• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

भरतपुर विमानस्थल विस्तारमा प्रचण्डकाे दबाब, नेपाल ट्रष्टको जग्गा सेनालाई दिने तयारी

64x64
नेपाल लाइभ बुधबार, माघ २९, २०७६  ०९:४६
1140x725

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को दबाबमा नेपाल नागरिक उड्डयन प्राधिकरणले चितवनको भरतपुर विमानस्थल विस्तार गर्ने योजना आगाडि सारेको छ।

प्राधिकरणले १३ सय मिटर लम्बाई भएको भरतपुर विमानस्थलाई विस्तार गरेर १६ सय ५० मिटरको रन–वे बनाउन लागेको हो। विमानस्थल विस्तारका लागि अहिलेको रन-वेको उत्तरपट्टी रहेको नेपाली सेनाको घोडा प्रजनन केन्द्र प्रयोग गर्ने गरी छलफल भइरहेकाे छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि प्रचण्डको निर्देशनअनुसार विमानस्थल विस्तारको विषयमा अध्ययन गर्न एक समिति नै बनाएको छ। मन्त्रालयले बनाएको समितिले अहिले स्थलगत अध्ययनसमेत गरेर रिपोर्ट बनाइरहेको छ। रिपोर्टलाई अन्तिम रुप दिन सेनालगायत सरोकारवाला निकायसँग छलफल गरिरहेको छ।

छलफलको क्रममा समितिले सेनाले घोडा प्रजनन केन्द्र सञ्चालन गरिरहेको जग्गा प्राधिकरणलाई उपलब्ध गराउने गरी काम गरिरहेको छ। सेनाले उक्त जग्गा प्राधिकरणलाई दिने र सरकारले नेपाल ट्रष्टको नाममा रहेको दियालो बंगलाको केही भाग जग्गा सेनालाई दिने तयारी गरेको हो। सेनाले पनि घोडा प्रजनन केन्द्रका लागि प्रयोग भएको जग्गाको सट्टा अन्य ठाउँमा जग्गा पाउनुपर्ने बताउँदै आएको छ।

सेनाकाे आग्रहमा चितवनमा रहेको दियालो बंगालको ७ सय ६७ रोपनी ११ आना १ पैसा १ दाम जग्गा मध्ये ३२ रोपनीभन्दा बढी जग्गा सेनालाई दिने तयारी भएको छ। ‘अनावश्यक ठाउँमा विमानस्थल विस्तारको काम अगाडि बढाउने कामको लागि अध्ययन गर्न भनिएको छ,’ अध्ययन समितिका एक सदस्यले भने, ‘हामीले त निर्देशन भएपछि काम गर्ने हो। तर, उक्त विमानस्थल विस्तार गर्न कुनै पनि हिसाबले आवश्यक छैन।’

विमानस्थल विस्तारमा नेकपा अध्यक्ष प्रचण्डसहित भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले समेत दबाब दिएको प्राधिकरण स्रोत बताउँछ।

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगिसकेकाे छ भने काठमाडौंबाट चितवन जाने सडक पनि विस्तार भइरहेको छ। मुग्लिन नारायणगढ सडक पनि विस्तार भइसकेको अवस्थमा त्यो ठाउँमा अब विमानस्थल विस्तार गर्नु उचित नहुने प्राधिकरण स्रोत बताउँछ।

चितवनसँगको सडक सञ्जाल अहिले विस्तार र विकास पनि भएरहेको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनने अवस्था र बुटवल-नारायणघाट सडक ६ लेन बन्ने भएपछि उक्त विमानस्थल विस्तारमा खर्च गर्नु उचित नहुने हवाई क्षेत्रका विज्ञ बताउँछन्। प्राधिकरणले भने नेकपा अध्यक्ष प्रचण्डको दबाबमा छिटाेभन्दा छिटाे विमानस्थगल विस्तार गर्ने याेजना अघि बढाएकाे छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘माथिको निर्देशनअनुसार विमानस्थल विस्तारको काम अगाडि बढाउनुपर्ने अवस्था छ,’ प्राधिकरण स्रोतले भन्यो, ‘अहिले सञ्चालनमा रहेको विमानस्थललाई मर्मत संभार गरी त्यहाँ रहेको अवरोध हटाउँदा नै उचित हन्छ।’ ‘विमानस्थलको रन–वे अहिले नै १ हजार ३ सय मिटर हो छ। तर, आसपासमा बनेको संरचनाका कारण विमानस्थलको रन–वे पूर्णरुपमा सदुपयोग हुन सकेको छनै। विभिन्न अवरोधका कारण विमानस्थलको रन–वे ९ सय मिटर मात्रै प्रयोगमा आएको छ,' प्राधिकरणका एक पूर्वमहानिर्देशकले भने, 'अवरोध हटाउने हो भने १ हजार ३ सय मिटर रन-वे नै सञ्चालनमा ल्याउन सकिन्छ। पूर्णरुपमा रन–वे सञ्चालनमा ल्याउन सकेको अवास्थमा विस्तार आवश्यक छैन। तर, यहाँ राजनीतिक पुहुँचका आधारमा विमानस्थल विस्तार र नयाँ विमानस्थल निर्माणको दबाब हुने गरेको छ।’

प्राधिकरणले पनि नेताको दबाबमा विमानस्थल विस्तार गर्नुपर्ने बाध्यता आएको मन्त्रालय स्रोत बताउँछ। झण्डै एक वर्षअगाडि प्राधिकरणमा भएकाे पत्रकार सम्मेलनमा निवर्तमान महानिर्देशक सञ्जीव गाैतमले पनि राजनीतिक दबाबका आधारमा विमानस्थल विस्तार हुने गरेकाे स्वीकार गरेका थिए। साेहि कार्यक्रममा गाैतमले भनेका थिए, 'नयाँ विमानस्थलकाे निर्माण र विस्तारमा दबाब आउन थालेपछि प्राधिकरणले विमानस्थल निर्माणसम्बन्धी मापदण्ड तय गरेकाे हाे।' 

विमानस्थल विस्तारको विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा पनि प्रचण्ड आफैं उपस्थित हुने गरेका छन्। गत भदौमा भएको सरोकारवालाको छलफलमा प्रचण्ड सहभागी थिए।

Xtrem

Xtrem

अहिले नै भरतपुर विमानस्थलमा एटिआर ४२ जस्ता जहाज अवतरण हुन सक्छन्। जुन उक्त स्थानको लागि पर्याप्त हो। मुग्लिन-नारायणगढ सडक विस्तार भएसँगै त्यहाँ हवाई यात्रा गर्ने यात्रु पनि ५० प्रतिशतले घटिसेका छन् भने दैनिक ३ देखि ४ वटासम्म उडान गर्ने एयरलाइन्सले पनि उडान घटाइसकेका छन्। 

‘विमानस्थलको विस्तारमा मन्त्रालयल तथा नेकपा नेता प्रचण्डबाट दबाब नआएको र प्राधिकरण आफैंले एटिआर ७२ सम्मको जहाज उडान तथा अवतरण गर्न सक्ने गरी विमानस्थल विस्तार योजना अगाडि सारेको प्राधिकरण महानिर्देशन राजन पोखरेल बताउँछन्। विमानस्थलको रन–वे अहिले पूर्णरुपमा सञ्चालनमा आउने नसकेको प्राधिकरण महानिर्देश पोखरेल स्वीकार छन्। ‘भरतपुर विमानस्थल ६२ बिघा जग्गामा फैलिएको छ। विमानस्थलमा १३ सय मिटरको रन–वे  छ,’ उनले भने, ‘ आसपासका घरका कारण ९ सय मिटर रन-वेमात्रै प्रयोगमा आएकाले विस्तारकाे योजना अगाडि सारेको हौं।’

ट्रष्टको जग्गा सेनालाई कानुनविपरीत
सेनाकाे घोडा प्रजनन केन्द्रको जग्गा विमानस्थल विस्तारमा प्रयोग गर्दै नेपाल ट्रष्टको जग्गा सेनालाई दिने तयारी भएको छ।

सेनाले पनि नेपाल ट्रष्टको जग्गा सट्टामा लिएर ब्यारेक बनाउने तयारी गरेको छ। जुन नेपाल ट्रष्टको ऐन २०६४ विपरीत रहेको छ। ट्रष्टको सम्पत्ति बढीभन्दा बढी प्रयोगमा ल्याउँदै त्यसबाट भएको आम्दानी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रयोग गर्ने उल्लेख छ। तर, यहाँ विमानस्थल विस्तारको नाममा नेपाल ट्रष्टको जग्गा सेनालाई दिने तयारी भएको छ।

सरकारले विमानस्थल विस्तारको नाममा सेनाकाे जग्गा प्रयोग गर्दै उसलाई ट्रष्टको जग्गा दिने तयारी गरेको छ, उक्त विषय कानुन संगत नहुने ट्रष्टका पूर्वसचिव भीम उपाध्याय बताउँछन्। ट्रष्टको जग्गा पछिल्लो समय उद्देश्यभन्दा बाहिर प्रयोग भइरहको उनको तर्क छ।

नेपाल ट्रष्टको ऐन २०६४ (पहिलो संशाेधन २०७५)को दफा  ५ मा ट्रष्टको सम्पत्तिको विषयमा स्पष्ट लेखिएको छ, ‘ट्रष्टको सम्पत्ति व्यापक र सर्वोत्तम् सार्वजनिक लाभ हुने गरी राष्ट्र हितमा प्रयोग हुनेछ। 

सोहि दफाको उपदफा  २ मा  ट्रष्टको सम्पत्ति विद्यालय, महाविद्यालय, विश्वविद्यालयजस्ता शैक्षिक तथा प्राज्ञिक संस्थाहरु खडा गरी सञ्चालन गर्न वा त्यस्तो संस्था सञ्चालनका लागि अनुदान प्रदान गर्न, राष्ट्रिय हित अनुकूल तथा ट्रष्टलाई फाइदा हुने गरी पर्यटकीय र व्यावसायिक कार्य सञ्चालन गर्न, अस्पताल वा स्वास्थ्य चौकीजस्ता सार्वजनिक प्रयोजनका चिकित्सालय खडा गरी तोकिएबमोजिम सञ्चालन गर्न र ट्रष्टको सम्पत्तिको सम्वर्द्धन, संरक्षण र यसको आय आर्जनका लागि समितिले तोकिए बमोजिमको कार्यक्रम सञ्चालन गर्ने भनिएकाे छ।

सम्बन्धित समाचार

भरतपुर विमानस्थल विस्तार गर्न सेनाको घोडा प्रजनन केन्द्र हटाइने

प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  ०९:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्