काठमाडौं- भ्यालेन्टाइन्स डे 'प्रेम दिवस'को अवसरमा शाओमी फ्लगसीप किलर स्मार्टफोनमा तीन हजार रुपैयाँको छुट हुने भएको छ।
यो छुट भ्यालेन्टाइन्स डेको दिनसम्म पाइने छ। हाल ४९ हजार ९ सय ९९ रुपैयाँ रहेको मोबाइल भ्यालेन्टाइन डेका दिनसम्ममा ४६ हजार ९ सय ९९ रुपैयाँमा पाइनेछ।
हाल यो ब्राण्ड नेपालीहरु माझ लोकप्रिय बन्दै गएको छ। उक्त मोबाइल सस्तो डिल डटकम र दराज डटकमबाट पनि खरिद गर्न सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।