• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

वैदेशिक रोजगारीमा सुशासनको बटमलाइनलाई निरन्तरता दिन्छु : महानिर्देशक दाहाल

64x64
नेपाल लाइभ सोमबार, माघ २७, २०७६  १४:१०
1140x725

काठमाडौं- वैदेशिक रोजगार विभागका नवनियुक्त महानिर्देशक कुमार दाहालले विभागमा भइरहेका राम्रा कामहरुको बटमलाइनलाई नै निरन्तरता दिने बताएका छन्। 

महानिर्देशक दाहालले नेपालको अर्थतन्त्र र आम नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने थलो विभागका अवसर र चुनौति दुईवटै पाटाहरुलाई ध्यान दिँदै राम्रा पक्षलाई निरन्तरता दिने बताएका हुन्। 

सोमबार वैदेशिक रोजगार पत्रकार समाजसँगको भेटघाट कार्यक्रममा बोल्दै महानिर्देशक दाहालले विभागमा आफूमाथि आएका अवसर र चुनौती दुवै पक्षलाई आत्मसाथ गर्ने बताए। 

‘म विभागको जिम्मेवार पदमा म आएको छु। हिजोका महानिर्देशकले जुन सुशासनको बाटो बनाउन सुरु गर्नुभएको थियो, म त्यही बटमलाइनलाई आधार मानेर अगाडि बढ्छु। अझै केही कुराहरु डिजिटलाइज गर्न बाँकी छ। त्यो कामलाई पनि निरन्तरता दिन्छु‚’ महानिर्देशक दाहालले भने।  

आम युवाका समस्या पहिचान गरेर अघि बढ्ने प्रतिबद्धता
देशको कुल गार्हस्थ उत्पादनमा करिब ४० प्रतिशत योगदान पुर्‍याउने वैदेशिक रोजगारीसँग सम्बन्धित विभाग भएकाले विभागको प्रत्यक्ष सरोकार अर्थतन्त्रसँग रहेको महानिर्देशक दाहालले बताए। 

‘जहाँ पैसासँग सरोकारको काम हुन्छ त्यहाँ अवश्य विकृतिहरु हुन्छन्। यी विकृतिहरु नियाल्नका लागि थुप्रै चुनौतीहरु छन्। चुनौतीमाथि खुट्टा नचिप्ल्याई आफूलाई ब्यालेन्समा राखेर अघि बढ्छु‚’ महानिर्देशक दाहालले प्रतिबद्धता जनाए। 

‘आम यूवाका समस्या पहिचान गरेर समस्या हलका लागि पहल गर्न सकियो भने विभाग एक अवसर पनि हो। समस्यामाथि आफैँ चिप्लियो भने यो चुनौती पनि हो‚’ महानिर्देशक दाहालले भने। 

म्यानपावरलाई नैतिकताको दायरामा
म्यानपावरहरुले आम युवाहरुलाई वैदेशिक रोजगारीमा पठाउने जिम्मेवारी लिएर सरकारसँग सरोकार गरिराख्नुभएको छ। हामीसँग केही ऐन, कानुन, कार्यविधीभित्र समस्या होला। त्यसमाथि छलफल गरी परिमार्जन गर्न आवश्यक भए त्यसमाथि काम गर्न सकिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तर हामी नैतिकताको दायरामा रहेर काम गर्नुपर्दछ। नीजि क्षेत्रले पनि नैतिकताको दायरालाई जोड दिनुपर्ने महानिर्देशक दाहालले जोड दिए। 

शून्य लागत कार्यान्वयनमा जोड 
विभागका नवनियुक्त महानिर्देशक दाहालले मलेसियालगायत खाँडीका ६ राष्ट्रमा सरकारले लागू गरेको फ्रि भिसा फ्रि टिकट कार्यान्वयनमा जोड दिने बताएका छन्। 

‘फ्रि भिसा फ्रि टिकट नीति कार्यान्वयनका लागि कामदारबाट लाखौँ रकम म्यानपावरहरुले लिइराख्नुभएको छ। सबै म्यानपावरलाई ठग भन्न मिल्दैन। केही म्यानपावरहरु राम्रा पनि हुनुहुन्छ। अवैध रुपमा कामदारबाट लाखौँ रकम असुलेर १० हजारको लिखत थमाउने म्यानपावरमाथि अब कडा कारबाही हुन्छ‚’ महानिर्देशक दाहाल भन्छन्, ‘मैले सबै म्यानपावर व्यवसायीलाई अहिले नै भन्छु। उत्तरदायी भएर अगाडि बढौँ।’

कन्सल्टेन्सीमाथि कडाइ
पछिल्लो समय वैदेशिक रोजगारीका नाममा युवाहरुलाई ठगी गर्दै आएका शैक्षिक परामर्श केन्द्र (एजुकेशन कन्सल्टेन्सीहरु) माथि विभागले कडाइ गर्ने महानिर्देशक दाहालले बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘कन्सल्टेन्सीले युवाहरुबाट नयाँ नयाँ जुक्ति लगाएर ठूलो रकम ठगी गरिरहेका छन्।अझ रोजगारीका नाममा ठगी गर्ने प्रवृति बढेकाले यस्ता कन्सल्टेन्सीमाथि विभागले अब निगरानी बढाउँछ‚’ महानिर्देशक दाहाल भन्छन्। 

विभागमा कर्मचारी हेरफेर
विभागमा जिम्मेवार भएर काम नगर्ने कर्मचारी हेरफेर गर्ने महानिर्देशक दाहालले बताएका छन्। 

कार्यालयमा कर्मचारीले भ्रष्टाचार र आर्थिक चलखेल हुन नदिन सजग हुनुपर्नेमा महानिर्देशक दाहालले जोड दिए। 

महानिर्देशक दाहालले भने, ‘आफू पनि चलखेल गर्दिनँ। विभागमा कुनै कर्मचारीबाट यस्ता कुकार्य हुँदैन भन्नेमा विश्वस्त छु। म अध्ययन गर्दैछु। विभागमा कुन कर्मचारी राख्ने कुन कर्मचारी यहाँबाट निकालेर छाँटकाँट गर्ने।’ 

वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित तथा मर्यादित बनाउन गन्तव्य मुलुकहरुसँग समेत छलफल गर्ने र गन्तव्य मुलुकका रोजगारदाताहरुसँग प्रत्यक्ष सम्पर्क बढाउनेतर्फ जोड दिने महानिर्देशक दाहालको भनाइ छ।

प्रकाशित मिति: सोमबार, माघ २७, २०७६  १४:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्