• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

राज्यलाई १९ अर्ब बुझाउन बाँकी छँदै एनसेललाई दियो प्राधिकरणले फ्रिक्वेन्सी

64x64
नेपाल लाइभ मंगलबार, माघ २८, २०७६  ०८:५९
1140x725

काठमाडौं- अदालतको फैसलाबमोजिमको कर नै नतिरे पनि नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई फोरजी सञ्चालनका लागि आवश्यक फ्रिक्वेन्सी दिएको छ। फ्रिक्वेन्सी लिलाम बढाबढमा ९ मेगाहर्ज फ्रिक्वेन्सी हात पारेको एनसेललाई प्राधिकरणले कर चुक्ता नै नभई फ्रिक्वेन्सी उपलब्ध गराएको हो। 

नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले एनसेललाई फ्रिक्वेन्सी दिने निर्णय गरेको थियो। ठूला करदाता कार्यालयले एनसेलले कर दायित्व बुझाउन बाँकी रहेको र कर बुझाउन सरकारसँग किस्ताबन्दीको सुविधा माग गरेको जानकारी गराए पनि प्राधिकरणले भने फ्रिक्वेन्सी दिने निर्णय गरेको हो। 

ठूला करदाता कार्यालयमा एनसेलले करिब १ महिनाअघि किस्ताबन्दीको सुविधा माग गर्दै निवेदन दिएको थियो। यो निवेदनमाथि निर्णय नहुँदै एनसेलले फोरजी विस्तारका लागि फ्रिक्वेन्सी प्राप्त गरेको छ। एनसेलले सरकारलाई आफ्नो स्वामित्व बिक्रीमा लाग्ने पुँजीगत लाभकरबापत १९ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ। 

केही दिनअघि संसदको सार्वजनिक लेखा समितिको बैठकमा अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगानाले चालु आर्थिक वर्षभित्र नै एनसेलसँग बाँकी कर असुली गरिसक्ने बताएका थिए। एनसेलले मार्च, अप्रिल, मे र जुन महिनामा बाँकी रकम भुक्तानी गर्ने भन्दै किस्ताबन्दीको सुविधा माग गरेको भए पनि सरकारले सुविधा दिई नसकेको उनले बताएका थिए। 

सुरुदेखिकै बदमासी
गत वर्ष पुस ४ गते नेपाल दूरसञ्चार प्राधिकरणले ९००, १८०० र २१०० मेगाहर्जमा फोर जी फ्रिक्वेन्सी बेच्न लिलामीको सूचना प्रकाशित गर्‍यो। तर फ्रिक्वेन्सी लिलामीको सूचना प्रकाशित गर्दा नै प्राधिकरणले बदनियतपूर्वक सर्त राखेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

प्राधिकरणले ८ वटा मुख्य बुँदामा सर्त राखेको थियो। त्यसमध्ये दोस्रो बुँदामा लेख्यो, ‘आवेदकले सम्पूर्ण रोयल्टी, ग्रामीण दूरसञ्चार कोषमा बुझाउनु पर्ने रकम र स्पेक्टर्म शुल्क बुझाइसक्नुपर्ने छ। सरकार र एनसेलबीच पुँजीगत लाभकरको विवाद उत्कर्षमा रहेका बेला प्रकाशित यो सूचनाले कर चुक्ताको प्रावधान नै नराखी लिलामीको सूचना प्रकाशित गर्‍याे। 

‘फ्रिक्वेन्सीको लिलामीको पहिलो सूचना नै बदनियतपूर्वक प्रकाशित गरेको देखिन्छ, बजारमा सम्भावित प्रतिस्पर्धाको आँकलन प्राधिकरणलाई त्यतिबेला नभएको होइन,’ प्राधिकरणका एक पूर्व अधिकारीले भने, ‘सूचना प्रकाशित गर्दाको सर्तले त्यही बताउँछ।’

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका अर्का अधिकारीले पनि यसमा सुरुदेखि नै बदनियत राखिएको प्रष्ट हुने बताए। ‘कर विवादमा सरकार र एनसेल एक आपसमा भिडिरहेका थिए, त्यतिबेला प्राधिकरणले करको विषय नै नराखी सूचना प्रकाशित गर्नु उचित थिएन,’ ती अधिकारीले भने। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्राधिकरणले लाइसेन्स नवीकरण नभएको र कर बक्यौता रहेको कम्पनीलाई सहभागी गराउने गरी शर्त राख्नुले प्राधिकरणकै नियतमाथि प्रश्न उठाएको स्रोत बताउँछ। तर, प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल भने पुँजीगत लाभकर भुक्तानीपछि मात्रै फ्रिक्वेन्सी पाउने सर्तमा प्रतिस्पर्धामा सहभागी भएको बताउँछन्। 

प्राधिकरणले एनसेललाई पुँजीगत लाभकर चुक्ता गरेपछि मात्रै फ्रिक्वेन्सी दिने सर्तमा प्रतिस्पर्धाको अवसर दिएको जनाएको थियो। तर अहिले त्यही सर्त पुरा नभइ फ्रिक्वेन्सी दिइएको छ। 

प्रतिस्पर्धाका लागि कम्तिमा २ वटा प्रतिस्पर्धी आवश्यक पर्ने भएकाले १८०० मेगाहर्ज ब्याण्डका लागि मात्रै बोलकबोल गरियो। बुधबार भएको प्रतिस्पर्धामा एनसेलले नेपाल टेलिकमलाई उछिन्यो र ९ मेगाहर्ज फ्रिक्वेन्सी हात पार्‍याे। एउटा ब्याण्डमा एक सेवा प्रदायकले २० मेगाहर्ज मात्रै उपयोग गर्न पाउने भएकाले एनसेलसँग यसअघि रहेको ११ मेगाहर्ज र बुधबार पाएको ९ मेगाहर्ज गरी कूल २० मेगाहर्ज फ्रिक्वेन्सी भएको छ। 

टेलिकमले प्रतिमेगाहर्ज ५ करोड रुपैयाँ कबोल गर्दा फ्रिक्वेन्सी पाउन सफल भएको थियो। प्राधिकरणले ३ चरणमा प्रतिस्पर्धा गराएको थिएन। जसमा सुरुदेखि नै एनसेलले टेलिकमभन्दा धेरै रकम तिर्ने कबोल गर्दै फ्रिक्वेन्सी पाउन सफल भएको हो।

प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६  ०८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्