• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

बैंकहरूको नाफा वृद्धिदरमा 'ब्रेक', ३९ बाट ७ प्रतिशतमा झर्‍यो वाणिज्य बैंकको नाफा

६ महिनामा २१ बैंकले कमाए २७ अर्ब
64x64
नेपाल लाइभ आइतबार, माघ २६, २०७६  २२:४६
1140x725

काठमाडौं- वाणिज्य बैंकहरूको नाफा वृद्धिदरमा अपेक्षाकृत कम भएको छ। चालु आर्थिक वर्ष (२०७६/७७)को दोस्रो त्रैमासिक अवधिमा बैंकको नाफा ७ दशमलव ६४ प्रतिशतले मात्र सुधार भएको छ। जबकि अघिल्लो वर्ष (२०७४/७५) यसै अवधिका तुलनामा गत वर्ष (२०७५/७६) ३९ दशमलव ४१ प्रतिशतले बैंकहरूको नाफामा सुधार भएको थियो। 

बैंकहरूले ऋणसँगै चर्को ब्याज असुलेर नाफा आर्जन गरेको भन्दै व्यवसायीहरूले आन्दोलन गरेपछि नेपाल राष्ट्र बैंकले बैंकहरूको स्प्रेडदरमा अंकुश लगाएको थियो। व्यवसायीको विरोधका कारण राष्ट्र बैंकले ५ प्रतिशतको स्प्रेडदरलाई ४ दशमलव ५ प्रतिशत गर्दै हाल ४ दशमलव ४ प्रतिशतमा झार्न निर्देशन दिएको छ। तरलता अभावको भरपुर फाइदा उठाउँदै अघिल्ला वर्ष बैंकहरुले राम्रो नाफा आर्जन गरेका थिए। 

बैंकहरूको स्प्रेडदर घट्दा नाफा वृद्धिदर घटेको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए। बैंकहरूको निक्षेपसँगै कर्जा विस्तारमा सुधार देखिए पनि खुद ब्याज आम्दानीमा भने सुधार आउन नसकेको उनको भनाइ छ। 

चालु आर्थिक वर्षको सुरुवाती अवस्थादेखि नै बैंकिङ प्रणालीमा थप तरलताको सिर्जना हुँदै आएको छ। यसका साथै राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई सम्पूर्ण स्थानीय निकायमा अनिवार्य शाखा कार्यालय खोल्न निर्देशन दिएको छ। अब वाणिज्य बैंकहरूले ८ वटा स्थानीय निकायमा मात्रै शाखा खोल्न बाँकी छ। 

दुर्गममा शाखा कार्यालय खोल्नुपर्दा बैंकहरूको सञ्चालन खर्च बढ्दै आएको छ। शाखा कार्यालय स्थापना गर्दाको खर्चका साथै नयाँ कर्मचारीको भर्नाले गर्दा यस्तो खर्च बढ्दै गएको हो। अधिकांश बैंकहरूले कर्मचारीहरुको तलब बढाएका छन्। यसले पनि बैंकको खर्च बढ्दै गएकाले यसको असर नाफामा परेको  हो।  

पुँजी वृद्धिको दबाबले व्यवसाय विस्तारमा आक्रामक बनेका बैंकहरूको नाफामा भने ब्रेक लागेको छ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने २१ वटा वाणिज्य बैंकहरूले २६ अर्ब ९७ करोड रुपैयाँ नाफा आर्जन गरेका हुन्। यिनै बैंकहरूले गत वर्षको यही अवधिमा २४ अर्ब ४२ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए। यो अपेक्षाकृत कम नै हो। 

जनता बैंकलाई मर्ज गरेसँगै ग्लोबल आइएमई बैंक वृद्धि गर्ने बैंकको शीर्ष स्थानमा छ। यो बैंकले गत वर्षका तुलनामा यो वर्षको दोस्रो त्रैमासिक अवधिमा ७३ प्रतितश नाफा वृद्धि गरेको आँकडा निकालेको छ। प्रतिशेयर आम्दानीको हिसाबले भने ग्लोबल धेरै पछाडि छ। 

(तलको बार चार्ट तलमाथि र दायाँबायाँ स्क्रोल गरेर हेर्न सक्नुहुनेछ)

Ncell 2
Ncell 2
nimb
nimb

दोस्रो धेरै नाफा गर्नेमा राष्ट्रिय वाणिज्य बैंक छ। यो बैंकले दोस्रो त्रैमाससम्म आइपुग्दा २ अर्ब ५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको नाफा गत वर्षभन्दा १४ प्रतिशतले घटेको हो। यो नाफा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकको वार्षिकोत्सवको अवसरमा भनेको आधारमा लिइएको हो। तर बैंकले अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेको छैन। नबिल बैंकले अझै वित्तीय विवरण सार्वजनिक गर्न बाँकी छ।  

यसै अवधिमा ५ वटा वाणिज्य बैंकको नाफामा गिरावट आएको छ। राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक र सिटिजन्स बैंकको नाफा गत वर्षको भन्दा नाफा कम छ। 

सबैभन्दा धेरै नाफा सुधार गर्नेमा एनएमबी बैंकको ४७.४० प्रतिशतले बढेको छ। गत वर्ष सबैभन्दा अगाडि राष्ट्रिय वाणिज्य बैंक थियो। दोस्रो नम्बरमा नेपाल इन्भेष्टमेन्ट बैंक थियो। बैंकले एक अर्ब ९७ करोड रुपैयाँ नाफा गरेको थियो। बैंकको केही कर्जा बिग्रिए पछि बैंकको नाफामा प्रभाव पर्दै आएको छ।   

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

वाणिज्य बैंकहरूको नाफा 

प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  २२:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्