काठमाडाैं- बुद्ध एयरले शनिवारदेखि राजविराज उडान सुरु गरेकाे छ।
झन्डै दुई बर्ष अगाडिदेखि श्रीले राजविराजमा नियमित उडान गदै आएकाेमा बुद्धले पनि शनिवारबाट उडान सुरु गरेकाे हाे।
याेसँगै राजविराज उडानमा अब बुद्ध र श्रीबीच प्रतिस्पर्धा हुने भएकाे छ।
बुद्धकाे उडान थपिएसँगै यात्रुहरुलाई राहत मिल्ने भएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।