• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

नेपाल व्यवस्थापन संघको कार्यसमितिका लागि १६ जनाको मनोनयन

64x64
नेपाल लाइभ बिहीबार, माघ १६, २०७६  १६:०२
1140x725

काठमाडौं- नेपाल व्यवस्थापन संघको कार्यसमितिको लागि १६ जनाले मनोनयन दर्ता गराएका छन्। माघ २४ गते हुने निर्वाचनका लागि व्यक्तिगत सदश्यबाट १६ जना इन्छुक देखिएका हुन्। संघको कार्यसमितिमा १७ जना हुने प्रावधान छ। 

साधारण सदस्यको तर्फबाट ‍इन्द्रकुमार श्रेष्ठ, डा. राजन थापा, डा. रमेशकुमार भण्डारी, आशा राना अधिकारी, सरोजकुमार प्रधान, सुजनकुमार आचार्य, मोहनराज ओझा, किरणकुमार श्रेष्ठ, धर्मनन्द अवस्थी, युगराज कर्डेल शर्मा, अजयकुमार मिश्र, सुमन पोखरेल, हेमाकुमारी अधिकारी, मिलन गुरुङ, मनिस झा र अनु जोशी रहेका छन्। संस्थागत सदस्यका रुपमा आउन सक्नेले पनि व्यक्तिगत रुपमा निर्वाचनमा भाग लिएका छन्। 

संस्था धेरै कमजोर भएपछि पछिल्लो पुस्तालाई भित्र्याउने उद्देश्यले उनीहरु निर्वाचनमा जाने भएका हुन्। सबै उही पुरानै व्यक्तिले संस्था चलाउनाले संस्थाप्रतिको विश्वास कम हुन थालेपछि नयाँ योग्य व्यक्ति ल्याउने पहल सुरु भएको उम्मेदवारी घोषणा गरेका मनिस झाले बताए। 

कुनै समय संघको २५ सयभन्दा धेरै सदस्य थिए। तर संस्थाले राम्रो काम गर्न नसकेपछि यस वर्ष जम्मा १ सय ७६ जनाले मात्रै व्यक्तिगत रुपमा सदस्यता नविकरण गराएका छन्। त्यस्तै संस्थागत रुपमा ९७ वटा सदस्य संस्था रहेका छन्।

आजीवन सदस्यको रुपमा भने ८ सय ९१ जना रहेका छन्। 

उक्त १६ जनाबाट ११ जना निर्वाचित हुनेछन्। बाँकी ६ जना संस्थागत सदस्यहरुबाट कार्यसमितिमा प्रतिनिधि हुने व्यवस्था छ। साथै कार्यसमितिमा एक जना सदस्य सचिव हुने व्यवस्था छ। अहिलेसम्मको अभ्यासअनुसार नेपाल राष्ट्र बैंकले उपाध्यक्ष पाउँदै आएको छ। 

तर अध्यक्ष र महासचिवमा संस्थागत सदस्यहरुलाई राखिएको छैन। संस्थाबाट प्रतिनिधि भएर आउँदा भोलीका दिनमा संस्थाबाट हटेको अवस्थामा अप्ठ्यारो पर्ने भएकाले उक्त दुई पदमा व्यक्तिगततर्फबाट निर्वाचित गर्ने प्रावधान छ। 

२०३७ सालमा स्थापना भएको संघले स्थापनाकालदेखि नै तालिम, अध्ययन र अनुसन्धान, पूर्व बजेट छलफल, पोष्ट बजेट छलफल, मौद्रिक नीतिमा छलफलजस्ता कार्यक्रम गर्दै आएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

धेरै राम्रा व्यक्तिहरु अध्यक्ष भएको यो संस्था पछिल्लो समय सुस्त बन्दै आएको छ। संस्था सुस्ताउदै गर्दा सदस्यता नविकरण गर्नेको संख्या पनि घट्न गएको हो।  

संघले म्यानेजमेन्ट डेभलपमेन्ट सेन्टर र म्यानेजमेन्ट डेभलपमेन्ट क्याम्पस सञ्चालन गरिरहेको छ। यसले केही हदसम्म संस्थालाई अगाडि बढाउन सकेको छ। 

आगामी दिनमा संघलाई अझ सशक्त ढङ्गले अगाडि बढाउन नयाँ व्यक्तिहरु आउनुपर्ने झाको तर्क छ। अवकासको जीवन बिताउन आउने प्रवृत्तिले धेरै अगाडि बढ्न नसकेको संस्थाप्रति नयाँ नयाँ व्यक्तिहरुले आउन रुचाइरहेका छन्। 

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी किरणकुमार श्रेष्ठ संस्थागत रुपमा प्रतिनिधी नभई व्यक्तिगत रुपमा निर्वाचनमा होमिएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यस्तै आइएमईका सुमन शर्माले पनि व्यक्तिगत रुपमा उमेद्वारी दिएका छन्। यसले संस्थालाई थप बलियो बनाउने विश्वास लिइएको छ।

अहिलेसम्मको सहमतिअनुसार किरणकुमार श्रेष्ठलाई अध्यक्ष बनाउने चर्चा छ। तर १७ जनाको कार्यसमिति निर्वाचित भएपछि मात्रै उनीहरुले अध्यक्ष‚ उपाध्यक्ष चयन गर्नेछन्। निर्वाचनका लागि मनोनयन गर्ने अन्तिम दिन बिहिबारसम्म तोकिएको थियो। 

माघ २४ गते इलेक्ट्रोनिक्स भोटिङ हुने व्यवस्था गरिएको छ। माघ २५ गते निर्वाचित हुनेहरुबाट प्रबन्ध समितिको पदाधिकारीहरको निर्वाचन गर्ने कार्यक्रम तय गरिएको छ। मतदान म्यारियट होटलमा हुनेछ।   
 

प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  १६:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्