काठमाडौं- सिद्धार्थ बैंकले रुकुममा शाखा विस्तार गरेको छ। नयाँ शाखाको शुक्रबार उद्घाटन सम्पन्न भएको छ।
बैंकको विस्तारित शाखाको उद्घाटन मुसिकोट नगरपालिकाका मेयर देविलाल गौतमले गरेका छन्।
बैंकले बैंकले देशभर ३ एक्सटेन्स काउन्टरसहित १८० वटा शाखा, १०१ शाखा रहित बैंकिङ सेवा, २०३ एटिएम र १६०० भन्दा बढी पिओएस मेसिनमार्फत् वित्तीय सेवा दिइरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।