• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

मुख्यमन्त्रीको प्रश्न- काम नहुने भए प्रधानमन्त्रीको अध्यक्षतामा किन बैठक गर्ने?

64x64
नेपाल लाइभ आइतबार, माघ २६, २०७६  १९:१९
1140x725

काठमाडौं- राष्ट्रिय विकास समस्या समाधान समिति (एनड्याक)को ४७औँ बैठकको सुरुमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले प्रस्तुतीकरण दिँदै भने, '४३, ४४, ४५ र ४६औं एनड्याक मिटिङका २० प्रतिशत निर्णय कार्यान्वयन भएका छन्।'

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष कँडेलले ३० वटा निर्णय ती बैठकमा भए पनि ६ वटा मात्रै पूर्ण कार्यान्वयन भएको उल्लेख गरे। यो अझ रमाइलो कुरा त ४६ औँ बैठकले गरेका ८ वटा निर्णय त अहिलेसम्म एउटा पनि कार्यान्वयन भएको छैन। ४७औँ बैठकमा पनि ६ वटा एजेण्डा निर्णयका लागि राखिएका छन्।

आफ्नो स्वास्थ्यमा समस्या रहेको भन्दै बैठकको बीचमै प्रधानमन्त्री निस्किएका थिए। प्रधानमन्त्री बैठकबाट बाहिरिएपछि सुचारु भएको बैठकमा आफ्नो धारणा राख्दै प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले बैठकको औचित्यमाथि नै प्रश्न उठाइदिए। 'हामीसामू राखिएको तथ्यांकले जम्मा २० प्रतिशत निर्णय कार्यान्वयन भएको देखाएको छ, यसले यो जस्तो महत्वपूर्ण बैठकको औचित्यमाथि नै प्रश्न उठाइदिएको छ,' मुख्यमन्त्री पोखरेलले भने। 

पोखरेलले काम हुन नसकेको भन्दै एकले अर्कालाई दोष देखाउने र उम्किने प्रवृत्ति रहेसम्म मुलुकको विकास नहुने पनि टिप्पणी गरे। 'कानुनले दिएन भन्दै हामी पन्छिन्छौँ, कानुनले नमिल्ने भए कसरी मिलाउन सकिन्छ हामी यहीँ भएकैले गर्ने होला नि,' उनले भने, 'यसका लागि हामी नै जिम्मेवार हौँ, हामी सबै जिम्मेवार बनौँ।' 

ठूलो बैठक, खुद्रे छलफल
प्रधानमन्त्रीले अध्यक्षता गर्ने एनड्याक बैठकमा राष्ट्रिय योजना आयोगको सिंगो टोलीसहित सबै मन्त्रालयका मन्त्री तथा सचिव, प्रदेश सरकारका मुख्यमन्त्रीहरु तथा प्रधानमन्त्रीले तोकेका स्थानीय तहका नेताहरु सदस्य रहन्छन्। चार महिनामा एकपटक बस्ने यो बैठकमा राष्ट्रिय विकासका ठूला र महत्वपूर्ण एजेण्डामा छलफल हुनुपर्ने हो।

Ncell 2
Ncell 2
nimb
nimb

तर, यसका पछिल्ला बैठकमा निर्णयका लागि राखिएका प्रस्ताव र त्यसक्रममा मन्त्री एवं मुख्यमन्त्रीहरुले गर्ने छलफल भने मन्त्रालयतहमै वा अन्तरमन्त्रालय छलफलबाट टुंगिने खालका हुन्छन्। मन्त्रीहरुले राष्ट्रिय गौरवका वा अन्य प्राथमिकता प्राप्त आयोजनाको कार्यान्वयनमा भएका जटिलताका विषयमा बृहत छलफल गर्नुको साटो साना र खुद्रे विषयमा छलफल गर्छन्। 

आइतबार पनि त्यस्तै अवस्था थियो। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले स्थानीय तहमा भ्रष्टाचारको जालो बढेको भन्दै त्यसले भविष्यमा संकट निम्त्याउने बताए।

बैठकमा आफ्नो धारणा राख्दै युवा तथा खेलकुद मन्त्री जगतबहादु विश्वकर्माले कर्मचारीको व्यवस्थापन नहुँदा काममै बाधा हुन पुगेको उल्लेख गरे। यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मागेको कर्मचारी नदिने प्रवृत्ति रहेको टिप्पणी गरे। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कामको गतिप्रति सन्तुष्ट छैन : प्रधानमन्त्री
बैठकबाट निस्किनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिप्रति आफू सन्तुष्ट नभएको टिप्पणी गरे। प्रधानमन्त्री ओलीले पुँजीगत खर्च कम भएकोमा असन्तुष्टि पनि राखे। प्रधानमन्त्री ओलीले सरकारले राष्ट्रिय आयोजना बैंक कार्यान्वयन गरिएको भन्दै यसले विकासका कामलाई सहजीकरण गर्ने पनि उल्लेख गरे।

प्रधानमन्त्री ओलीले राष्ट्रिय आयोजना बैंकको सूचना व्यवस्थापन प्रणालीको पनि शुभारम्भ गरेका छन्। अब बजेटमा समावेश हुने आयोजना यही प्रणालीमा समावेश नभइ अघि बढ्न सक्ने छैनन्। योजना आयोगले सदस्य सुशील भट्टको नेतृत्वमा आयोजना बैंक कार्यान्वयनमा ल्याएको छ।

प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  १९:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्