• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

भारतको उच्च मूल्यवृद्धिको प्रभाव नेपाली भान्सामा थप देखिने

मौद्रिक नीतिको टाउको दुखाइ- मूल्यवृद्धि कसरी नियन्त्रण गर्ने?
64x64
नेपाल लाइभ शुक्रबार, माघ २४, २०७६  ११:४५
1140x725

काठमाडौं- भारतको उच्च मूल्यवृद्धिको असर नेपाली भान्सामा थप देखिने भएको छ। भारतमा ५ वर्ष यताकै उच्च अंकमा पुगेको मूल्यवृद्धिले नेपालको अर्थतन्त्रमा पनि ठूलो प्रभाव पार्ने विश्लेषण गरिएको छ।

अहिले नै मूल्यवृद्धि आकासिएको भन्न नसकिए पनि भोलिका दिनमा थप आकासिने अवस्था आएको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक मिनबहादुर श्रेष्ठले बताए। भारतको अर्थतन्त्रमा आएको शिथिलताको असर नेपाली बजारमा देखा पर्न थालेको श्रेष्ठको विश्लेषण छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारी गरिरहँदा सबैभन्दा धेरै दबाब मूल्यवृद्धिको नियन्त्रण कसरी गर्ने भन्नेतर्फ केन्द्रित छ। सबै सूचक सकारात्मक देखिए पनि मूल्यवृद्धिको दबाबमा केन्द्रीय बैंक रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता एवं अनुसन्धान विभागका प्रमुख डा गुणाकर भट्टले बताए।

अहिले भुक्तानी सन्तुलन केही बचतमा देखिए पनि आयात बढ्यो भने विस्तारै चापपर्न सक्ने हुँदा लगानीका दायरा खोल्ने अवस्था नरहेको उनको भनाइ छ। बैंकहरुले कर्जा प्रवाहमा कमी हुँदै गएको भन्दै गर्दा राष्ट्र बैंकले हतारमा लगानीका बाटा खोलिदिँदा भविष्यमा समस्टिगत आर्थिक स्थायित्व कायम गर्न चुनौतिपूर्ण हुने राष्ट्र बैंकको विश्लेषण छ।

नेपाल राष्ट्र बैंकले मूल्यवृद्धि नियन्त्रण गर्न व्याजदर बढाउने पोलिसी ल्याउनु पर्छ। तर व्याजदर बढाउदा राष्ट्रिय नीतिको विपरित हुन्छ। उत्पादनशिल क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने अहिलेको प्रमुख चुनौती भएको बेलामा व्याजदर बढाउन सक्ने अवस्था नरहेको श्रेष्ठले बताए। 

राष्ट्र बैंकले मूल्यवृद्धिको नियन्त्रण र वित्तीय स्थायित्व कायम गर्नुपर्ने अहिलेको अवस्था नै सबैभन्दा चुनौतीपूर्ण छ। भारत र नेपालको स्थिर विनियम दरको कारणले गर्दा आगामी दिनमा भारतमा मूल्य बढ्दा नेपालमा पनि बढ्ने उच्च जोखिम छदै छ। तर, भारतले यस आर्थिक वर्षको बजेटबाट स्थिर अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य लिएको हुँदा यसको प्रभाव देखिन अझै केहि समय कुर्नुपर्ने मिनबहादुरले बताए।

बजेटको सकारात्मक प्रभाव नपरुन्जेल भारतमा मूल्यवृद्धि नियन्त्रण हुने अवस्था छैन। त्यतिन्जेल नेपाल राष्ट्र बैंकले मूल्यवृद्धि र वित्तीय स्थायित्वलाई सन्तुलन ल्याउने गरी काम गर्नुपर्ने हुन्छ। मूल्यवृद्धि नियन्त्रण गर्न मागलाई नियन्त्रण गर्नुपर्ने हुन्छ। यसका लागि व्याजदर बढाउनु पर्छ। तर यसले विकासका गतिविधिलाई डिस्करेज गर्छ।

भारत-नेपाल सम्बन्ध  
नेपालको कूल आयातमा भारतको मात्रै ६५ प्रतिशतभन्दा माथिको हिस्सा छ। भारतसँगको परनिर्भरताले गर्दा भारतमा हुने मूल्यवृद्धिको प्रभाव नेपालमा प्रत्यक्षरुपमा देखापर्छ। त्यसैले भारतमा भएको उच्च मूल्यवृद्धिको असर नेपालमा पनि देखापरेको भट्टको विश्लेषण छ।

Ncell 2
Ncell 2
nimb
nimb

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भारतबाट ४ खर्ब २३ अर्ब रुपैयाँको आयात भएको छ। भारतमा गएको वर्षको यही अवधिमा मूल्यवृद्धि ३ प्रतिशतभन्दा तल थियो। भारतमा खाद्यसँग सम्बन्धित वस्तुहरुको मूल्य अत्याधिक बढेको छ।

तरकारीको मूल्यवृद्धि ५० प्रतिशतभन्दा माथि छ। यसैको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिन थालेको हो। यही अनुपातमा मूल्य बढ्दै गयो भने नेपालमा तरकारीकाे मूल्य अझै बढ्दै जाने विश्लेषण गरिएको छ। पछिल्लो समय नेपालमा तरकारीको मूल्यवृद्धि ४२ प्रतिशत छ।

भारतबाट नेपालमा ४२ सय ८९ वटा आइटम भित्रिएको पाइन्छ। जसमा खाद्यान्नदेखि डिजेल, पेट्रोल, गाडी, स्टिल, क्लिन्करलगायतका सामानहरु छन्। भारतको अर्थतन्त्रमा मन्दि आउँदै गर्दा भारतको मुद्रा अन्तर्राष्ट्रिय बजारमा पनि अवमूल्यन हुने अवस्था रहन्छ। यसको प्रत्यक्ष असर नेपाली बजारमा देखापर्छ।

भारतमा केही वर्षदेखि खाद्यान्नको उत्पादन घटिरहेको छ। कृषि विकास मन्त्रालयको तथ्यांक हेर्दा गत वर्षको भन्दा यस वर्ष धानको उत्पादन कम भएको छ। धानको उत्पादन घटेपछि समग्र खाद्यान्नकै मूल्यमा प्रभाव पार्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आन्तरिक उत्पादनको आपूर्ति घटेपछि यसको दबाब नेपाली बजारमा पर्छ। अहिले १० प्रतिशतको हाराहारीमा खाद्यसँग सम्बन्धित बस्तुको मूल्य बढेको छ।

आगामी महिनामा यो थप बढ्दै जाने भएकोले मौद्रिक नीतिमार्फत विशेष ख्याल गर्ने अवस्था रहेको राष्ट्र बैंकले जनाएको छ।

सांकेतिक तस्बिर

प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६  ११:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्