काठमाडौं- रुस्लान भोड्काले आफ्नो बजार विस्तार गर्ने भएको छ। नेपाली बजारमा मात्रै व्यापार गर्दै आएको भोड्काले विदेशमा समेत व्यापार सुरु गर्ने भएको हो।
रुस्लानले अष्ट्रेलिया, हङकङ, बेल्जियम, जापान, दक्षिण कोरिया र मलेसियामा बजार विस्तार गरेको हो।
साथै चीन, थाइल्याण्डलगायतका देशहरुमा पनि ब्राण्डको निकासीका लागि पहल भइरहेको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।