ‘चलु काठमाडौं, भरु काठमाडौं’

64x64
नेपाल लाइभ बुधबार, माघ २९, २०७६  १४:००
1140x725

काठमाडौं– बक्यौता रकम तथा सरकारी अनुदानसमेत नपाएपछि उखु किसानले पुनः आन्दोलनको तयारी गरेका छन्। गत पुसमा भएको सम्झौताअनुसार बक्यौता नपाएपछि किसानले पुनः आन्दोलनको तयारी गरेका हुन्। 

वर्षौँदेखि आफ्नो पसिनाको मूल्य पाउन पनि आन्दोलन गर्नुपर्ने बाध्यकारी अबस्था झेल्दै आएका उखु किसानहरुले फागुनदेखि आन्दोलन गर्ने नयाँ खाकासमेत तयार गरिसकेका छन्। 

उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्र भन्छन्, ‘फागुन ५ गतेसम्म कसको बक्यौता र अनुदान रकम कति पाउन बाँकी छ भनेर हामी तथ्यांक संकलन गर्छौँ, ६ गतेदेखि २२ गतेसम्म हामी एक छाक खाना खाएर उखु बारीमा काम गर्छौँ।’

फागुन २२ गतेदेखि चैत ३ गतेसम्म ‘चलु काठमाडौं भरु काठमाडौं’ अर्थात् ‘काठमाडौं जाऔँ काठमाडौं भरौँ’ भन्ने नाराका साथ प्रचारप्रसार गरिने कार्यक्रम रहेको संरक्षक मिश्रले बताए। 

चैत ४ गतेदेखि काठमाडौंमा उखु किसानहरुले रिले अनशन सुरु गर्ने संरक्षक मिश्रले जानकारी दिए। 

यस पटकको अनशनमा सकेसम्म देशैभरिका उखु किसानहरु भेला हुने र कडा आन्दोलन गर्ने चेतावनी किसानहरुले दिएका छन्। 

बाँकी अनुदान पनि छिट्टै पठाउँछौँः कृषि मन्त्रालय

उखु किसानहरुलाई पठाउन बाँकी ४० करोडभन्दा बढी अनुदान छिट्टै पठाउने पहल भइरहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव हरिबहादुर केसीले जानकारी दिए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘हामीले बाँकी अनुदान रकम तत्काल किसानसम्म पु¥याउन अर्थ मन्त्रालयलाई फाइल पेश गरिसकेका छौँ’ सहसचिव केसीले नेपाल लाईभसँग भने ।

उखु किसानहरुलाई उपलब्ध गराउनु पर्ने १ अर्ब ३४ करोड बरारबर अनुदान रकम बक्यौता रहेकोमा मन्त्रालयले ९२ करोड रुपैयाँ वितरणका लागि यसअघि नै कोष तथा लेखा नियन्त्रकको कार्यालयमा पठाइसकेको छ।
केही किसानहरुले अनुदान रकम पाइसकेका छन् भने धेरै किसानले अनुदान रकम पाउन नसकेको गुनासो गरेका छन् । 

अध्ययन प्रतिवेदन तयार गर्दैछौँ : उद्योग मन्त्रालय 

सम्झौताअनुसार बक्यौता रकम दिन आनाकानी गरेपछि उद्योगीमाथि अध्ययन गरी प्रतिवेदन तयार गर्न सुरु गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मन्त्रालयका सहसचिव नवराज ढकालकाअनुसार मन्त्रालयले उद्योगीहरुले बक्यौता रकम दिन आनाकानी गर्नुका कारणमाथि अध्ययन गरी किसानलाई बक्यौता रकम दिलाउन पहल गर्ने तयारी गरेको हो। 

‘उद्योगीहरुले के कारण किसानलाई बक्यौता रकम दिन सकेका छैनन्। सो सम्बन्धमा प्रतिवेदन तयार गर्दैछौँ। चिनी बेच्न नसकेर हो वा अन्य कुनै कारणले, त्यसलाई पत्ता लगाएपछि बाँकी प्रकृया अगाडि बढ्छ’ सहसचिव ढकालले भने। 
यसअघि किसानको बक्यौता रकम दिन आनाकानी गर्ने उद्योगीलाई पक्राउ गर्न उद्योग मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको जनाएको थियो। पुनः छलफलपछि उद्योगीहरुलाई समातेर मात्रै समस्या समाधान नहुने भएपछि मन्त्रालयमा टोली गठन गरी अध्ययन अगाडि बढाइएको मन्त्रालयले जनाएको छ। 

सर्लाहीका किसानहरुले मात्रै अनुदान र बक्यौता गरेर करिब १ अर्ब रकम पाउन बाँकी रहेको उखु किसान संघर्ष समितिका संरक्षक मिश्रले बताए।

देशैभरिका दर्जनौँ चिनी उद्योगहरुबाट किसानले वर्षौँदेखिको अर्बौँ बक्यौता रकम पाउन सकेका छैनन्।

प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  १४:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्