• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

घटेको मौका छोप्दै बढ्ने आशामा सेयर किन्दै लगानीकर्ता

सुस्ताउने बेलामा यसरी सुधार हुँदैछ बजार
64x64
नेपाल लाइभ सोमबार, माघ २७, २०७६  १५:४२
1140x725

काठमाडौं- माघ महिना बजारका लागि घट्ने सिजन हो। माघ र फागुनमा अधिकांश कम्पनीले लाभांश दिसकेका हुन्छन्।

यसले गर्दा यी दुई महिना बजार घट्ने अनुमान गरिन्छ। तर यस वर्षको पुस माघमा बजार उल्लेख्य सुधार भयो। 

सेयर बजार ११ सय अंकमा झर्दा पेनिक भएका लगानीकर्ता बजारभन्दा बाहिरै थिए। तर बजार एकाएक सुधार हुन थालेपछि तिनै लगानीकर्ता बजार प्रवेश गरेका छन्। यसै वर्ष कम्पनीहरुले प्रदान गरेको लाभांश र दुई सय अंकभन्दा माथिको सुधारले लगानीकर्ताहरुले केही राहत पाएको ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले जानकारी दिए। 

दोब्बरभन्दा धेरैले नोक्सानमा देखिएका लगानीकर्ताहरुको पोर्टफोलियो सुधार हुन थालेपछि उनिहरु उत्साहित भएका हुन्। हिजोका दिनमा एक दुई हजार कित्ता सेयर हुने लगानीकर्ताहरुको सेयर संख्या कम्तिमा पनि ५० प्रतिशतले बढेको छ। 

सेयर संख्या धेरै हुँदा उनिहरु आफूसँग भएको केही सेयर बेचेर बजारबाट थप सेयर खरिद गरिरहेका छन्। बजारमा लगातार सुधार हुँदा केही लगानीकर्ताहरुले यसै अवधिमा राम्रो नाफा आर्जन गरेका छन्। 

पछिल्ला दिनको बजारको ट्रेण्ड हेर्दा धेरै अंकले सुधार हुने र थोरै अंकले घटिरहेको छ। यस्तो अवस्थामा लगानीकर्ताहरुले राम्रो पैसा कमाउन सक्छन्। ब्रोकरहरुका अनुसार यसै अवधिमा कमाएको पैसालाई पनि लगानीकर्तारुले सेयरमै लगानी गरेका छन्। यसले बजार थप चलायमान बनेको छ। 

कमाएको पैसा बाहिर जान थाल्यो भने लगानीकर्ताहरुको तरलता घट्दै जान्छ। तर उनिहरुले सेयरबाट आर्जन भएको पैसा पुनः सेयरमै लगानी गर्दा बजार गतिशील बनेको एक ब्रोकरले बताए। 

बजार केही सुधार हुने बित्तिकै हौसिएर सेयर उठाउने लगानीकर्ता बजार घटेको बेलामा भने चुप लाग्छन्। दुई साता अगाडि दोहोरो अंकले सेयर बजार सुधार हुँदा कारोबार रकम दैनिक दुई अर्ब रुपैयाँ नाघ्दै आएको थियो। तर पछिल्लो समय केही करेक्सन हुँदा कारोबार रकम एक अर्बभन्दा कमको कारोबार हुँदै आएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

आइतबार सेयर बजार १२ अंकभन्दा धेरैले घटेको थियो। सूचकमा गिरावट आएसँगै कारोबार रकम पनि घटेको थियो। सोमबार पनि बजार घट्ने लगानीकर्ताहरुको विश्लेषण थियो। तर बजार दुई घण्टापछि केही सुधार देखियो। 

यही सुधारकै अवधिमा कारोबार रकम भने एक अर्ब नाघ्न सकेन। सोमबार ४.२८ अंकको सुधार हुँदा ९३ करोड २० लाख रुपैयाँको कारोबार भएको छ। उक्त कारोबारमा सबैभन्दा धेरै हिस्सा शिवम् सिमेन्टको मात्रै १३ करोड ६६ लाख रुपैयाँको कारोबार भएको हो।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्न बाँकी छ। 

पहिलो त्रैमासिक अवधिमा कम्पनीको नाफामा भारी गिरावट आउँदा कम्पनी सेयर मूल्यमा भारी गिरावट आएको थियो। तर सोमबार कम्पनीको सेयर मूल्यमा २२ रुपैयाँले सुधार भएको छ। कम्पनीले राम्रो नाफा आर्जन गर्ने अपेक्षाले दोस्रो बजारमा मूल्य बढिरहेको हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

म्युचुअल फण्ड, हाइड्रोपावर, फाइनान्स र जीवन बीमाको सूचकमा गिरावट आएको छ भने बाँकी सूचकहरु सुधार भएका छन्। बजार सुधारको अवधिमा सबैभन्दा धेरै बीमा कम्पनी र माइक्रोफाइनान्सको सेयरमा सुधार देखियो।

यिनै कम्पनीमा आएको सुधारबाट राम्रो नाफा आर्जन गरेका लगानीकर्ता तिनै कम्पनी सेयर बिक्री गरेर बैंकहरुको सेयर खरिद गरिरहेका छन्। यस अवधिमा बजार बुझेका लगानीकर्ताहरु सेयर उठाइरहेका छन्। 

बढ्दो ट्रेण्डमा घटेको बेलामा किन्ने र बढेको बेलामा बिक्री गर्ने मान्यता लगानीकर्ताहरुको हुन्छ। यसैअनुसार बजार बुझेकाहरु सेयर खरिद गरिरहेका छन् भने केही लगानीकर्ताहरु नाफा बुक गर्न सेयर बिक्री गरिरहेका छन्। 

प्रकाशित मिति: सोमबार, माघ २७, २०७६  १५:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्