• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

१०५ चार्टर्ड एकाउन्टेन्ट दीक्षित

मुलुकको विकासमा चार्टर्ड एकाउन्टेन्टसको भूमिका महत्वपूर्ण: शिक्षामन्त्री
64x64
नेपाल लाइभ आइतबार, माघ १९, २०७६  ११:२९
1140x725

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकको आर्थिक विकासमा चार्टर्ड एकाउन्टेन्टहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को २३ औँ वार्षिकोत्सव तथा दोस्रो दीक्षान्त समारोहमा मन्त्री पोखरेलले समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार बनाउन उनीहरुको भूमिका महत्वपूर्ण हुने बताए।

नेपालमा आधारभूत तहका जनशक्तिको उत्पादन धेरै भए पनि मध्यम र दक्ष जनशक्ति कम उत्पादन भइरहेको उनले बताए। 'हाम्रोमा ७ प्रतिशतको हाराहारीमा मात्रै दक्ष जनशक्ति उत्पादन हुन्छन्,' उनले भने, 'तपाईं चार्टर्ड एकाउन्टेन्टहरु दक्ष हुनुहुन्छ, मुलुक विकासका लागि काम गर्नुस्।' 

कार्यक्रममा महालेखापरीक्षक टंकमणि शर्मा दंगालले आइक्यानले अहिले पनि उच्च पेशागत विकासका लागि काम गरिरहेको बताए। उनले मुलुकमा लेखा व्यवसायको दायित्व अझ बढ्दै गएकाले यसको नियमनमा पनि ध्यान दिनुपर्ने उल्लेख गरे।

‘हामी सबैको जिम्मेवारी भनेको वित्तीय पारदर्शीता, आर्थिक अनुशासन र सुशासन हो। यसका लागि पेशागत मर्यादा, सहकार्यको आवस्यकता पर्दछ,’ उनले भने। यसका लागि आइक्यान पनि एक हिस्सा भएको उनको भनाइ थियो।

अंकमा खेल्ने र प्रमाणित गर्नुपर्ने पेशा भएकाले यसमा त्रुटि अक्षम्य हुने दंगालले बताए। छ दशकको इतिहासमा सरकारी तथा निजी क्षेत्रको लेखामा गम्भिर समस्याहरु देखिएका छन्। यसमा अब  लेखा पेशाकर्मीले हिसाब किताबमात्र राख्नेभन्दा पनि स्वच्छता चाहिने उनको सुझाव छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘सरकारी लेखामात्र होइन निजी क्षेत्रको लेखा पनि पारदर्शी छैन। हाम्रो अनुभवले के भन्छ भने निजी क्षेत्रमा पनि उत्तिकै समस्या छ। अहिले पनि नेपालमा बहुराष्ट्रिय कम्पनीदेखि ठूला घरानीयाको खातापाता स्वच्छसँग आएको छैन,’ उनले भने, ’अडिटरले हिसाब मिलाइदिन्छ भन्ने र खाता बोकेर हिँड्छ। अडिटरले खाता बोक्ने होइन। खाता बोक्ने त लेखापालले हो। झोलामा खाता राखेर अडिटरले हिड्ने होइन।’

नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले पेशागत दक्षतामा चार्टर्ड एकाउन्टेन्टहरु एक कदम माथि पुगेको बताए। आर्थिक पारदर्शिता तथा सुशासनका लागि अत्यावश्यक यो पेशाको विकासमा सबैको योगदान रहेको उनको भनाइ छ।

आर्थिक वर्ष ०७५/७६ प्रतिवेदन प्रस्तुत गर्दै उनले २२ करोड आम्दानी गरी १४ खर्च गरेको जानकारी दिए। संस्थाको ५० करोड सम्पत्ति पुगेको र यसले संस्थाको दीगोपन ग्यारेन्टी गरेको उनले बताए। आचार्यले गत वर्षमा ८२ सदस्य थपिएको पनि जानकारी गराए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

संस्थाले प्रविधिमा आधारित नियमनलाई संस्थागत गरेको उनले जानकारी दिए। आचार्यका अनुसार संस्थाले विभिन्न विदेशी संस्थाहरुसँग पनि सहकार्य सुरु गरेको छ। अन्तर्राष्ट्रिय सम्बन्धमा संस्थाले अष्ट्रेलिया, वेल्ससँग स्थापित गरिसकेको र क्यानडासँग बढाउने क्रममा रहेको आचार्यले जानकारी दिए।

१०५ चार्टर्ड एकाउन्टेन्ट दीक्षित
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट विभिन्न वर्षमा चार्टर्ड एकाउन्टेन्टको परीक्षा उत्तीर्ण भएका १०५ विद्यार्थी शुक्रबार दीक्षित भएका छन्। विभिन्न वर्षमा चार्टर्ड एकाउन्टेन्ट्स उत्तीर्ण गरी दीक्षित हुन बाँकी उनीहरुलाई एकैपटक दीक्षित गरिएको हो।

कार्यक्रममा संस्थाका अध्यक्ष आचार्यले अबदेखि प्रत्येक वर्ष दीक्षान्त गर्ने गरी तयारी गरिएको जानकारी गराएका छन्। संस्थाको वार्षिकोत्सव र दीक्षान्त समारोहमा विभिन्न उपाधि हासिल गर्ने विद्यार्थी एवं चार्टर्ड एकाउन्टेन्टसहरुलाई सम्मान गरिएको थियो। संस्थाले वार्षिकोत्सवमा उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरेको थियो। 

प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  ११:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्