• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

अर्थसचिवको जिम्मेवारी शिशिरकुमार ढुंगानालाई

64x64
नेपाल लाइभ बुधबार, माघ २९, २०७६  २०:४८
1140x725

काठमाडौं- सरकारले अर्थसचिवको जिम्मेवारी शिशिरकुमार ढुंगानालाई दिएको छ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले ढुंगानालाई अर्थसचिव बनाउने निर्णय गरेको हो।

अर्थ मन्त्रालयमै राजस्व सचिवको जिम्मेवारी सम्हालिरहेका ढुंगानालाई अर्थसचिवको जिम्मेवारी दिइएको हो।

अर्थका तत्कालीन सचिव डा राजन खनालको अवकाश भएको करिब एक हप्तापछि सरकारले ढुंगानालाई यो जिम्मेवारी दिएको हो।

को हुन् ढुंगाना? 
भक्तपुर चाँगुनारायणमा जन्मिएका ढुंगानाले नेपाल कमर्स क्याम्पस मिनभवनबाट स्नातकोत्तर गरेका छन्। ढुंगाना २०७३ माघ २० गते सचिव बढुवा भएका ढुंगाना सुरुमा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय प्रशासक भएका थिए।

त्यसपछि अर्थ मन्त्रालयमा राजस्व सचिव भएका उनको सरुवा २०७५ मंसिरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा गएका उनी फेरि राजस्व सचिवमा नै फर्किएका थिए।

दुईवर्ष तथ्यांकमा नायब सुब्बा भएका ढुंगानाले २०५४ सालमा शाखा अधिकृत परीक्षा उत्तीर्ण गरेका थिए। शाखा अधिकृत भएको ६ वर्षमा ढुंगानाले उपसचिवको परीक्षा उत्तीर्ण गरे। २०६० साल भदौ १२ गते उपसचिव भएका ढुंगाना २०६३ साउन ८ गते अर्थ मन्त्रालय प्रवेश गरेका थिए। 

ढुंगानाले २०६५ चैत १० गते सहसचिव पास गरे। सहसचिवको रुपमा उनको पहिलो पोष्टिङ आन्तरिक राजस्व कार्यालय क्षेत्र नं १ को प्रमुख भएक उनी त्यसपछि राजस्व अनुसन्धान विभागको उपमहानिर्देशक बने।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख हुँदै अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख बने। उनी आर्थिक नीति विश्लेषण महाशाखा हुँदै भन्सार विभागको महानिर्देशक बने। 

Ncell 2
Ncell 2
nimb
nimb

करका महानिर्देशकको 'रिप्लेस' भन्सार महानिर्देशकबाट
ढुंगाना अघिका सचिव खनाल आन्तरिक राजस्व विभागको महानिर्देशक हुँदै अर्थसचिव हुने बाटो तय गरेका थिए। २०६६ सालमा लाजिम्पाट पुगेका उनी त्यहाँबाट अर्थ मन्त्रालय फर्किएसँगै अनुगमन तथा मूल्यांकन महाशाखा र राजस्व व्यवस्थापन महाशाखाको प्रमुख भएका थिए। अर्थ मन्त्रालयमै राजस्व सचिव हुँदै अर्थसचिव बनेका थिए।

ढुंगाना दुई पटक राजस्व सचिव भए। सुदूरपश्चिम क्षेत्रीय प्रशासकबाट काठमाडौं फर्किँदा राजस्व सचिव भएका उनी बीचमा करिब १० महिना प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय बसेर फेरि यही जिम्मेवारीमा आइपुगे। राजस्व सचिवमा फर्कँदा नै उनलाई भावी अर्थसचिवका रुपमा हेरिएको थियो। 

अर्थसचिवका रुपमा उनको चुनौती
चालु आर्थिक वर्षको बजेटको मध्यावधी समीक्षाको दुई दिनअघि सरकारले उनलाई थप जिम्मेवारी दिएको छ। बजेट कार्यान्वयन सुरु भएको ७ महिना बित्न लाग्दा अपेक्षित उपलब्धि हासिल गर्न नसकेर यतिबेला अर्थमन्त्री डा युवराज खतिवडा दबाबमा छन्। अपेक्षित खर्च नहुने र लक्षित राजस्व नउठ्ने अवस्थाबाट सरकार थलिएको छ। 

सुस्त पूर्वधार विकास, सुस्त कानुन निर्माण र कर्मचारी व्यवस्थापनमा ध्यान नदिँदा कमजोर भएको अर्थ मन्त्रालयको साख जोगाउने दायित्व उनको काँधमा छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नै आइतबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा सरकारले गरेअनुसार उपलब्धि नभएको गुनासो गरेका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तो अवस्थामा स्रोतको संयोजन, व्यवस्थापन र विन्यास गर्नुपर्ने दायित्व ढुंगानासामू छ। अर्थ मन्त्रालयको संरचनालाई आफ्नै 'स्पिड'मा अघि बढाउन सके ढुंगानाको बाँकी कार्यकाल सफल हुनेछ। 

प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  २०:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्